नेपालको राष्ट्रिय गान

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

नयाँ राष्ट्रिय गान[सम्पादनस्रोत सम्पादन]

'सयौं थुँगा फूलका हामी' बोलको गीतलाई सबहै निको भणि १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमी छनौट गरया हो। ये गानका रचनाकार कवि व्याकुल माइला हुन् भन्या संगीतकार अम्बर गुरुङ हुन्। ये गीतमी २० भन्दा बढती चर्चित गायक/गायिकाहरूले स्वर दिया छन्। २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबठे निरंकुश शाही शासन अन्त्य भए पछा यो गीतलाई राष्ट्रिय गानको रूपमी अन्तरिम संसदले स्वीकृत गरया हो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरया हो जो २०६४ वैशाखमा राष्ट्रिय गानका रूपमा छानिएको छ।


शब्द[सम्पादनस्रोत सम्पादन]

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

English Translation

Woven from hundreds of flowers, we are one garland that's Nepali
Spread sovereign from Mechi to Mahakali
A shawl of nature's wealth unending
From the blood of the braves, a nation free and non-moving
A land of knowledge, of peace, the plains, hills and mountains tall
Indivisible, this beloved land of ours, our motherland Nepal
Of many races, languages, religions, and cultures of incredible sprawl
This progressive nation of ours, all hail Nepal!


पुरानो राष्ट्रिय गान (निलम्बित)[सम्पादनस्रोत सम्पादन]

सन् १९६२ देखि गाउन लाग्या "राष्ट्रिय गान" नेपालका राजा र देशको लागि समर्पित छ। येको संगीत सन् १८९९मी भक्त बहादुर बुढापिर्थीले रचना गरया थ्यो। येको शब्द रचना श्री चक्रपाणि चालिसेले सन् १९२४मी गरया हुन्।

शब्द[सम्पादनस्रोत सम्पादन]

श्रीमान् गम्भीर नेपाली
प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको
सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस्
पुकारौ जय प्रेमले
हामी नेपाली साराले

धुन[सम्पादनस्रोत सम्पादन]

स्वर सहितको नेपाली राष्ट्रिय गान[सम्पादनस्रोत सम्पादन]