नेपाली कथाको विकासक्रम
स्वरूप
नेपाली कथाको कालविभाजन
[सम्पादन • स्रोत सम्पादन]नेपाली कथाको विकासक्रमलाई निम्नलिखित काल एवम चरणहरूमी विभाजित गरया छ :
- १. पुर्वकाल(१८०० देखि १९९१ सम्म)
- क) पहिलो चरण (१८०० देखि १९५८ सम्म)
- ख) दोस्रो चरण (१९५९ देखि १९९१ सम्म)
- २. वर्तमान काल(१९९२ देखि आहिले सम्म)
- क) पहिलो चरण (१९९२ देखि २०१६ सम्म)
- ख) दोस्रो चरण (२०१७ देखि हाल सम्म)[१]
सन्दर्भ सामग्री
[सम्पादन • स्रोत सम्पादन]- ↑ नेपाली कविता र आख्यान - मोहनराज शर्मा, खगेन्द्रप्रसाद लुइँटेल