पर्सा वन्यजन्तु आरक्ष

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
पर्सा वन्यजन्तु आरक्ष
IUCN श्रेणी IV बासस्थान/प्रजाति व्यवस्थापन क्षेत्र
(पर्सा वन्यजन्तु आरक्ष)
रहेको स्थान :
नजिकको सहर : वीरगञ्ज
क्षेत्रफल : ६३७.३७ वर्ग कि.मि.
स्थापना : २०४१ (सन् १९८४)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग

पर्सा वन्यजन्तु आरक्ष नारायणी अञ्चलको चितवन राष्ट्रिय निकुञ्जसँग जोडियाको वन्यजन्तु आरक्षण क्षेत्र हो, जुन चितवन जिल्ला को पूर्वी भाग,मकवानपुर जिल्ला को दक्षिणी भाग, अनि पर्सा जिल्ला रे बारा जिल्लाका उत्तरी भागहरूमाई फैलियाको छ। यई आरक्षको क्षेत्रफल ४९९ बर्ग कि.मी. छ। बि.सं. १९८४ माई जंगली हात्तीको बासस्थान संरक्षण गर्ने हेतुले यई आरक्षको स्थापना गरियाको हो। यईले ७५० मिटर देखि ९५० मिटर सम्मको चुरे पहाड क्षेत्र ओगट्या छ। यईको हावापानी उष्ण प्रदेशीय प्रकारको छ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

यिनलै हेर[सम्पादनस्रोत सम्पादन]