ढोरपाटन शिकार आरक्ष

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
ढोरपाटन सिकार आरक्ष
IUCN श्रेणी IV प्रजाति/बासस्थान व्यवस्थापन क्षेत्र
(ढोरपाटन)
रहेको स्थान :
नजिकको सहर : बुर्तिवाङ
क्षेत्रफल : १३२५ कि.मि.
स्थापना : २०४४ (सन् १७८७)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग

ढोरपाटन शिकार आरक्ष यो नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालको धौलागिरी हिमश्रृंखला भित्र पुर्वि रुकुम, म्याग्दि बाग्लुङ गरी तीन जिल्लामा फैलियको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष बि. सं. २०४० (सन् १९८३)मी स्थापित भयर बि. सं. २०४४ (सन् मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो। यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमाल रहेका छन्। यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटर(९,३५०)फिटदेखि ५,५०० मिटर(१८,००० फिट) उचाइमा अवस्थित छ।

हावापानी[सम्पादनस्रोत सम्पादन]

ढोरपाटन शिकार आरक्ष क्षेत्रमी आश्विन महिनाको शुरुवात सम्म वर्षात मौसम रहन्छ। यहाँ हिउँद मौसम दिनको तापक्रम न्युन रहने तथा जोडसँग हावा चल्ने गर्छ। माथिल्लो भेगमा बिहानी समयमा बादल तथा कुहिरोले ढाकिरहन्छ तर पछि हावा चलेर बादलहरू हट्न गई मौसम सफा हुने गर्छ। माघ तथा फाल्गुण महिना तिर यई क्षेत्रको तल्लो भेग सम्म नै हिउँ पर्ने गर्छ तर यो चाडै पग्लेर जाने गर्छ।

यसरी पुग्गु सकिन्छ?[सम्पादनस्रोत सम्पादन]

यो ठाऊ बाग्लुङगको पश्चीम दिशामी पणन्छ। बाग्लुङगको नाम चलेको बजार बुर्तिवागबाट पैदल १ दिन हिडेपछि ढोरपाटन पुग्न सकिन्छ। ढोरपाटन सम्म यातायातको सुबिधा छैन, तत्काल भने बुर्तिवागबाट केही माथी बोबान्ग सम्म जीप जाने गरेको छ।

वनस्पति तथा वन्यजन्तुहरू[सम्पादनस्रोत सम्पादन]

ढोरपाटन शिकार आरक्षमी गोब्रे सल्ला, सल्ला, भोजपत्र, लाली गुराँस, ठिँग्रे सल्ला, सिंदूर, धुपी तथा देबदारु लगायतका वनस्पतिहरू पाइन्छन्। अधिक मात्रामी जैविक सम्पदाको खानी मानियाको ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति उच्च पहाडी सिमसार क्षेत्र ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुङ्गी ८ सय ५२ नाउर, २ सय झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर लगायतका जंगली जनावर र पंक्षीहरू रयाका छन्।

सिकारको लागि प्रख्यात यई आरक्षमी पेशेवर सिकारीको लाईसेन्स प्राप्त सिकारीले ९ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रयाको छ। पछिल्लो जनगणना अनुसार आरक्षमा करिब ८ सय ५२ नाउर छन्। आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग, लुंगुरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरियाको छ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

यिनलै हेर[सम्पादनस्रोत सम्पादन]