प्रेम तामाङ

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

प्रेम तामाङ नेपाली पुर्व यु-१६,१७ र यु-१९ क्रिकेट खेलाडी हुन। लामो समयदेखि यु-१९ टिमबाट एसिया कप, बिश्व कप खेलिसकेका छन । तामाङ प्रदेश ७ बाट राष्ट्रिय क्रिकेट खेल्थे भने अहिले नेपाल प्रहरीमा जागिरे भए नेपाल पुलिस क्लबबाट ब्यवसायीक क्रिकेट खेल्ने गर्दछ्न ! नेपालका ठुला भनिएका घरेलु प्रतियोगिता धनगढी प्रीमियर लिग, एभरेष्ट प्रीमियर लिग, प्रधानमन्त्री कप नेपाल प्रीमियर लिग खेल्दै आफ्नो उत्कृष्ट खेल देखाई सकेका छन ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]