गाइबान्धा जिल्ला

विकिपिडिया बठेइ
गाइबान्धा

গাইবান্ধা(প্রাচীন নাম ভবানী গঞ্জ)
बङ्गलादेशा नक्शामी गाइबान्धा जिल्ला अवस्थिति
बङ्गलादेशा नक्शामी गाइबान्धा जिल्ला अवस्थिति
देश बङ्गलादेश
विभागरङ्पुर
क्षेत्रफल
 • जम्मा२,१७९.२७ km (८४१.४२ sq mi)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२,४३०,६२७
 • जनघनत्व१,१००/km (२,९००/sq mi)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाक कोड
५७००
वेबसाइटअाधिकारिक वेबसाइट

गाइबान्धा (बङ्गाली: গাইবান্ধা জেলা) बङ्गलादेशा उत्तरी क्षेत्रमी पड्ड्या यक जिल्ला हो। यै जिल्ला रङ्पुर विभागमी अवस्थित छ। यै जिल्ला उत्पत्ति हुनु भन्दा अघि यै गाइबान्धा उपजिल्लाको रुपमी रयाः थ्यो। यै जिल्ला पैला भवानीगञ्ज भनि पछेण्या भणे सन् १८७५ मी यसको नाम गाइबान्धा राखियाः थ्यो। गाइबान्धा सन् १९८४ फेब्रुअरी १५ का दिन जिल्ला घोषित भयाः थ्यो। .[१]

भूगोल[सम्पादनस्रोत सम्पादन]

यै जिल्ला २५°०२' बठेइ २५°३९' उत्तर अक्षांश रे ८९°११' बठेइ ८९°४६' पूर्व देशान्तरणमी अवस्थित छ। गाइबान्धा जिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये २१७९.२७ वर्ग किलोमिटर अोगट्या छ। यै जिल्ला लाइ कुरीग्राम रे रङ्पुर जिल्लाले उत्तर बठेइ घेर्‍या छन् भणे यै जिल्लाको दक्षिणमी बगडा जिल्ला रयाः छन्। त्यस्तै गरि जमलपुर जिल्लाले पूर्वमी रे दिनाजपुर जिल्लाले पश्चिम बठेइ घेर्‍या छ। यै जिल्लामा जमुना, ब्रह्मपुत्र, टिस्टा अादि जस्ता देशकै प्रमुख नदिअन रयाः छन् ।[२]


अर्थतन्त्र[सम्पादनस्रोत सम्पादन]

यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती जसमी जिल्लाकै ६५.०८% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सअन अन्य जस्तै २.२४% मजदुरी, व्यापार रे उद्योगमी ०.३९%, वाणिाज्यमी ११.८५%, सञ्चार रे यातायातमी ४.२२%, वैदेशिक रोजगारमी ०.२२%, सरकारी कार्यलयअनमी ६.५८% ,धर्म सेवामी ०.१७% रे अन्यमी ८.६३% रयाः छन् । यै जिल्लामा उबजाउ योग्य भूमि १६०३९७ हेक्टर रयाः छ। यै जिल्ला मुख्य रुपमी धान, मकै, जुट, उखु, अाली अादि खाद्यान्नको उत्पादन हुन्छ। यै जिल्लामी २७७ बुखुलापालन केन्द्र, २७३ दुग्ध सङ्कलन केन्द्र रे ५ चल्ला उत्पादन केन्द्रअन रयाः छन्।

जनशाङ्खिकि[सम्पादनस्रोत सम्पादन]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यै जिल्लाको कुल जनसङ्ख्या २४,३०६,२७ रयाः छ जसमध्ये पुरुषको जनसङ्ख्या १२,३०९,३८ रयाः छ भने महिलाको जनसङ्ख्या ११,९९६,८९ रयाः छ। धर्मका अाधारमी यै जिल्लामा इस्लाम धर्मका मान्सुअनको जनसङ्ख्या १९,७७७,७८ रयाः भणे हिन्दु धर्मको जनसङ्ख्या १५,३६,१४ छ। त्यस्तै गरि इसाईको जनसङ्ख्या ३०४ रे अन्य धर्मका मान्सुअनको जनसङ्ख्या ४२७६ रयाः छ।

शिक्षा[सम्पादनस्रोत सम्पादन]

यै जिल्लाको कुल साक्षरता दर ३५.७% रयाः छ जसमध्ये पुरुषको साक्षरता दर ४०.९% छ भणे महिलाको साक्षरता दर ३०.५% रयाः छ। यै जिल्लामी १ कानुन विषयको क्याम्पस, १ बिएड क्याम्पस, १०४ क्याम्पस, १ प्राविधिक शिक्षण क्याम्पस, १ कृषि तालिम केन्द्र, ४१ गैरसरकारी क्याम्पस, १ युवा विकास तालिम केन्द्र, ३४१ माध्यमिक विद्यालय, १३१७ प्राथमिकता विद्यालय, ९० सामुदायिक विद्यालयअन रयाः छन् जसमध्ये गाइबान्धा सरकासी छात्र उच्च विद्यालय (१८८५), जमरबारी उच्च विद्यालय (१९०३), सघाटा पाईलट उच्च विद्यालय (१९०४), गोविन्दागञ्ज उच्च माध्यमिक विद्यालय (१९१२), गाइबान्धा इस्लामी उच्च विद्यालय (१९१४), हरीपुर बिबिएस सरकारी छात्रा विद्यालय (१९१४), तुल्सीघाट उच्च विद्यालय (१९१७) अादि यहाँका उत्कृष्ट विद्यालय तथा शिक्षण संस्थाअन हुन्। [३]

प्रशासन[सम्पादनस्रोत सम्पादन]

गाइबान्धा लाइ पैल्ला भवानीगञ्जको नाउँले चिनिन्थ्यो । भवानीगञ्ज उपविभागको स्थापना २१ अगस्ट १८५८ भयाः थ्यो। यै उपविभागको मुख्यालय १८७५ माइ गाइबान्धामी स्तानान्तरण गरियाः थ्यो जब भवानीगञ्ज क्षेत्र लाइ नदीको किनार भयाः कारण नाश भयाः थ्यो। गाइबान्धा सहर लाइ सन् १९२३ मी नगरपालिकामी परिणत गरियाः थ्यो भणे यै लाइ सन् १९६० मी पुन सहर समितिमी परिवर्तन गरियाः थ्यो। त्यस पछा यै सहर लाइ सन् १९८४ मी जिल्लाको रुपमी अस्तित्वमी ल्याइयाः थ्यो। यै जिल्लामी ७ उपजिल्लाअन रयाः छन् जुन ८२ सङ्घ परिषद्, १२४४ गाउँमी विभाजित छन्। ७ उपजिल्लाअा मध्ये गोविन्दागञ्ज (४८१.६६ वर्ग किलोमिटर) सब है ठूलो उपजिल्लाको रुपमी रयाः छ जसले जिल्लाको कुल क्षेत्रफल मध्ये २२.१०% क्षेत्रफल अोगट्या छ भणे पलाशबाडी (१९०.६७ वर्ग किलोमिटर) सब है नानो उपजिल्ला हो।

उपजिल्ला जनसङ्ख्या (२०११)[४]
फुलछडि उपजिल्ला १६५३३४
गाइबान्धा सदर उपजिल्ला ४३७२६८
गोविन्दागञ्ज उपजिल्ला ५१४६९६
पलाशबाडि उपजिल्ला २४४७९२
सादुल्लापुर उपजिल्ला २८७४२६
सुन्दरगञ्ज उपजिल्ला ४६१९२०
साघाटा उपजिल्ला २६७८१९

सन्दर्भ सामग्री[सम्पादनस्रोत सम्पादन]

  1. "गाइबान्धा जिल्ला" [जिल्लाको पृष्ठभूमि] (in Bengali). Archived from the original on 2018-10-21. Retrieved 2019-10-09.
  2. "गाइबान्धा जिल्लाको जानकारी". बाङ्लापिडिया.
  3. "गाइबान्धा जिल्लाको जानकारी".
  4. "गाइबान्धा जिल्लाको सामुदायिक प्रतिवेदन" (PDF). बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग. Archived from the original (PDF) on 13 November 2012. Retrieved 28 March 2013. Unknown parameter |deadurl= ignored (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]