धनबहादुर बिष्ट

विकिपिडिया बठेइ

धनबहादुर बिष्ट द्वन्द्व कालका समयमी अपाङ्ग भयाऽ एक जना माओवादी जनसेना हुन् । उनरो जन्म २०३८ साल बैशाख १० गतेका दिन कालिकोट जिल्लाको ओदानकु गाविस वार्ड नं. ५ मी भयाऽ हो । उनरा बाबाको नाम नैनो बिष्ट रे ईजाको नाम जना बिष्ट हो । उनरा 1 चेला छन् । माओवादी सेना २४ वर्षीय छत्रबहादुर बिष्टको २०६२ असार १० गते बर्दिया जिल्ला मगरागडी ८ मी भयाऽ सुरक्षा कर्मी रे माओवादी बिच भयाऽ दोहोरो भिडन्तमी गोलि लागीबर उनरो दाँया खुट्टा सुक्याको छ । आश्रितनलाई जिविकोपार्जनका निउती जिल्ला प्रशासन कार्यालय बठेइ रु. ५००००० क्षतिपुर्ती उपलब्ध गरायाऽ थ्यो ।[१]

यो लै हेर[सम्पादनस्रोत सम्पादन]

दुर्गाप्रसाद निरौला

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]