दिनाजपुर जिल्ला
दिनाजपुर দিনাজপুর | |
---|---|
![]() बङ्गलादेशा नक्शामी दिनाजपुर जिल्लाको अवस्थिति | |
Coordinates: 25°38′N 88°39′E / 25.63°N 88.65°ECoordinates: 25°38′N 88°39′E / 25.63°N 88.65°E | |
देश | ![]() |
विभाग | रङ्पुर |
Government | |
Area | |
• Total | ३,४४४.३० km२ (१,३२९.८५ sq mi) |
Population (२०११) | |
• Total | २,९९०,१२८ |
• Density | ८७०/km२ (२,२००/sq mi) |
साक्षरता दर | |
• जम्मा | ५२.५०% |
Time zone | UTC+६ (बङ्गलादेशी समय) |
Website | अाधिकारिक वेबसाइट |
दिनाजपुर (बङ्गाली: দিনাজপুর জেলা) बङ्गलादेशा उत्तरी क्षेत्रमी रयाः यक जिल्ला हो। यै जिल्ला रङ्पुर विभाग अन्तर्गत पडन्छ। दिनाजपुर जिल्ला बङ्गलादेशका १६ उत्तरी जिल्लाअन मध्ये सब है ठूलो जिल्ला हो। [१]
भूगोल[सम्पादन • स्रोत सम्पादन]
अवस्थिति[सम्पादन • स्रोत सम्पादन]
यै जिल्ला २५°१०' बठेइ २६°०४' उत्तर अक्षांश रे ८८°२३' बठेइ ८९°१८' पूर्व देशान्तरणमी अवस्थित छ। दिनाजपुर जिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये ३४३७.९८ वर्ग किलोमिटर अोगट्याः छ। यै जिल्ला लाइ ठाकुरगाँउ रे पञ्चगड जिल्लाले उत्तर बठेइ घेरेका छन् भणे य जिल्लाको दक्षिणमी गाइबन्धा रे जयपुरहाट जिल्लाअन रयाः छन्। त्यस्तै गरि रङ्पुर जिल्लाले पूर्वमी रे भारतको पश्चिम बङ्गाल राज्यले पश्चिम बठेइ घेरेको छ। यै जिल्लामी जमुना, तुलसीगङ्गा, अटराइ, अादि जस्ता देशकै प्रमुख नदिअन रयाः छन्।
मौसम[सम्पादन • स्रोत सम्पादन]
दिनाजपुर जिल्लाले गर्मी, अोसीलो रे आर्द्र उष्णकटिबन्धीय जलवायुको अनुभव गर्दछ। कोपेन जलवायु वर्गीकरण अन्तर्गत, दिनाजपुर यक उष्णकटिबन्धीय अोसीलो रे गर्मी जलवायुको क्षेत्रमी पडन्छ। यै जिल्लाको वार्सिक अौसत तापक्रम २५ डिग्री पुग्छ भणे जनवरीको महिनामा अौसत तापक्रम १८ डिग्री मापन गरिन्छ, त्यस्तै गरि अगस्ट मैना माइ अौसत तापक्रम २९ डिग्री पुग्ने गर्या छ।
दिनाजपुरको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
अधिकतम °से (°फे) औसत | २४ (७६) |
२७ (८०) |
३१ (८७) |
३२ (८९) |
३३ (९१) |
३१ (८८) |
३२ (९०) |
३१ (८८) |
३१ (८७) |
३१ (८७) |
२८ (८३) |
२५ (७७) |
२९ (८५) |
न्यूनतम °से (°फे) औसत | १४ (५८) |
१७ (६३) |
२२ (७२) |
२५ (७७) |
२६ (७९) |
२७ (८१) |
२७ (८१) |
२७ (८१) |
२७ (८०) |
२५ (७७) |
२१ (६९) |
१६ (६१) |
२३ (७३) |
औसत हिउँ/वर्षा मीमी (इञ्च) | १० (०٫३) |
२० (०٫८) |
६० (२٫३) |
१२० (४٫६) |
२७० (१०٫५) |
३६० (१४٫१) |
४०० (१५٫७) |
३२० (१२٫५) |
२६० (१०٫१) |
१६० (६٫४) |
३० (१٫२) |
१० (०٫२) |
१,९८० (७७٫९) |
[citation needed] |
शासकीय निकाय[सम्पादन • स्रोत सम्पादन]
प्रशासन दिनाजपुर जिल्ला सन् १७८६ मी स्थापित भयाः थ्याः। यै जिल्ला लाइ पैल्ला घोराघाट जिल्ला भनेर चिनिन्थ्यो। १८३३ बठेइ १८७० सम्म विभिन्न समयअनमी पूर्णिया, रङ्पुर रे राजशाहि जिल्लाअनमी जिल्लाका विभिन्न भागअन समावेश गरियाः थ्याः। ठाकुरगाँउ रे पञ्चगड यै जिल्लाको उपजिल्लाअन थ्याः सन् १९८४ मा स्वतन्त्र जिल्लामी परिणत भयाः थ्याः। दिनाजपुरमी १३ वटा उपजिल्लाअन रयाः छन् जसमध्ये विरगञ्ज (४१३ वर्ग किलोमिटर) सब है ठूलो उपजिल्ला हो जसले दिनाजपुरको १३% क्षेत्रफल अोगट्याः छ भणे हाकिमपुर (९९.९२ वर्ग किलोमिटर) सब है नानो सानो उपजिल्ला हो।
अर्थतन्त्र[सम्पादन • स्रोत सम्पादन]
यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती हो। दिनाजपुर यहाँको धान उत्पादको रुपमी चिनिन्छ, याँ काठरीभोग धान सब है लोकप्रिय छ जुन बङ्गलादेशमी सब है भौती मात्रामी उत्पादन हुन्छ। दिनाजपुर देशकै सब है भौती गँहु उत्पादन गर्न जिल्ला मध्ये यक हो। दिनाजपुरको लेची (फल) बङ्गलादेशकै सब है उत्तम फलको रुपमी प्रचलित छ साथै यै जिल्लामी तरकारी रे मौसमी फलअनको लै प्रचुर मात्रामी उत्पादन हुने गर्या छ। यै जिल्लामी धान कट्ने रे प्रशोधन गर्ने मिल, तोरी मिल, गँहु मिला अादि रहेका छन्। यस जिल्लाबाट समय-समयमी विभिन्न इन्धनअन लै उत्खनन गरिँदै आयाः छ जसमी कोइला, प्राकृतिक ग्यास अादि। बङ्गलादेशको कुल ५ कोइला खानी मध्ये ३ कोइला खानी दिनाजपुर जिल्ला रयाः छ त्यसैले यस जिल्लाले देशको अर्थतन्त्रमा टेवा पुराउँदै आयाः छ । वर्तमान समयमा कोइला व्यवसायिक रुपमी दुनाजपुर जिल्लाको बारपुकुरिया भूमिगत कोइला खना बठेइ उत्पादन अरिन्छ जसले दैनिक १५०० टन कोइला उत्पादन गर्दै आयाः छ।
यै जिल्लामी धान, मकै, गँहु, कोदो, फापर, अालु, गोलभेडा, भेण्टा अादि बालीअन उत्पादन अरिन्छ भणे फलफूल जस्तै- रुख कटर, लिची, कोरा, अङ्गुर अदि उत्पादन हुनान।
यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती जसमी जिल्लाकै ६३.९०% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै ३.२९% मजदुरी, व्यापार रे उद्योगमी ०.३९%, वाणिाज्यमी १२.८९%, सञ्चार रे यातायातमी ३.३५%, रेमिटेन्समा ०.२३%, सरकारी कार्यलयअनमी ६.५८% ,धर्म सेवामी ०.१७% रे अन्यमी ५.३२% रयाः छन्।
सन्दर्भ सामग्री[सम्पादन • स्रोत सम्पादन]
- ↑ "दिनाजपुर जिल्लाको जानकारी". बाङ्लापिडिया. २ फेब्रुअरी २०१८. Retrieved 10 February 2018. Check date values in:
|date=
(help)
बाइल्ला सूत्रअन[सम्पादन • स्रोत सम्पादन]
![]() |
विकिमिडिया कमन्समैं दिनाजपुर जिल्ला समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |