छविलाल उपाध्याय

विकिपिडिया बठेइ
छबिलाल उपाध्याय
जन्म१२ मे १८८२
बुधिगाङ (अविभाजित डाराङ) अहिले विश्वनाथ जिल्ला, असम[१]
मृत्यु२४ जनवरी १९८०(१९८०-०१-२४) (९७ वर्ष)
मजगाउँ (गंगमाउथन)
राष्ट्रियताभारतीय
अन्य नामछबिलाल उपाध्याय, छबिलाल बाबु
पेशाअसमका राजनीतिक नेता
राजनीतिक दलअसम प्रदेश कांग्रेस कमेटी

छविलाल उपाध्याय[१] (१२ मे १८८२ - २४ जनवरी १९८०), असम प्रदेश कांग्रेस कमिटीको पहिलो (निर्वाचित) अध्यक्ष थिए।[२] सन् १९१९ मी उपाध्यायको परिवार आजको असमको विश्वनाथ जिल्लाको बेहाली तहसीलको मजगाउँ (गंगमाउथन) मी बसोबास गरे।[३]

राजनीतिक योगदान[सम्पादनस्रोत सम्पादन]

छबिलाल उपाध्याय,[४] छबिलाल बाबु भनेर चिनिने आसामका भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख नेता थिए। उपाध्याय स्वतन्त्रता संग्राममी सामेल भए । १८ अप्रेल, १९२१ मी, जोरहटमी उपाध्यायको अध्यक्षतामी एक बैठक सम्पन्न भयो जहाँ असम एसोसिएशनलाई भारतीय राष्ट्रिय कांग्रेसमी विलय गरी असम प्रदेश कांग्रेस समिति गठन गरियो।[५] उनी असम प्रदेश कांग्रेस कमिटीको पहिलो (चयनित) अध्यक्ष बने।[६]उनी कांग्रेसमी सामेल भएको कारण अंग्रेजहरूले गिरफ्तार गरे रे गान्धीजीको नेतृत्वमी असहयोग आन्दोलनमी सामेल भएर छ महिनाको जेल सजाय भोगे।

उपाध्यायले गोहपुर उप-डिभिजनमी विभिन्न स्थानीय विद्यालयहरू स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।[७] उनको नेतृत्वमी अखिल भारतीय गोर्खा लीगको आह्वानमी तीस हजार नेपाली भाषीहरूले जिन्नाको प्रस्तावको विरोध गरे।[citation needed]

अब, असम सरकारले बेहाली, असममी एउटा इन्जिनियरिङ कलेज[८] स्थापना गर्ने घोषणा गरेको छ[९] जसको नाम छबिलाल उपाध्यायको नाममी राखिनेछ।


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ "Chhabilal Upadhyaya (Nepali:छबिलाल उपाध्याय) Indian Gorkha freedom fighter". Indian Gorkhas. Retrieved 2021-06-07.
  2. "The Times of India: Latest News India, World & Business News, Cricket & Sports, Bollywood". timesofindia.indiatimes.com. Retrieved 2021-06-07.
  3. Upreti, Mohan (July 2020). "BABU CHABILAL UPADHYAYA AND INDIA'S FREEDOM STRUGGLE :1920-47". Dissertation: 10.
  4. Chabilal Upadhyaya. Good Books Distributors Publishers. 2020.
  5. History Book Of Class 10. Guwahati: Assam State Textbook Production and Publication Corporation Limited. 2015. p. 66.
  6. "16". Baichitramai Assam (in Hindi). Guwahati: Assam RashtraBhasa Prachar Samiti. 2018. p. 88.CS1 maint: unrecognized language (link)
  7. "Chabilal Upadhyaya M. E. School was ..." Archived from the original on 2020-10-16.
  8. "New engineering college to be named after Chabilal Upadhyaya", Time8.
  9. "Engineering college will be named after him". East Mojo. 15 October 2020. Archived from the original on 2020-10-27.

बाह्य लिङ्कहरू[सम्पादनस्रोत सम्पादन]