नैनीताल
Jump to navigation
Jump to search
नैनितात | ||||
—हिल स्टेशन— | ||||
(नैनीतालको दृश्य) | ||||
राष्ट्र : | भारत | |||
---|---|---|---|---|
प्रान्त : | उत्तराखण्ड | |||
जनसंख्या | ||||
- जम्मा : | ४१,३७७ | |||
टेलिफोन कोड : | +९१ - ५९४२ | |||
नैनीताल भारत को उत्तराखण्ड राज्य को एक प्रमुख पर्यटन नगर हो। य नैनीताल जिल्ला को मुख्यालय हो। कुमाऊँ क्षेत्र मि नैनीताल जिल्लाको विशेष महत्व छ। देश का प्रमुख क्षेत्रोंमि नैनीताल को गणना हुन्छ। यई अंचल मि पहिले साठ मनोरम ताल थे। यसैले यई क्षेत्र लाई 'षष्टिखात' भनिन्थ्यो। आज यई अंचल लाई 'छखाता' नाम ले अधिक जानिन्छ। आज पनि नैनीताल जिल्लामि सबसे अधिक ताल छन। यईलाई भारत को लेक डिस्ट्रिक्ट भनिन्छ, किनकि यो पुरै तालहरुले घेरियाछ। 'नैनी' शब्द को अर्थ हो आँखें और 'ताल' को अर्थ हो झील। तालको शहर नैनीताल उत्तराखंड को प्रसिद्ध पर्यटन स्थल हो। बर्फ़ ले ढाकिया पहाड़ों का बीच रया यो स्थान तालले घेरियाछ। इनमिहै सबसे प्रमुख ताल नैनी ताल हो यईनामले यो ठउरको नाम नैनीताल रयो। यईलाई तालको िहर पनि भनिन्छ। नैनीताल लाई जईतिरहै हेरेपनि अति सुन्दर देखिन्छ।