तिलकसिंह पेला
स्वरूप
| तिलक सिंह पेला | |
|---|---|
तिलक सिंह पेला गीत रेकर्डिङ्का बेला | |
| व्यक्तिगत विवरण | |
| जन्म | ७ अप्रिल १९७९ बैतडी, सुदूरपश्चिम, नेपाल |
| किसिम | आधुनिक सङ्गीत, शास्त्रीय सङ्गीत, गायन |
| पेशा | गायक, सङ्गीतकार, गीतकार |
| सक्रिय वर्ष | (सन् १९९५ – हाल) |
सुदूरपश्चिमको बैतडीका दशरथचन्द नगरपालिकामी जन्म्या तिलक सिंह पेला गायक, सङ्गीतकारका साथै तथा पैल्ली बठे शास्त्रीय सङ्गीतमी क्रियाशील रयाः छन्।
बाल्यकाल
[सम्पादन | स्रोत सम्पादन]पेला बि. सं. २०३५ सालमी बैतडी जिल्लाका दशरथचन्द नगरपालिकामी जन्म्या हन। उनरा बा भारतीय सेनाबठे अवकाश पाया थ्याः। उनरा तीन जना दाजु छन् भण्या तिलकसिंह ६ वर्षका हुँन्ज्या प्यारलाइसिसका कारण उनरा बाको निधन भयो।[१]
सङ्गीतिक यात्रा
[सम्पादन | स्रोत सम्पादन]बि. सं. २०५३ सालमी उनरा दाईका सहयोगमी तिलकसिंहले गीत रेकर्डिङ अद्दु काठमाडौं आया। उनरो रेकर्ड भयाः पल्लो गीत ‘कहानी बनेन मेरो केही यस्तै भयो जिन्दगी मेरो…’ हो। जो गीत आँशु एल्बममी समावेश छ। यो गीत कृष्णसिंहले लेखेका हन् भण्या तिलकसिंहले संगीत भरयाः हन्।
- १. ‘आँसु’ एल्बम - बि. सं. २०५३
- २. आँसु भाग २
- ३. आँसु भाग ३
- ४. के लत बस्यो - गजल (बि. सं. २०७९)[२]
- गीतहरू
- लुकाउन खोज्दा पनि आँसु नखसेको हैन
- के गर्नु र निधारमा हाँसो त लेखेकै छैन
- फेरि पनि आफ्नो व्यथा कसैलाई भनेकै छन्
- उदाश उदाश साँझमा तस्बिर लिएर हातमा
- गाउँदैछु यौटा गीत प्रियसीको यादमा
- निर्जन किनारसँग सोधिरहन्छु म
- मेरो ओठबाट उनको नाम
- खोसेर लग्यो कसले
- कथा यौटै तिम्रो मेरो विवशताले बुनिएको
- नियतिको आँधिहुरी कलेजीमै खनिएको[३]
- के लत बस्यो - गजल
- के लत बस्यो मलाई कहिले सुधार हुन्छ
- एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
- साथी रहेछ दुःख हरपल सवार हुन्छ
- सुख पाहुना रहेछन् छुट्टै हतार हुन्छ
- पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
- धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ ?
- खोला नदी समुद्र जे नाम होस् न आखिर
- अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
सम्मान तथा पुरस्कार
[सम्पादन | स्रोत सम्पादन]- शिलापत्र वर्षकलाकार २०७९[४]
चित्र दीर्घा
[सम्पादन | स्रोत सम्पादन]- गायक तिलकसिंह पेला र गजलकार प्रदिप कुमार मैनाली
- तवलामा पेला
- तिलकसिंह पेला र कमल बिष्ट
- तिलकसिंह पेला र कमल बिष्ट
सन्दर्भअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "वर्षौं लामो संगीतको लतपछि हिट भइरहेका तिलकसिंह पेला (भिडिओ) - सेतोपाटी डटकम". Archived from the original on 2023-01-20. Retrieved 2023-01-20.
- ↑ अनि बस्यो सिर्जनाको लत - ईकान्तिपुर डटकम
- ↑ चामु उस्ताजको गाउँमा पनि छन् संगीत सिक्नेहरु - ब्रेकलिंकस् डटकम
- ↑ चातिलकसिंह पेला बने 'शिलापत्र वर्षकलाकार', जाे भाइरल हुने भागदौडबाट अलग्गै बसे (भिडियोसहित) - शिलापत्र डटकम