फुलतला उपजिल्ला
फुलतला उपजिल्ला ফুলতলা উপজেলা | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: 22°58.5′N 89°27.5′E / 22.9750°N 89.4583°ECoordinates: 22°58.5′N 89°27.5′E / 22.9750°N 89.4583°E | |
देश | बङ्गलादेश |
विभाग | खुलना विभाग |
जिल्ला | खुलना जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ५६.८३ km२ (२१.९४ sq mi) |
Elevation | ३ m (१० ft) |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | ६७,९३० |
• जनघनत्व | १,२००/km२ (३,१००/sq mi) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | फुलतला उपजिल्लाको नक्शा |
फुलतला (बङ्गाली: ফুলতলা) बङ्गलादेशको खुलना जिल्लाको यक उपजिल्ला हो। यै उपजिल्ला खुलना विभाग अन्तर्गत पडन्छ।[१]
भूगोल
[सम्पादन • स्रोत सम्पादन]फुलतला उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमी पडन्छ भणे यै उपजिल्ला २२°५४' बठेइ २३°०१' उत्तर अक्षांश रे ८९°२३' बठेइ ८९°२९' पूर्वी देशान्तरण माइ अवस्थित छ। फुलतला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ८७.४१ वर्ग किलोमिटर अोगटेको छ। यै उपजिल्ला लाइ अभयनगर उपजिल्लाले उत्तर रे पश्चिम, डुमुरिया उपजिल्लाले दक्षिण, खान जहान अाली रे अभयनगर उपजिल्लाले पश्चिम बठेइ घेरेको छ। चित्रा, भैरव नदी, डाकातिया बिल आदि यै उपजिल्लाको प्रमुख नदी तथा नहरअन हुन्। [२]
इतिहास
[सम्पादन • स्रोत सम्पादन]सन् १९६९ को जन आन्दोलनका बेला यस उपजिल्लाका अासाद र रफिक मारियाः थ्यः। २७ मार्च १९७१ माइ फुलतला उपजिल्लाका प्रहरी जवान रे यहाँका स्थानीय मान्सुअनले पाकिस्तानी सेना लाइ यै उपजिल्ला प्रवेश गर्न लाग्दा प्रतिरोध गर्या थ्याः जै कारण यै उपजिल्लाका थुप्रै सर्वसाधारणअन सहित प्रहरीका प्रमुख अधिकारीको लै मृत्यु भयाः थ्यो। १२ डिसेम्बर माइ पाकिस्तानी सेनाले यै उपजिल्लाको बादामतला अाँखा अस्पताल नजिक लगभग ४०० बङ्गलादेशी लडाकुअनको हत्या गर्या थ्याः। यै उपजिल्ला १३ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भयाः थ्यो। [३]
जनशाङ्खिकि
[सम्पादन • स्रोत सम्पादन]जिल्ला विभाग प्रतिवेदनका अनुसार यै जिल्लाको कुल जनसङ्ख्या १७७५७० रयाः छ जै मध्ये पुरुषको जनसङ्ख्या ९२८१७ छ भणे महिलाको जनसङ्ख्या ८४७५३ रयाः छ। धर्मका अाधार माइ यै जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १५८७७२ छ भणे हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १८२१२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४८९, इसाई धर्मवलम्बीको जनसङ्ख्या १४ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या ८३ रयाः छ। यै उपजिल्ला माइ ८६ मस्जिद, ३४ मन्दिर रे ३ चिहानअन रयाः छ। मसजि इ ताबेइन (जामिरा बाजार), मौलभीबाडि मस्जिद, मिछरि देवानको चिहान, कार्तिकखोला प्राचीन मन्दिर, बिग्राहेर पुरातन मन्दिर, राधागोबिन्ध मन्दिर आदि यै उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलअन हुन्। यै उपजिल्लाका ९६.५७% जनसङ्ख्याले शुद्ध पिउने पानी खिलाइ पानी तान्ने मोटर रे धारोको प्रयोग गर्दै आयाः छन् भणे ०.५५% ले पोखरी, १.७१% ले टुटी रे १.१७% ले अन्य माध्यम बठेइ पानीको प्रयोग गर्दै आयाः छन्। यै उपजिल्लाको कुल घरअन मध्ये ४.७८% घरअनमी अझै लै सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रयाः छैन।[४]
अर्थतन्त्र
[सम्पादन • स्रोत सम्पादन]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यै उपजिल्लाका अधिकांश मान्सुअन किसान हुन्। यै उपजिल्लामा मुख्यतया धान, गहुँ, आलु, नरिवल, जुट, बेसार, उखु लगायत अन्य अन्न बालीहरू उत्पादन अरिन्छ। यै उपजिल्ला माइ मुख्यतया, अाँप, कटहर, केरा, खरबुजा, मेवा, भुइँकटर, बदाम, लिची, आलुबखडा आदि उत्पादन हुँदै आयाः छ। यै उपजिल्ला माइ धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रयाः छन्। यै उपजिल्लाले मुख्यतया जुट, पानको पात, बदाम, नरिवल, झिङे माछा लगायत मौसमी तरकारी रे अन्य फलफूलअन निर्यात गर्दै आयाः छ। यै उपजिल्ला माइ लोपोन्मुख रयाः बडान धान लै निम्न मात्र माइ उत्पादन अरिन्छ। यै उपजिल्ला माइ १८ हाटबजार तथा मेलाअन सञ्चालन रयाः छन्। यै उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा रे रथअन सामान अोसारपसार तथा यातायातका साधन बन्दै आयाः छन्। यै उपजिल्लामा ७२७० माछापालन केन्द्र रे २१ दुग्ध सङ्कलन केन्द्रअन रयाः छन्।
यै जिल्लाको मान्सुअन मजदुरी माइ ६.७७%, कृषिमी १९.१०%, वाणिज्यमी २०.९५%, सञ्चार रे यातायातमी ६.४७%, उद्योगमी १३.४०% निर्माण क्षेत्रमी १.९१%, सुविधामा २२.६४%, धार्मिक सेवामी ०.१३%, वैदेशिक रोजगारी तथा भाडामी ०.५१% र अन्यमी ८.१२% संलग्न रयाः छन्।
प्रशासन
[सम्पादन • स्रोत सम्पादन]प्रशासकीय फुलतला उपजिल्ला सन् १९८३ माइ स्थापना भयाः थ्यो।[५] हाल यै उपजिल्ला माइ ५ सङ्घ परिषद्, १८ मौजा/महल्ला रे २५ गाउँअन रयाः छन्। यै उपजिल्लाका सङ्घ परिषद्अन प्रकार छन्; दामोदर सङ्घ परिषद्, फुलतला सङ्घ परिषद्, जामिरा सङ्घ परिषद् रे आटरा गिलातला सङ्घ परिषद्। [६][७]
शिक्षा
[सम्पादन • स्रोत सम्पादन]यस जिल्लाको कुल साक्षरता दर ६०.४२% रयाः छ ज मध्ये पुरुषको साक्षरता ६४.८०% छ भणे महिलाको साक्षरता दर ५४.९२% रयाः छ। यै उपजिल्लामी ४ क्याम्पस, २० माध्यमिक विद्यालय, ६६ प्राथमिक विद्यालय, १ सामुदायिक विद्यालय, ९ बाल उद्धान केन्द्र र ९ मदरसाहरू रयाः छन्। यै उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाअन यस प्रकार छन्; फुलतला एमएस क्याम्पस (सन् १९८०), फुलतला महिला क्याम्पस (सन् १९९०), खानजाहान अाली क्याम्पस (सन् १९९४), फुलतला एमसिएसपी क्याम्पस (सन् २००१), फुलतला रियुनियन उच्च विद्यालय (सन् १८९८), पयग्राम कसबा माध्यमिक विद्यालय (सन् १९०३), फुलतला अाहमदिया मदरसा (सन् १८९०), जामिरा बाजार पिपराइल सिद्दिकीया फाजिल मदरसा (सन् १९२०) आदि। [८]
सन्दर्भ सामग्रीअन
[सम्पादन • स्रोत सम्पादन]- ↑ Firoj Ansari (2012), "Phultala Upazila", in Sirajul Islam and Ahmed A. Jamal (ed.), Banglapedia: National Encyclopedia of Bangladesh (Second ed.), Asiatic Society of BangladeshCS1 maint: uses authors parameter (link)
- ↑ खुलना. "खुलना जिल्लाको फुलतला उपजिल्ला". फुलतला डटकम. Archived from the original on 2019-10-07.
- ↑ "बङ्गलादेशको खुलना जिल्ला र त्यसका उपजिल्लाहरूको इतिहास". द हिष्ट्रि अफ बाङ्लादेश.
- ↑ "खुलना विभागको आधिकारिक जाल स्थलमी फुलतला उपजिल्ला". अुलना डट जिअोभी डट बिडी.
- ↑ "खुलना जिल्लाका उपजिल्लाहरू". द बाङ्लादेश. Retrieved ३० सेप्टेम्बर २०१८. Check date values in:
|accessdate=
(help) - ↑ "खुलना जिल्लाका उपजिल्लाहरूको सूची". काबिरहाट डटकम. Retrieved ८ जनवरी २०१५. Check date values in:
|accessdate=
(help) - ↑ "खुलना जिल्लाका उपजिल्लाहरूको जानकारी". डब्ल्युपी ग्रुप बिडी. Archived from the original on 2019-10-07. Retrieved १ अगष्ट २०१७. Check date values in:
|accessdate=
(help) - ↑ "ফুলতলা উপজেলা". বাংলাপিডিয়া.