ढाँचा:खास लेख/जुलाई, २०१९

विकिपिडिया बठेइ
गोसाइँकुण्ड

नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमी रयाको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यईका वरिपरि अरू १०८ वटा कुण्ड रयाका छन् । जईमध्ये एउटा पार्वती कुण्ड रयाको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट रे कुण्डहरूले नै यईलाई आकर्षक गन्तव्यस्थल बनाइदियाको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् ।गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रया छ । यई ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरियाको छ । (और पढ…)