खड्ग शमशेर जङ्गबहादुर राणा

विकिपिडिया बठेइ
श्री कमाण्डर ईन चिफ
खड्ग शमशेर जङ्गबहादुर राणा

कार्यकाल
सन् १८८५ – सन् १८८७ [१]
अग्रज : जीतजङ्ग राणा
उतराधिकारी : रण शमशेर जङ्गबहादुर राणा

पाल्पाको बडाहाकिम
कार्यकाल
वि सं १९४८ – वि सं १९५९
प्रधानमन्त्री : वीर शमशेर
अग्रज : भीम शमशेर
उतराधिकारी : समर शमशेर
आफ्नोइ जानकारी
जनम १६ फेब्रुअरी, १८६१
मर्‍या २२ डिसेम्बर, १९२१
नेपाल दरबार, सौगोर
धर्म हिन्दू
सैनिक सेवा
क्रम जनरल

खड्ग शमशेर जङ्गबहादुर राणा नेपाली सेनाका प्रधान सेनापति थै। वीर शमशेरलाई प्रधानमन्त्रीबाट हटाएर आफू श्री ३ तथा प्राइममिनिस्टर हुने षड्यन्त्र गर्दा उनलाई वीरशमशेरले रोलक्रमबाट हटाई पाल्पामा निर्वासित गरेका थिए। उनको जन्म कमाण्डर धीर शमशेर राणाको तेश्रो पुत्रको रूपमा भयो। उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का ज्येष्ठ पुत्र थै । उनका मावली हजुरबुवा काजी हेमदलसिंह थापा रे मामा काजी कर्णेल केशरसिंह थापा थै।

पाल्पाका बडाहाकिम[सम्पादनस्रोत सम्पादन]

सन् १८८९ उनी नेपालका शाहाजहाँ कहलिएका थिए। पाल्पाको बडाहाकिममी नियुक्त भइ पुनर्स्थापित भए। सन् १९०१ मी धनकुटाको बडाहाकिम भए। सन् १९०९ मी बेलायतका महाराज एडवार्ड सातौँबाट व्यक्तिगत राजाको उपाधि पाए। उन नेपालका शाहाजहाँ कहलिएका थिए। वि.सं. १९५० मी उनले आफ्नी पत्नी तेजकुमारीको स्मृतिमा कालीगण्डकी नदीको तटमी भव्य दरबार बनाए, त्यसलाई रानीमहल भनियो रे त्यो तटलाई रानीघाट भनियो। जुन नेपालको ताजमहल कहलिएको थियो। खडगशमशेरले डा. फुहररको सहयोगमी लुम्बिनी स्थित अशोकस्तम्भ, कपिलवस्तुका पुरातात्त्विक वस्तुको पुनस्र्त्थान गरे। डा. फुहरर भारतीय पुरातत्त्व विभागका सदस्य थिए। गौतम बुद्धको जन्मस्थल नेपालमी हो भनी खडग शमशेरले पत्ता लगाए।

  1. http://www.royalark.net/Nepal/lamb2.htm