गांधीनगर
Jump to navigation
Jump to search
गाँधीनगर भारत के गुजरात प्रान्त को राजधानी हो। यो भारत को दोस्रो यस्तो शहर हो जो पुरारुपमि आयोजन गरि बसाया हो। यईलाई 'हरित नगर' (ग्रीन सीटी) भनिन्छ। सचिवालय और मंत्रिका निवास पनि याछन।
महात्मा गाँधी को याद मा यई शहर को नाम 'गांधीनगर' राखिया हो। यहाँ का अधिकांश मान्छे सरकारी एवं प्राइवेट नौकरी गर्छन। यहाँ का मान्छे एकदमै शांत छन। गांधीनगर अहमदाबाद शहर है 35 किलोमीटर पूर्वोत्तर मि साबरमती नदी का दायाँ तट मिछ। साबरमती नदी को पश्चिमी तटमा स्थित गुजरात को राजधानी गांधीनगर को नाम राष्ट्रपिता महात्मा गाँधी का नाम मि राखिया हो। 649 वर्ग किलोमीटर मि फैल्या गांधीनगर लाई चंडीगढ़ पछि भारत को दोस्रो नियोजित शहर मानिन्छ। चंडीगढ़ को डिज़ाइन गर्नेवाला फ्रेंच वास्तुशिल्प ली कोरबुसियन ले यई शहर को पनि डिज़ाइन गर्याहुन।