सामग्रीमा जानुहोस्

नरबहादुर भण्डारी

विकिपिडिया बठेइ
नरबहादुर भण्डारी
जन्म५ अक्टोबर १९४०
सोरेङ, सिक्किम अधिराज्य
मृत्यु१६ जुलाई २०१७(२०१७-०७-१६) (७६ वर्ष)
नयाँ दिल्ली
राजनीतिक दलसिक्किम संग्राम परिषद

नरबहादुर भण्डारी ( जन्म ५ अक्टूबर १९४० - मृत्यु १६ जुलाई २०१७ ) पश्चिम सिक्किमको सोरेङ भन्ने ठाउँको मालबासे गाउमी भएको हो। उनी एक लोकप्रिय भारतीय राजनीतिज्ञ हुन, जो १९७९ देखि १९९४ सम्म सिक्किमको मुख्यमन्त्री थिए रे सिक्किम संग्राम परिषद लाई नेतृत्व प्रदान गरे। राज्यमी अस्थिरताको अवधि पछि, उनी १९७९मी नियुक्त गरिएको थियो। उनले १९८४ र १९८९को चुनावमी १९८९ सम्म शक्ति कायम गरे।।

१४ अक्तूबर १९७९ मी आयोजित राज्य विधानसभाको चुनावमी, सिक्किम संग्राम परिषदले बहुमत स्थान प्राप्त गर्‍यो रे नर बहादुर भण्डारीले १८ अक्टूबरमी मुख्यमन्त्री के रूपमी शपथ ग्रहण गरे।[१]

सेवा[सम्पादनस्रोत सम्पादन]

वर्तमानमा उनी सिक्किम प्रदेश काङ्ग्रेस समिति (SPCC) का एक सदस्य हुन। उनले भारतीय राष्ट्रीय काङ्ग्रेस (आई)मी उनको पार्टीलाई विलय गरे रे त्यसको अध्यक्ष छन। उनको पार्टीले २००९ को विधानसभा चुनावमी वर्तमान मुख्यमन्त्री पवन कुमार चाम्लिङ्लाई गद्दीबाटी हटाउने आशा लिएको थियो तर उनिहरूको पक्षमी परिणाम आएन। त्यहाँ चाम्लिङ सरकारद्वारा निर्वाचनको बेला खराब आचारण गरेको आरोप छ। तर उनिसँग अहिले पनि ग्रामीण जनता बीच एउटा धेरै राम्रो जनादेश छ , उनी सिक्किमका आदिवासी जनता बीच पनि प्रसिद्ध छन। उनी चामलिंग सरकारको बिरुद्द सदैब एउटा शक्तिशाली विपक्ष खडा गर्न सक्षम छन। उनी अहिले पनि सिक्किम प्रदेश काङ्ग्रेस समिति के अध्यक्ष का पद बहन गरी रहेका छन।

आजसम्म यो देखिएको छ कि नरबहादुर भण्डारी सिक्किमको सबैभन्दा प्रिय रे लोकप्रिय मुख्यमन्त्री हुन। उनको वक्तृत्वकलाले जनतालाई घण्टौ सम्म मंत्रमुग्ध राख्दछ। भण्डारी आफ्नो रणनीतिबाटी प्रसिद्ध छन, उनी अहिले पनि केंद्रीय नेता लगायत बिच सुपरिचित छन। एउटा सच्चा सिक्किमे भएकोमी उनी गर्व गर्दछन।

सिक्किमले, उनको कार्यकालको अबधिमा सम्पूर्ण विकास देख्यो। ग्रामीण विद्युतीकरण पुरा गरिएको, ग्रामीण सडक, धेरै पुल, सिक्किम मणिपाल विश्वविद्यालय, लोयोला कॉलेज( सिक्किममा एकमात्र शिक्षा कॉलेज) उनको कार्यकालमा बनाईएको थियो। उनी अपने कार्यकालको अबधिमी सांप्रदायिक सद्भावको कुरा गर्दथे, जो अहिले सिक्किममी मौजूद छैन।

सम्मान[सम्पादनस्रोत सम्पादन]

नेपालबाहिर नेपाली भाषा रे साहित्यको समुन्नतिमी व्यक्तिगत तथा संस्थागत स्तरमी असाधारण योगदान गरिरहेबापत वि.सं. २०४७ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. Land and People of Indian States and Union Territories: Sikkim (2005), ed. S. C. Bhatt, Gopal K. Bhargava, Kalpaz Publications, page 223.

बाह्य कडीहरू[सम्पादनस्रोत सम्पादन]