पोखरा उपत्यका

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

पोखरा उपत्यका मध्य नेपालमी पडन्छ । यईलाई सेती उपत्यका पनि भनिन्छ । नेपालकै दोस्रो ठूलो पोखरा नगर का साथ लेखनाथ नगरपालिकाका रे धेरै गाउं विकास समिती समेत रयाको पोखरा उपत्यका बाट बिजयपुर कोत्रे, लगायतका खोलाहरू सेती नदी को जलधारामा मीसीएर उपत्यका बाहीर निस्कन्छन् । पोखरा उपत्यका तालहरूका लागि धनी उपत्यका हो, फेवा, बेगनास, रूपा खास्टे लगायतका ठुला तथा मैदी दीपाङ, कमलपोखरी लगायत साना तालहरू यो उपत्यका भित्रै रह्या छन ।

वर्तमान नेपाल एकीकरण हुनु अगाडी पोखरा कास्की राज्य अन्तर्गत थ्यो । ऐतिहासीक कास्कीकोट उपत्यकाको उत्तरी छेउमी रयाको छ । पृथ्वी नारायण शाहका माहिला छोरा नायव बहादुर शाहका समयमा पोखरा उपत्यका बर्तमान नेपालमा मिलाईयाको हो । पोखरा उपत्यकाको पोखरा उपमहानगरपालिका १८६,४१० रे लेखनाथ नगरपालिका मा ४६,२२१ जनसंख्या रह्या छ । साथै उपत्यकाका अन्य गांउहरूमा ३५०,००० जती जनसंख्या रह्या छ । पोखरा तथा लेखनाथ को मुख्य व्यवसाय पर्यटन हो । यहाका रमणीय तालहरू रे सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्सिनसक्नुका छन । साथै अन्नपूर्ण पदयात्रामार्ग पनि यंही बाट शुरू हुन्छ । साथ साथै पोखरा उपत्यका पश्चिमान्चल नेपालको प्रमुख शिक्षा तथा श्वास्थ केन्द्र लै हो, नेपालकै प्रख्यात पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविद्यालय तथा अन्य क्यापस तथा विद्यालय रह्याको पोखरामा पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा, मणीपाल मेडीकल कलेज शिक्षण अस्पताल सहित थुप्रै श्वास्थ संस्था रह्या छन्।

पोखरा उपत्यका पूर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्य पहाडी क्षेत्र, काठमाण्डौ उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पूर्व रे पश्चिम नेपालको तराइसँग जोडिया छ भने सिदार्थ राजमार्गले पोखरालाई पश्चिम तराई, रे केही पहाडी जिल्लासंग तथा धवलागिरी राजमार्गले पश्चिम उत्तरी पहाडी हिमाली क्षेत्रसँग जोड्या छन ।

चित्र मण्डली[सम्पादनस्रोत सम्पादन]

(फेवा ताल)
(रुपा ताल)
(विन्ध्यावासिनी मन्दिर)
(बेगनास ताल)
(गुरुङ सङ्ग्रहालय)
(तालवाराही मन्दिर)

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]