केन्या

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

केन्या अाधिकारिक रिपब्लिक अफ केन्या, अफ्रिका महाद्वीपमाई रयाको एक देश हो।केन्याको ठूलो शहर रे राजधानी नैरोबी सहर हो।केन्या इष्ट अफ्रिकन कम्युनिटी को संस्थापक सदस्य हो।यइको क्षेत्र लेक भिक्टोरिया देखि लेक तुरकाना सम्म रे दक्षिण पूर्वमि हिन्द महासागर सम्म फैलिया छ। दक्षिण-पश्चिम तान्जानिया, पश्चिम युगान्डा, उत्तर-पश्चिम दक्षिणी सुडान, उत्तर इथियोपिया, उत्तर-पूर्वमि सोमालिया छन। केन्या५८१,३०९ व.किमि (२२४,४४५ ब.माईलमि फैलिया छ।अनुमानित जनसंख्या ४५ मिलियन(जुलाई २०१४) छ।

केन्यामि हिन्दमहासाग किनाराको न्यानो अाद्रतायुक्त समसितोष्ण हावापानी पाइन्छ। राजधानी सहर नैरोवी वरपर सावान्ना ग्रासल्याण्ड मि शितल हावापानी पाइन्छ।विशेषगरी माउन्ट केन्या नजिक सधै हिउले ढाक्ने टाकुरा छन।न्यान्जा क्षेत्र भित्र तातो र शुष्क हावापानी पाइन्छ।विश्वक‍ ठूलो सफा पानी को ताल लेक भिक्टोरिया वरपर अाद्रतायुक्त हावापानी छ।केन्या सफारी, विविधतायुक्त हावापानी रे भुगोलका रुपमि जानिन्छ।फैलिया नेसनल पार्क रे वाइल्डलाइफ रिजर्भ हरु सावो नेशनल पार्क, मासई मारा लेक नकुरु नेशनल पार्क,अबेर्दारेज नेशनल पार्क, रया छन। केन्यामि धेरै विश्व सम्पदा छन।लिमु, रे कैयौं विजहरु जसै डिअनी, बम्बुरी, किलिफी छन।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]