पानि
Jump to navigation
Jump to search
पानि कुनै रङ, स्वाद वा गन्ध नभयाको बस्तु हो। सम्पूर्ण प्राणीहरूको जीवन धान्नको लागि पानि नभई हुँदैन। यो सर्वव्यापि घोलक हो।
पानि पृथ्वीमा धेरै मात्रामा पाइन्छ। यो धेरै ठाउँ र धेरै आकारमा पाइन्छ, मुख्यत: महासागर रे ध्रुविय बरफ का रूपमा, अनि बादल, वर्षा, खोला र समुद्रमा। यई ग्रहमा पानि सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको चक्रमा बहिरहन्छ।
सबै प्राणीलाई पानि आवश्यक छ। मानिसहरू शरीरको आवश्यकताअनुसार पानि पिउँछन्। बढ्दो विश्व जनसङ्ख्या सँगै यो प्राकृतिक सम्पदाको अभाव हुन थालेको छ र यइको आपुर्ति एक ठूलो सामाजिक र आर्थिक मुद्दा हुन पुगेको छ।