सामग्रीमा जानुहोस्

फुटबल खेल

विकिपिडिया बठेइ

एसोसिएशन फुटबल जइलाई प्राय: फुटबल (अङरेजी: फुट: गोला, बल: गीर) वा सकर भणीँछ, यो संसारआ लोकप्रिय खेलअन मध्ये यक हो। यो सामुहिक रूप मी खेलिन्या खेल हो। येइलाई ११/११ खेलाडीइनआ दुई समूह बीच खेल्ल्या अरीन्छ। फुटबललाई सामान्यत: यक आयताकार घास वा कृत्रिम घास भयाआ मैदान मी खेलिन्छ जइका छाड्डीचाल मी यक गोलपोस्ट हुन्छ। खेलाडीइन हताँ विरोधी समूहआ गोलपोस्ट मी आफुना चलाँकी ले गीऱ लाई गोल अद्दु यई खेलओ उद्देश्य हो। खेल़ मी गोलरक्षक मात्तरि यक इसो खेलाडी हो जो गीऱ लाई रोक्दाइ अथवा बचाउनाइ आफना हात प्रयोग अद्द पाउँछ। समूहआ बाँकी खेलाडी प्रायजसो गीऱ लाई हाण्णाइ आफना गोड़ा प्रयोग अद्दान। कभैकाँइ हवा मी गीर रोक्दाइ आफनी छाती या मुण्डआ प्रयोग अद्दान। जो समूह खेलआ छाड्डीबाऱ सम्म बर्ता गोल अद्दाइ सफल हुन्छ उइ समूह जितन्छ। खेलआ समाप्ति सम्म यदि स्कोर बराबर रयाबर तइ खेललाई बराबर वा ड्र घोषित अद्द सकिन्छ अथवा खेललाई अतिरिक्त समय मी लैजाइबर जानु रे पेनाल्टी शूट आउट बठेइ जितहारओ निर्णय अद्दु प्रतियोगिताआ स्वरुप मी निर्भर अरन्छ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

[सम्पादन | स्रोत सम्पादन]
क्र.स.प्रतियोगिताको नामक्षेत्रसर्वाधिक बिजेतापटक
१.फिफा विश्वकपफिफा/विश्वब्राजिल५पटक
२.फिफा कन्फेडेरेसन कपफिफा/विश्वब्राजिल४पटक
३.युरोकपयुरोपस्पेन/जर्मनी३ पटक
४.कोपा अमेरिकाद.अमेरिकाउरुग्वे१५पटक
५.एसियन कपएसिया
६ .साफ च्याम्पियनसिपसाफभारत७ पटक

भकुण्डोका प्रकारहरु

[सम्पादन | स्रोत सम्पादन]