कृष्णसार संरक्षण क्षेत्र

विकिपिडिया बठेइ
कृष्णसार संरक्षण क्षेत्र
IUCN श्रेणी VI प्राकृतिक स्रोतहरूको दिगो प्रयोग सहितको संरक्षण क्षेत्र
(कृष्णसार)
रहेको स्थान :
नजिकको सहर : कोहलपुर
क्षेत्रफल : १६.९५ कि.मि.
स्थापना : २०६५ (सन् २००९)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग

कृष्णसार संरक्षण क्षेत्र बर्दिया जिल्ला मी रया छ।केही समय पहिले प्रशस्त पाइने कृष्णसार लोप हुने अवस्थामा पुगेपछी पछिल्लो समय बि.स.२०६५ कृष्णसारको संरक्षण गर्ने उदेश्यले मा बर्दिया रे बाँके को भुभागहरू समेटेर यो संरक्षण क्षेत्र स्थापना गरिया हो।

कृष्णसार[सम्पादनस्रोत सम्पादन]

नेपालमा कृष्णसार बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा मात्रै थोरैको संख्यामी पाइन्छ। दुर्लभ रे सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन । आकर्षक लामो घुमेको सिंग, कालो रे सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिने कृष्णसारको सङ्ख्या घट्दो छ।यई संरक्षम क्षेत्रमी अहिले करिब २०० को हाराहारीमा कृष्णसार संरक्षित रहेको अनुमान गरियाछ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

यिनलै हेर[सम्पादनस्रोत सम्पादन]