सामग्रीमा जानुहोस्

फिफा स्वनी विश्व वरियता

विकिपिडिया बठेइ
२८ सेप्टेम्बर २०१८ माइ सूचिकृत पैलो २० उत्कृष्ट समूहअन[]
बरियतापरिबर्तनटोलीअङ्क
Steady United States२११४
Steady जर्मनी२०६०
Increase England२०३४
Decrease फ्रान्स२०३३
Steady क्यानाडा२०१४
Increase अस्ट्रेलिया२०१२
Decrease जापान१९८१
Decrease ब्राजिल१९७३
Increase स्विडेन१९६४
१० Decrease नेदरल्याण्ड१९६३
११ Decrease North Korea१९३८
१२ Steady स्पेन१९१६
१३ Increaseढाँचा:Country data NOR१९०७
१४ Increase दक्षिण कोरिया१८८०
१५ Increase China१८७६
१६ Decrease Denmark१८६४
१७ Decrease इटाली१८५५
१८ Steady  स्विजरल्याण्ड१८४०
१९ Increase स्कटल्यान्ड१८११
२० Steady न्युजिल्यान्ड१८१०
*२२ जून २०१८ बठेइ परिवर्तित
फिफा डटकम माइ पूर्ण बरियता

फुटबल माइ, फिफा बैकिनी विश्व वरियता, बैकानअन खिलाइ अवस्थित फिफा विश्व वरियता पछ्याउन्या क्रम माइ सन् २००३ मार्च माइ पैलो पटक प्रकाशित वरियता पेश गरिया थ्यो।[] फिफाले कन्नै निश्चित समय माइ अन्तर्राष्ट्रिय रूप माइ सक्रिय बैकिनी राष्ट्रिय टोलीअनको तुलना अद्द अद्दछ।

वरियता प्रणालीको विशिष्टता

[सम्पादन | स्रोत सम्पादन]

१) फिफा स्वनी विश्व वरियता, टोलीले खेल्याको प्रत्येक अन्तर्राष्ट्रिय खेल माइ आधारित छ। सन् १९७१ माइ फिफाद्वारा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल भण्या फ्रान्स रे नेदरल्याण्ड्स बिच भया: थ्यो।

१) फिफा स्वनी विश्व वरियताले अच्यालका नतिजाअन माइ जोड दिदैँ आइरह्या छ।

२) फिफा स्वनी विश्व वरियता वर्ष माइ मात्तरै चार पटक प्रकाशित अरिन्छ। सामान्यतया, मार्च, जून, सेप्टेम्बर रे डिसेम्बर माइ वरियताअन प्रकाशन हुँदै आइरह्या छ। (विश्वकपका वर्षअन माइ, विश्व कप परिणामअन प्रतिबिम्बित खद्द खिलाइ तिथिअन समायोजन गरिया छ।)

४) फिफा महिला, महिला विश्व वरियता प्रणाली बठेइ पैलो दुई बिन्दुअनको परिणाम फुटबल खिलाइ अनुकूल थरिया एलो दर्जा प्रणाली माइ आधारित छ।

सन् २०१८ माइ, निरन्तर आलोचना पछा एलो प्रणाली माइ आधारित गर्दै फिफाले बैकान वरियता प्रणालीलाई परिमार्जन गरेको थ्यो। फिफाले टोलीअनको मूल्याङ्कनलाई सूचीको अन्त्य माइ ५ भन्दा कम खेलसँग सूचीबद्ध गरेको छ। साथै कुनै टोलीले १८ महिना सम्म अन्तर्राष्ट्रिय खेल खेलेन भण्या फिफाले उक्त राष्ट्रिय टोलीलाई वरियता माइ समावेश गरेको छैन।

स्वनी फुटबल नेतृत्वकर्ता

[सम्पादन | स्रोत सम्पादन]

अच्याल, फिफा महिलाको श्रेणी माइ नेतृत्व लिन्या जर्मनी रे संयुक्त राज्य अमेरिका मात्तरी दुई टोलीअन हुन्। उनीअनले फिफा स्वनी वरियताको पाँच प्रकाशन माइ शीर्ष दुई स्थानअन ओगटेका थिए। जर्मनी तेस्रो स्थान माइ भया बेला माइ, नर्वे दोस्रो स्थान माइ रह्या: थ्यो। पछा, जर्मनीले २००३ फिफा स्वनी विश्वकप जित्दै उनीअनलाई पछाडि पार्‍या थ्यो। सन् २००९ मार्च माइ ब्राजिल दोस्रो स्थान माइ रह्या: थ्यो रे जुन २००९ मइ जर्मनी २००८ युरो कप जित्दै शीर्ष दुई माइ सामेल भया थ्यो रे मार्च २०१८ माइ, इङ्गल्याण्ड दोस्रो स्थान माइ रह्या: थ्यो।

मार्च २००८ बठेइ डिसेम्बर २०१४, करीव ७ बर्ष सम्म संयुक्त राज्य अमेरिका सब है लामो अवधि सम्म शीर्ष स्थान माइ रह्या: थ्यो।

वरियता प्रक्रिया

[सम्पादन | स्रोत सम्पादन]

वरियता निम्नलिखित सूत्रअन माइ आधारित छ: []

वरियता तालिका

[सम्पादन | स्रोत सम्पादन]

फिफा स्वनी विश्व वरियता १ वर्षको ४ पटक प्रकाशित गरिन्छ रे प्रायः शुक्रबार प्रकाशन गरिँदै आइरह्या: छ[]

सन् २०१८ को वरियता तालिका
प्रकाशन मिति
२३ मार्च
२२ जून
२८ सेप्टेम्बर
७ डिसेम्बर

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "फिफा/कोका-कोला विश्व बरियता - स्वनी". फिफा. २२ जून २०१९. Retrieved २८ सेप्टेम्बर २०१८. Check date values in: |access-date=, |date= (help)
  2. 1 2 "तथ्या पाना, फिफा स्वनी विश्व वरियता" (PDF). Retrieved २०१५-०६-०८. Check date values in: |accessdate= (help)
  3. "स्वनी विश्व वरियता". फिफा/कोका-कोला विश्व वरियता. फिफा. Retrieved ११ जनवरी २०१८. Check date values in: |access-date= (help)

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]