प्रदीप खड्का
| प्रदीप खड्का | |
|---|---|
| जन्म | १९९२ मार्च १० ललितपुर नेपाल |
| राष्ट्रियता | नेपाली |
| नागरिकता | नेपाली |
| पेशा | अभिनेता, निर्माता |
| कार्यकाल | सन् २०११ – हाल |
| चिनारीको कारण | प्रेमगीत |
| उचाइ | ५ फिट ८ इञ्च |
| धर्म | हिन्दु |
| मातापिता | टेक बहादुर खड्क सारदा खड्का |
| वेबसाइट | http://pradeepkhadka.com |
प्रदीप खड्का यक नेपाली अभिनेता, मोडल रे नेपाली चलचित्र उद्योगका निर्माता हुन्,[१] जो चलचित्र 'प्रेम गीत' पछि राम्ररी चिनिन्छन्। उनले सन् २०११ माइ अभिनेता रे निर्माताको रूप माइ चलचित्र 'इस्केप'बठे चलचित्र क्षेत्र माइ पाइला राखेका थिए।[२]
बाल्यकाल रे शिक्षा
[सम्पादन | स्रोत सम्पादन]ललितपुरको कुसुन्ती माष सन् १९९२ मार्च १० माइ जन्मिएका प्रदीप खड्काको बाल्यकाल जन्मस्थान कुसुन्तीमै बितेको थ्यो।[२] प्रवेशिका सम्मको अध्ययनपछि प्रसिद्धि एकाडेमी माइ भरना भएका उनले त्यहाँबठे ब्यवस्थापन माइ +२ पूरा गरेका थिए। उनले बजार ब्यापार प्रवन्धन विषयमा विद्यावारिधी हासिल गरेका छन्। सिक्किम मनिपाल विश्वविद्यालयबाट मान्यता प्राप्त लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबठे उनले विद्यावारिधी पूरा गरेका थिए। चलचित्र क्षेत्र बाहेक उनले केही समय गैरसकारी संस्था माइ समेत काम गरेका थिए।
चलचित्र यात्रा
[सम्पादन | स्रोत सम्पादन]प्रदिप खड्काको सानै उमेरदेखि चलचित्र माइ अभिरुची रहेको थ्यो। त्यसैले लै उनले आफ्नै उत्पादन गृह सुरु गरेको उनले बिभिन्न सञ्चार माध्यमअन सित अन्तरवार्ताका क्रम माइ भनेका थिए। उनले सन् २०११ मै प्रदिप मिडिया सुरु गरेका थिए। उनको पहिलो चलचित्र इस्केप पनि यही उत्पादन गृहबठे तयार भया: थ्यो। यै चलचित्र माइ रिमा विश्वकर्माले नायिकाको भूमिका माइ अभिनय गरेकी थिइन्। तर उनको यो चलचित्र सफल हुन सकेन।
सन् २०१५ माइ प्रेम गीतको समूह नयाँ अभिनेताको खोजी माइ रह्या थ्यो। प्रदिपले त्यस माइ अडिसन दिए रे छनोट लै भया थिए। उनको यो चलचित्रले बक्स अफिस माइ राम्रो व्यापार गर्यो र उनी लोकप्रिय बन्न पुगे। प्रेम गीतको सफलता पछा त्यसैको भाग २ को रूप माइ सोही टोलीले प्रेम गीत २ को निर्माण गरेको थ्यो। ये चलचित्र माइ लै प्रदिप खड्का नै नायकको भूमिका माइ उत्रिएका थिए। यो चलचित्र लै बक्स अफिस माइ यक ब्लकबस्टर चलचित्रको रूपमा गनिया थ्यो। सन् २०१८ माइ आएर अर्को चलचित्र लिलि बिली लै प्रदिपको निकै सफल चलचित्र बन्या थ्यो। यै माइ प्रियङ्का कार्की, जसिता गुरुङ् मुख्य भूमिका माइ रहेका थिए।
त्यसपछाको उनको चलचित्र रोजले पनि चर्चा बटुल्न सफल भया थ्यो। यै चलचित्र माइ उनले मिरुना मगरसँग अभिनय गरेका थिए। त्यसपछा उनले अभिनय गरेको चलचित्र लभ स्टेसनको बजार माइ ब्यापक चर्चा रह्या थ्यो रे चलचित्र सफल भया निर्माताको दावी रहेको थियो।[३]
पुरस्कारहरू
[सम्पादन | स्रोत सम्पादन]- 'एलजी चलचित्र पुरस्कार २०७५ (चलचित्र लिलिबिलिबठे - लोकप्रिय अभिनेता)[४]
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "प्रदीप खड्काको जीवनी". बायो फेमस. अक्टोबर ९, २०१७. Retrieved १२ जुन २०१९. Check date values in:
|accessdate=, |date=(help) - 1 2 "प्रदीप खड्का". नेपाली ट्रेण्डस्. १२ जुन २०१९. Archived from the original on 2019-07-13. Retrieved १० अक्टोबर २०१९. Check date values in:
|accessdate=, |date=(help) उद्दरण त्रुटी: Invalid parameter "ट्रेण्डस्" in<ref>tag. The supported parameters are: dir, follow, group, name. - ↑ "कस्तो चल्यो चलचित्र 'लभ स्टेसन' ?". राष्ट्रवाणी. Retrieved १ अक्टोबर २०१९. Check date values in:
|accessdate=(help)[permanent dead link] - ↑ "'एलजी सिने सर्कल अवार्ड' निता र नाजिर उत्कृष्ट,'लाईफटाइम एचिभमेन्ट अवार्ड' रानालाई". सेलिब्रिटि नेपाल. Retrieved १२ जुन २०१९. Check date values in:
|accessdate=(help)
बाह्य सूत्रअन
[सम्पादन | स्रोत सम्पादन]आधिकारिक वेबसाइट Archived 2019-05-05 at the Wayback Machine.
- CS1 errors: dates
- All articles with dead external links
- Articles with dead external links from October 2023
- Articles with invalid date parameter in template
- Articles with permanently dead external links
- Webarchive template wayback links
- नेपाली अभिनेताअन
- विकिथन-१ माइ बनाइया वा सुधारिया लेखअन
- Pages with reference errors