सामग्रीमा जानुहोस्

खार गाउँका ५ भाइ भूतै कुरडी

विकिपिडिया बठेइ

डोटी जिल्लाको श्री घण्टेश्वर गाउँ विकास समिति वार्ड नं ६ र ७ मी २ गाउँ छन् जैको नाउहो – वारी खार रे पारी खार । उत्तरतिर पड्डे सुन्लेक गाँउ बाटी बग्दै आया एक नाना खोलाले खार गाँउलाइ दुई भागमी बाड्या छ । खोलाबाटी पश्चिमतिर पड्डे गाउँलाइ वारी खार रे पूर्व पट्टीको गाउँ लाइ पारी खार भणिन्छ । ऐल दुयैँ खार गाउँमी मल्ल रजवार रे एक परिवार हमाल बस्दाहान् । तिसै खार गाउँका उत्तरतिर पड्डे सुन्लेक गाउँ बाटाइहै बग्दै आएका खोला रे खारगाउँकै पश्चिम तिर पड्डे तोली गाउँ बाटी बगी आउँने खोलो मिलिवर एक गाःड भयै छ । यिसैलाइ खार गाउँकी गाःड भण्णाहान् । लगभग सयवर्ष अम्ख पारी खार गाउँमी ओझा जातका बामनको बसोबास थ्यो । त्यै बखत त्याँका नागी ओझा नाउँ अरेका एकजना उपाध्ये बामनले तान्त्रिक विद्या सिकिबर पाँच भूत लाइ सिद्घ अरेका थ्ये । तिन् भूतको नाउ क्रमश ः झुर्रैँ, कुर्रै, विवरै, हालिसार रे फालीसार थ्यो ।

तिसै नदीका पूर्व तिरका किनारामी पड्डे नागी ओझाको घर नजिकै रया एक ‘एैँरे कतरे’ भन्ने काडाँ भया झाडिमुनी त्याँ एक ठूलो ढुङ्गो छ । पुराना समयमाइ तिसैै ढुङ्गा मुनी नागीओझाले सिद्घअरेका पाँचभाई भूत बसन्थ्ये । त्यै ढुङ्गा मथिमाइ हात रे खुट्टाका छाप लागेका जसा चिना आजै पनि प्रष्ट धेक्न सकिन्छ । तिन् छाप चिना पाँच भाइ भूतले ढुल्लो मुथ्थे बेला लाग्या छापहुन् भन्ने भणाइ छ । तिसै ढुङ्गाका किनार बाटी बगेकी खार गाउँकी त्यै गाःडमी थोक्काइ अगाडि गैसके पछा तिन् पाँच भाइ भूत नरभक्षी भइसकेपछा लुकिबर बसने अलग–अलग ५ तलाउ पनि रया छन् । तिन् ताल भौतै डरलाग्दा छन् । तिन् तालमी जाने बाटो लगै भौतै डरलाग्दो रे जान नसकिने किसिमको भयाहुनाले तिन् ताल लाई नजिकै बाटी हेद्द नैसकिनो, केही दूर बाटाइ है मात्तरै हेद्द सकिन्छ । आफ्नो बगने क्रममाइ तिन गाःड पाँचवटा ताल सकिए पछा थोक्काइ तलतिर पड्डे लक्ष्मीनगर गा.वि.स.को बगडी गाँउमी निकलन्छन् । बगडीगाँउमी तिसै नदीका किनारामी भौत निको सेरोखेत पनि छ । तिसै खेत नजिकैको गाःडको प्राकृतिक बनावट नेपालीका ‘ङ’ अक्षर जसो रया छ । त्याँँको भौगोलिक स्थिति भौत दुर्गम किसिमको छ । तिसै ‘ङ’ अक्षरका आकारमी उत्तर दक्षिण भैबर बगेकी गाःडका बीचमी ठूलो गोलो कोट(किल्ला) लगै छ । जैलाइ ‘द्वारकोट’ भणिन्छ । यो २२ से २४ से राजाका पालामी बन्या कोट हो भण्णे भणाइ छ ।

आज भण्णा भौत बर्ष पैह्लीे तिसै दुर्गम क्षेत्र भण्णा मल्तिरका डाँङामी एकजना गाउँको गोठालाको भैसा चराउँने बखतमी उइको एक भैसो पःड बाटी लोटीबर तिसै दुर्गम क्षेत्र भितर पडे पछा गोठालाले लामी रस्सीको सहायताले पःडबाट लोट्या भैसाको खोजी अद्दै जाँदा खेरी उइले तिन पाँच तलाउ पैह्लीखेप धेक्याथ्यो भण्णेइ भणाइ छ । त्यै पछि मात्तरै तिन् ताल और मान्छले धेकन पाएका हुन् । यो भूत सिद्घिको ठूलोइ तन्त्रविज्ञान ऐल हराइ सक्या अवस्थामी छ । भूतसिद्घिका विषयमी एक प्रसङ्ग इसोे छ :- आज भण्णा २०७३ वर्ष अम्ख आफ्नाइ नाउबाटी ‘विक्रम सम्वत्’ चलाउने राजा विक्रमले पनि तन्त्रबाटी बेताल सिद्घ अरेको इतिहास पाईन्छ । उनले सिद्घ अरेको ‘बेताल’ राजालाइ आवश्यक हुँदा कुनै आलो मुर्दा भितर पसन्थ्यो रे राजाले भणेका सबै काम अद्दथ्यो । त्यै बेतालले मान्छले अद्द नसक्दे अनौठाकाम लगै अद्दे अरन्थ्यो भण्ण्यै कुरडी ‘बेताल पच्चिसी’ भण्ण्यै हिन्दी कितावमी लेखियै पाइन्छ । राजा विक्रमका आज्ञानुसार बेतालले भौत फेर राजालाइ उडाबर उनले चाह्याका ठाउँमी समेत पुर्यायाथ्यो । उज्यालो भएपछि बेताल मुर्दालाइ छाडिबर आफ्ना बसनेठौर तिर जान्थ्यो रे मुर्दा आँज निर्जीव भइबर रुखमी झुणिन्थ्यो भण्ण्यै कुरडी तिसै कितावमी लेखिया पाइन्छ । तिसोइ अरिबर शान्तिकुञ्ज हरिद्वारका संस्थापक युगपुरुष श्रीरामशर्मा आचार्यले पनि लगभग ७० वर्ष आम्ख लेखेकोे आफ्नो हिमालय यात्राको आत्मवृतान्तमी उन् भौतै दुर्गम रे कठिन ठाउँमी पुगेपछा उनराइ गुरु सत्ता बाटी पठाइएको एक अज्ञात व्यक्तिले पछाबाटाइ है समाइबर २ फुट मल्तिर उठाउँदै उडाइबर उनरा गुरुका सामुन्नेमी पुर्याइदियाथ्यो भण्ण्यै कुरडी लेखिराइ थ्यो । भारत पश्चिम बङ्गाल राज्यले दशवर्ष अम्ख यै विद्यालाइ लोप हुन बाटाइहै बचाउँन त्याँका तान्त्रिकलाइ दुर्घटनाबाटी मरेका ज्वान मान्छका मुर्दा उपलब्ध अराउने अर्या थ्यो भण्णे समाचार भारतका भौत–भौत पत्र–पत्रिकामी छापिया थे । यिसी कुरडिमाइ अचेलका वैज्ञानिक रे जाण्णे सुण्णे मान्छले पटक्कै विश्वास नअरे पनि यै को आफनोइ एक गोप्य तान्त्रिक विज्ञान छ । विभिन्न तन्त्र शास्त्रमी उल्लेख अरिए अनुसार भूत–प्रेत साधन सम्वन्धी सबै काम खास अरीबर रातमी अरिन्छन् । जसेरी हिंस्रक पशुको प्राकृतिक खाना शिकार हुन्छ , तिसोइ अरीबर भूत,प्रेत,मसान,डाइनी,राक्षस, भैरव इनरो आहारा भणेको रगत हो । कुकुरलाइ त नाज दिबर पनि पाल्न सकिन्छ, तर कुकुरको प्राकृतिक खाना भणेको शिकार हो । त्यै बखत कुकुरलाइ जसेरी भूतलाइ पनि नाज ख्वाइबर पालिया थ्यो । तिन् नागी ओझाले लगै आफुले सिद्घ अरेका पाँच भाइ भूतबाटी राता बखत आफ्ना आवश्यक काम अराउने अद्दथे । उनी तिन् भूतबाटी खेत जोताउने,मल(पर्सो) बोकाउँने, धान रोपाउँने, भारी बोकाउँने, ढुङ्गा बोकाउँने इसा–इसाइ काम अराउँथे । बेहान उज्यालो नहुनाइ तिन् भूतहरुलाइ कसार,लड्डु रोटा,फुलिखाजा,दही,मह इसा–इसाइ खानेकुरा दिनु पडन्थ्योे । त्यै पछि सबै भूत आफना–आफना बसन्यै ठौर जान्थ्ये । एक फेरा असोजका महिना नागी ओझा आफनी दिदी भिनाजु सित भेटघाट अद्द रे दशैको मेला हेद्द भणिबर डोटी जिल्लाका निरौली गाउँमाइ गए । दशैको मेला सकिया भोल बेहान भिनाजुको घर अगाडी रहेको पर्साको ठुलो खात धेकिबर नागी ओझाले आफ्ना भिनाजु सित “ यै पर्साको आधा खात मलाए दिया भए मेरा खेतमी यै पालीका लागी भौत मल होइजाने थ्यो भिनाजु ” भणिबर सोधेका रैछन् । उनरा भिनाजुले काँँको खार गाँउ, काँँको नीरौलि गाउँ, लगभग ५० कि.मि.को फरक । इति दूरबाटाइहै सालो कसेरी पर्सो लैजालो, हाँसो ठट्टा अर्या होलो भण्णे सम्झी “सकन्छौ भने सप्पै लैजाउ सालाजी” भणेका रैछन् । नागी ओझाले “ साँच्ची हो ! पछि जन् पस्ताया ” भणेर आँज सोधे । भिनाजुले “साँच्ची हो” भणे पिछ्यारी तिसै दिन साला नागी ओझा आफना घर खारगाँउ फर्किए । घर आइसके पछा उसइ दिनका रात निरौली मेरा भिनाजुका घर अगाडि रह्याको सब्बै पर्सो ल्याइबर आस भणिबर पाँचै भूतलाइ निरौली पठाए । त्यो सब्बै पर्सो चारजना भूतको मात्तरै भारी भयो । एक भूत लाइ लैजाने भारी पुग्यैन । उइले खाली हात फक्र्यो भणे वामन रिसाउने हुन् की भण्णे शंका अरिबर तिसै पर्साका खात नजीकै रह्या एक खुबनिको लत्ताधुने रे हड्धुने काम आउँने लगभग एकटनको ठुलो पाँजलो ढुङ्गो उचाइबर खार तिर लैयो । त्यै भूतभण्णा आम्ख आउने और चार भूतले पर्सो ल्यैबर नागी ओझाका खेतमी खण्याइ सके तर पाँचौं भूत भणे ढुङ्गाको भारी ठूली भयै हुनाले छिटाइ–छिटाइ आउँन सक्यैन । उ ‘डँडेतोला’ भण्णे ठाउँका मूलबाटोमी मात्तरै पुग्याथ्यो, उजालो हुन लाग्ग्यो । उजालो भइसकेपछा सूर्यका किरणले अद्दा भूतको शक्ति नष्ट हुने भया हुनाले त्यै भूतले त्यो ढुङ्गो तिसै मूल बाटोमाइ छाडिबर आफना रने ठाउँ तर्फ लाग्यो । दोसरा दिन नागी ओझाले आफनी दिदीको लत्ता धुने ढुङ्गो किलाइ ल्यै भणिबर त्यै भूतसंङ् रिसाए पछा त्यो ढुङ्गो पिछ्यारी ‘खार’ लगियैन । त्यो त्यैं रयो । ऐलसम्म लगै त्यो ढुङ्गो तिसै मुल बाटोमी रया धेकन सकिन्छ ।

एकदिन नागी ओझा लाइ घर बाइर अन्त कतै जानु पड्डे भयो । त्यै दिन घरमी लोग्ने मान्स कोइपनि नभया हुनाले जेठी ब्वारीलाइ रात भूतन्ले काम गरिसकेपछा खेतका किनारामी रया ठूला ढुङ्गामी खाना राखिबर आउँनु , तर घर फर्कने बेला भणे पछा फर्कीबर नहेद्दु भणिबर सचेत अराउँनै नागी ओझा घर बाहिर निकले । याँ सम्झनु पड्ड्यै कुरडि के छ भणे आँजैै पनि हामरा गाउँ समाजमी रात मसानी लाइ बोके दिए पछि घर फर्किबर आउनेबेला पछा नै तक्दा , उस्साइ फर्किबर आउँनाहान् । यो भूत साधन अद्दा भूतहरु संङ् हुने सहमति वा बाचा–कवुल जसोइ हो भणिबर बुझ्नु आवश्यक छ । यो सहमति भङ्ग भइबर भूतले जे पनि अद्द सक्दा रै छन् । इन्द्रजाल लगायत विभिन्न और तान्त्रिक ग्रन्थमी यिसा भौत–भौत रहस्यमय कुरडिको विस्तृत विवरण दिया पाइन्छ ।

तिसै दिन रात बाह«बजे तिर ब्वारीले पनि शसुुराले भण्या ढुङ्गामी भूतलाइ खाने कुराहरु राख्द गइन् । फर्कनेबेला उनलाइ मलाइ शसुुराले पछाडी फर्केर नहेद्दु किलाइ भण्या रैछन् भण्णे कौतुहल लागन लाग्यो । कौतुहल बड्डै गए पिछ्यारी उनलाइ एकफेरा सुटुक्क पछाडि फर्कीबर हेद्द मन लाग्यो । उनले इसो पछा फर्किबर नानु हेरेकी मात्तरै के थिइन् भूतले उन्लाइ घेरीहाल्यो । वाँ पछा तिन् पाँच भूतले नागी ओझाकी ब्वारीलाइ बेहोस बनाइबर उनरो रगत पिएका थ्ये भन्ने भणाइ छ । रक्तपान गरेपछा नागी ओझाकी ब्वारीको लगै मृत्यु भयो । इसोे दुःखद घटना सुने पछा नागी ओझा बौलाहाझा भए । उनले आफनी तान्त्रिक किताव पोली दिए रे तन्त्र मन्त्र अद्द पनि छाडी दिए । जैले अद्दा तिन्भूत नियन्त्रण भण्णा बाइर भए । नागी ओझाले तिन् पाँचै भूतबाटाइ है काम अराउने रे तिन् लाइ खानो दिने काम लगै बन्द अरदिए । थोक्काइ दिन पछ्यारी नियन्त्रण बाइर भएका तिन् पाँचभाइ भूत मान्छको रगत पल्केका हुनाले तिसै गाउँबाटाइ है दिन–दिनै एक जात्क लाइ लागीबर उइलाइ मारीबर खान् लागे । जै जात्क लाइ भूत लागन्थ्यो उ तिसै रातभरी मरी जान्थ्योे । जति उपाय अरे लगै भूत लागेका नान्का लाइ बचाउँन नै सकिन्थ्यो । जसेरी मान्सको रगत पल्क्या बाग मृगलाई नैखानो, मान्छ मात्तरै खान्छ ,तिसोइ अरीबर तिन् ५ भूत आब मान्स मात्तरै खान् लागे । यै समस्याले डरलाग्दो रुप लिए पिछ्यारी नागी ओझा लगायतका उनरा सब्बै कुल–कुटुम्ब ‘पारीखार गाउँ’ लाई छाडिबर अच्यालका डोटी लक्ष्मीनगर गा.वि.स.मी पड्डे धन्नास गाउँमी जाइबर बसे । ऐल पनि उनरा सन्तान तिसै धन्नास गाउँमा बस्या छन् । जोराइलका पिन्कादेवताका पुजारी दीर्घराज ओझा लगै नागी ओझाका सन्तान मध्येका हुन् । खार गाउँमी रह्या उनरा घरका खण्डहर लौै ऐल सम्म छनाइ छन् । तिन् नागी ओझाका परिवार पारीखार गाउँबाटाइ है विस्थापित भए पिछ्यारी तिन् ५भूतले वारीखार गाउँ बाटाइ है दिन्को एक जना मान्स खाइबर आतङ्क मचाउँन लागे । आतङ्कले ठूलोइ रुपलिए पिछ्यारी त्याँका गाउँले यै समस्याको समाधान कसरी अद्दे भण्णे विषयमी छलफल अद्द लागे । यै घटनाले डरलाग्दोरुप लियावर्ष मैसिरो मैना पड्या थ्यो । खार, तोली, तल्लो बडाखेत, सुन्लेक रे भेटा गाउँका सबै मान्स यो समस्या समाधानका अद्दाखिलाइ यै क्षेत्रका देवताका राजा श्री घण्टेश्वर संङ्ग सामुहिक अनुरोध अद्दे निर्णय अर्यो । श्री घण्टेश्वरले पनि त्यै अनुरोधलाइ स्वीकार अद्दै समैजी,पिनाकेश्वर,अकड्काँजी,भूमे, कफ्लडो, बेताल, पासो, लङ्गरी, लगायतका आफना मातहतका सब्बै देवताहरुको सेना लैजाइबर तुरन्त खारगाउँ तिर लागे । देवतान्को दल्बल् खार गाउँमी रह्या घण्टेश्वरको ढुङ्गाको आसन (विँडी) भया ठौरमी पुगिबर रोकियो । तिसै दिन डडेलधुरा जिल्ला पस्सेगर्खा अन्तर्गत पड्डे रोःखोला जर्मनागाउँ घर भएका महता थरका दुइजना मान्स हालको कञ्चनपुर जिल्लाको कृष्णपुर गा.वि.स.मी पड्डे सिस्ने गोठमी आफना भैंसा पुकाइबर पहाड फर्किने वखत खार गाँउका मूलबाटामी पड्डे अङडे देवताका स्थान भण्णा थोक्काइ तल्तिर रह्या चौतारोमी आफना डोका बिसाइबर पटाइ माद्द लागे । तिन् दुईजना मध्येमाइ एकजना रुवाखोलामै पड्डे असिउँ देवताका द्वारपाल माणिने मसानघाटमी स्थापना भएको मणालिङ्ग देप्ताका धामी थिए । भूतन्को खोजी अद्दै आइरह्या घण्टेश्वरको दलबल धेखे पछा मणालिङ्गका धामीमी लौ स्वतःस्फूर्तरुपमी देवताको प्रवेश भयो । तिन् धामी पनि कामन्लागे । घण्टेश्वर देवताका दलबलले ‘एैरे कतैरे’ को काँडेदार झाल भितर रह्या ठूलो ढुङ्गामुनी ती भूतहरु रह्या चाल पाए पनि तुरन्तै आक्रमण अद्द वा घण्टेश्वरलाइ त्यै को जानकारी दिन सक्या नै थे । तर कामीरहेका मणालिङ्गका धामीले “हे साँइ ! तिन् ५ भाइ रागस यिसै ढुङ्गा भितर रहेका छन् ” भणिबर घण्टेश्वरलाइ किटानी जाहेर अरे पछा मातहतका और सबै देवतान्लाइ त्यै ढुङ्गाभितर आक्रममण चढाइ अद्द कर लाग्यो । ति पाँच भूतको रे सब्बै देब्ताको घमासान युद्घ भयो । केही बेर पछा पाँचै भूत नियन्त्रण अरिए । त्यै युद्घमाइ मणालिङ्ग देवताले तिन् पाँचै भाइ भूतलाइ नियन्त्रण अद्दमी आफनो वीरता रे युद्घ कौसल धेकाएका हुनाले देवताका राजा श्री घण्टेश्वर उनीसंग भौत खुसीभए । युद्घ सकिए पछा श्री घण्टेश्वरले मणालिङ्ग देवतालाई युद्घमा सहयोग अरे वाफत के पुरुस्कार लिन चाहन्छौ ? भणीबर सोधनी अरे । मणालिङ्गले डँडेलधुरा जिल्लाको पस्से गर्खामी रह्या घण्टेश्वरको ईलाका भितर पड्डे बणालका लाटा देवताको स्थान भन्दा दक्षिण तिरपड्डे रुवाखोला, तिखातर, जर्मना रे भ्यौलाना गाँउको पूज–पोखल रे सिख आफना स्वामी रुवाखोलाका असिउँ देवतालाइ दिलाइ पाउँ सरकार भनी विन्ती अरे । घण्टेश्वरले पनि खुसी हुँदै आफना जाँतमी जर्मना गाउँबाटी आउने भोक्कर बाहेक बाँकी उइले मागअरे अनुसारको साविक पूज–पोखल रे सिख रुवाखोलाको असिउँ देवतालाइ दिनु भन्ने आज्ञा आफना मातहतमा दिए । तिसै दिन बाटाइहै तिन् सब्बै गाउँको पुजपोखल असिउँ देब्तालाइ जाने भया हो । साथै माःल आउँने–जाँने बेला खार गाउँका मूलबाटामी पड्डे चौतारोमी त्यै मडालिङ्गा धामीले डोको बिसायाको जमीन समेत दिने बाचा अरेका घण्टेश्वरले त्यै चौतारामुनीको माटीकोे सट्टा पारी खारका खेतको बीचमा पड्डे आफना मन्दिर नजिकै पूर्वतिर रह्याको लामो ठुलोइ गःडा मणालिङ्गका धामीलाइ मधेस आउँदा–जाँदा डोको बिसाउँनु भनी बिर्ता प्रदान अरेका थिए । पैह्लीे त्यै गःडामी जोे खेती अरन्थ्यो त्यै मान्सले तिसै गडाको मालपोत स्वरुपको पूज–पोखल रे सिख लैयैबर कार्तिक शुक्लपक्ष चतुर्दशी तिथिका दिन हुने असिउँ देवताका जाँतमा चढाउन रुवाखोला जानु पडन्थ्यो । तर ऐल यो परम्परा नियमित हुन सक्या नैथिन् । रुवाखोला जर्मना गाउँबाटइ है घण्टेश्वरका जाँतमी भोक्कर त आउनैलाछन् । प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका रात जब सम्म जर्मना गाउँबाटाइ है महता थरका भक्तहरु भोक्कर ल्यैबर नै आउँना वाँ सम्म महाभारत उच्च शिखरमी पड्डे श्री घण्टेश्वरका मन्दिरमी पूजा नै लाग्दो । प्राचीन कालधेखि चल्लै आएका यै परम्पराले निरन्तरता पाएक्वै छ ।

तिन् ५ भूतन्लाइ नियन्त्रणमा लिइ सकेपछा आब इन्लाइ के सजाय दिने भण्णे विषयमी छलफल भयो । श्री घण्टेश्वरले आफना मन्त्री समैजी देवता संङ्ग यैका विषयमै विचार–विमर्श अद्दे बेला, पाँचै भूतले हे साइँ ! हाम्लाइ एकफेरका लागी क्षमा अर्दिय । हाम् भूत–पे्रत भणेका स्वभावैले रक्त भोगी हौ । हाम्ले खान नपाएर मात्तरैै इसो काम अरेका थ्यौंैंैं । तमले हामरोे गास रे बासको प्रवन्ध मिलाइदिएबर हाम् आइन्दा इसो अपराधि काम अन्ने छैनौ भणिबर हार गुहार अद्द लागे । एक्कै फेरा हाम्लाइ माफी दिनुपड्यो । हाम् हजुरका आज्ञाकारी सेवक भइबर जैै बेला पनि तमरोे आज्ञा माण्ण तत्पर रौंःला ,भण्णे वाचा कसम समेत अरेकाले घण्टेश्वरले पनि एक्फेरका लागी इन्लाइ माफ अन्नु मनासिवै हो भण्णे सम्झीबर तीन् ५भूत लाइ मेरो इलाकामा आइन्दा इसेरी निर्दोष मान्छे मारेर जन् खाया, मेरा प्रजाहरुको रेखदेख अद्दै कल्याण अरिबर बस्या रे आज बाटाइ है जोराइल क्षेत्रका स्थानीयबासी मान्स बाटा है वर्षको एक फेरा पुजिबर पूजा खानु भणीबर खान्की रे इलाकाको समेत प्रवन्ध मिलाइ दिएका थ्ये । वाँ पछा तिन् भूत खारगाँउमी भणे बस्न नपाउँने भए । तिसैै दिन बाटाइहै तिन् पाँच भाई भूत डोटीका जोरायल क्षेत्रमी पड्डे १ः बगेस्थी गाउँको मट्टे देवता ,२ ःबगडी गाउँको मट्टे देवता, ३ ःगोल्ला गाउँको मट्टे देवता, ४ ः काफली गाउँको मट्टे देवता, रे ५ः फलेणी गाउँको मट्टे देवता भइबर पुजिदै आइरह्या छन् । प्रत्येकवर्ष धूमधामले यिन् मट्टे देवताकी जाँत हुन्छ । वामन बाटाइ है हवन अराइन्छ । यिन् मट्टे देवताहरुका आ–आफ्ना धामी लगै रह्या छन् ।

त्यो खारगाँउको घटना साम्य भए पछा श्री घण्टेश्वरदेवताले प्रत्येक १२÷१२ वर्षमी आफ्ना मातहतका सम्पूर्ण देवताको दल–बल लैजाइबर आफना इलाका भितर पड्डे खार लगायतका और पनि केइ गाउँमी इसा मान्स खाने खतरनाक राक्षस भूत–प्रेत भए नभया जाण्णलाइ प्रत्येक घरको खानतलासी लिने अभियानको सुरुवात अरे । जै लाइ स्थानीय भाषामी ‘छत्फेराइँ’ भण्णाहान । छतफेराइँ हुँनेबेला घण्टेश्वर देवताका दाइन–दमाउँ,भाना, भोक्कर,डोला, घाँट, छडी, रे देवताकी गाँज सहित बयाँल निकालीबर गाउँ–गाउँको यात्रा अरिन्छ । कामी रहेका घण्टेश्वरका धामी प्रत्येक गाउँमी रह्या आफना विँडि मी जाइबर बस्दाछन् भणे मातहतका और देवताका धामी कामिबर सब्बैका घरभितर पसीबर भूत–प्रत भए–नभएको जाण्णलाइ भितरको सब्बै सामान रे गोप्य कुना इत्यादीको चेक–जाँच अन्ने अद्दाहान् । पैह्ली–पैह्ली खार गाउँमा पनि प्रत्येक बाह« वर्षमी छत्फेराइँ हुन्थी । छत्फेराइँमी घण्टेश्वरको दल्बल खारगाउँका सब्बै मान्सका घरभितर गइबर खतरनाक भूत–प्रेत,डाइँन,बोक्सी,राक्षस इत्यादीको खोजी अन्ने अरन्थ्योे । भूत–प्रेत,डाइँन राक्षस पाइएमा तिनिलाइ बादिबर नियन्त्रणमा लिने काम अरिन्थ्यो । छतफेराइँ सकिनु भण्णा अम्ख सब्बै स्थानीय मान्सले घण्टेश्वरका मन्दीरमा गइबर देवताको पूजा–आजा अद्दथे । बासाइतिक पुजारी बाटाइहै होम अराइन्थ्यो भणे त्यै का भोल ब्यहान घण्टेश्वर देवताका धामीमी घण्टेश्वरलाइ अवतार अराउँनै उनराइ हातबाटी गोदान समेत अराइन्थ्यो । वाँ पछा गाजा– बाजा सहित बयाँल जाँतलै हुन्थी । अन्तमी सबैले खाना खाइ सकेपछा देवताका सब्बै सरसामान बिनोडा गाउँमी रहेको भणारमी राखन चारराठ मडै, पाली, धामी, भणरे, इत्यादी सब्बै भक्तहरु श्री घण्टेश्वर देवताको जयकार लगाउँनै त्यै तर्फ जान्थे । यो परम्परा ऐल आइबर पूर्णरुपमी लोप भए पनि छतफेराइँमी गएका देवतनका कार्यकर्ताहरु रे बुढापाकाहरु जीवितै भयाहुनाले इतिहास भणे लोप हुन सक्या छैन । पारी खार गाउँका खेतको वीचमी रह्या घण्टेश्वर देवताको स्थापना पनि भौत पुरानो होे । यो कति पुरानो हो धण्णे एकिन तथ्याङ्क कसै सित लौ नैथिन् । हाल–सालै २०४६ सालमी यै क्षेत्रका सबै मान्सले सक्दो चन्दा संकलन रे जनश्रमदान अरीबर तिसै स्थापनामी घण्टेश्वर देवताको सुन्दर मन्दिर लगै बनाएका छन् । जय पशुपतिनाथ । जय घण्टेश्वर ।