चिकित्सा
Jump to navigation
Jump to search
चिकित्सा विरामिलाई जांचेर अौषधी खुवाएर रोग निको पार्ने काम हो।औषधि त्यो पदार्थ हो जइको निश्चित मात्रा शरीर मप निश्चित प्रकार को असर देखाउछ। इनको प्रयोजन चिकित्सा मि हुन्छ। कुनै पनि पदार्थ लाई औषधि का रुप मि प्रयोजन गर्नाकि लाई उई पदार्थ को गुण, मात्रा अनुसार को व्यवहार, शरीर मि विभिन्न मात्रामि हुन्या वाला प्रभाव आदि को जानकारी अपरिहार्य छ।
औषधि रोगको इलाज मि काम अाउन्छ। प्रारंभ मि औषधि पेड़-पौधा, जीव जंतुबाट प्राप्त गरिन्थ्यो, जसै रसायन विज्ञान को विस्तार हुँदै गयो, नयाँ तत्वको खोज भयो तथा त्यइबाट नयाँ औषधि कृत्रिम विधि ले तैयार गरिए। यसरी बिरामी को रोग पत्ता लगाई रोगका लागि सिफारिस गरियाका अौसधी दिएर रोग निको पार्ने व्याक्तिलाई चिकित्सक भनिन्छ।