कोका कोला

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कोका-कोलाको आधिकारिक चिह्न
कोका कोला बोतल

कोका-कोला वा कोक विश्वकै प्रख्यात पेय पदार्थ। यो पेय पदार्थ चिसो रूपमा सेवन गरिन्छ।

नेपालमा कोका-कोलाका उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा सञ्चालित छ। यो कारखानाबाट उत्पादित कोका-कोला बाग्मती अञ्चल रे जनकपुर अञ्चलको पाहाडी क्षेत्र (चरीकोट, जिरी र मन्थली लगायत) बाहेक देशका तेह्र अञ्चलमा पठाइन्छ।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]


भाइरा लिङ्कअन[सम्पादनस्रोत सम्पादन]