पाटन दरवार क्षेत्र

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

पाटन दरवार क्षेत्र ललितपूर जिल्लामी रयाछ।पाटन दरवार नेपालको मल्ल कालिन एक दरवार हो । यई क्षेत्रमाई रयाको कृष्ण मन्दिर जयस्थिति मल्ल्ले निर्माण गर्याका हुन । काठमाडौँ उपत्यकाका प्रसिद्ध ३ शहरहरूमाई पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमी यईलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो। पाटन शहर बरदेवले स्थापना गरायाका हुन्। प्राचीन पाटनको बीचमाई रयाको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारियाको छ। यो दरबारक्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरईभर तैबेलाको प्रशासनको मूलकेन्द्र पनि थियो। पाटन दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सक्याको पाइँदैन। तथापि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भन्या भेटियाछ। वि. सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भयाका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँनाछन्। उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए। साथै देगुतले मन्दिरको पनि निर्माण गराए। पाटन दरबारको महत्त्वपूर्ण अंग सुन्दरीचोक पनि एक हो। यसको निर्माण पनि सिद्धिनरसिंह मल्लले नै गरायाका थिए। सुन्दरीचोक नजीकैको तुसाहिटी धारा ज्यादै आकर्षक छ। सन् १६९३माई मुख्य दरबारको पश्चिमपट्ट निर्माण गरियाको शिखरशैलीको २१ गजुर भयाको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यई क्षेत्रको आकर्षणको केन्द्रबिन्दुका रूपमाई रैरैछ। कृष्णमन्दिरकै छेउमी रयाको नेपाली वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमाई रयाको भीमसेनको मन्दिर श्रीनिवास मल्लले बनायाका हुन्। यसै क्षेत्रमाई रयाको प्रसिद्ध मणिमण्डपको निर्माण वि. सं. १७५८मा योगनरेन्द्र मल्लले गरायाका थिए। यी राजालाई आजसम्म पनि जीवित राजाका रूपमाई मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखियाको छ। दरबार अगाडि रयाको आफ्नो शालिकको टाउकोमी एउटा चरा पनि रयाछ। उनले आफू मर्ने बेलामा त्यो मानवनिर्मित चरा उडेर नगयासम्म आफूलाई ज्युँदै छ भन्ठान्नू भन्या थिए भन्ने भनाइ रैरइछ।


चित्र मण्डली[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]