कुडिग्राम जिल्ला
कुडिग्राम কুড়িগ্রাম | |
|---|---|
बङ्गलादेशा नक्शामी कुडिग्राम जिल्लाको अवस्थिति | |
| देश | |
| विभाग | रङ्पुर |
| क्षेत्रफल | |
| • जम्मा | २,२४५.०४ km२ (८६६.८१ sq mi) |
| जनसङ्ख्या (२०११) | |
| • जम्मा | २,०६९,२७३ |
| • जनघनत्व | ९२०/km२ (२,४००/sq mi) |
| साक्षरता दर | |
| • जम्मा | ५६% |
| समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
| हुलाक कोड | ५६०० |
| वेबसाइट | अाधिकारिक वेबसाइट |
कुडिग्राम (बङ्गाली: কুড়িগ্রাম) बङ्गलादेशा उत्तरी क्षेत्रमी पड्ड्या यक जिल्ला हो। यै जिल्ला रङ्पुर विभाग माइ पडन्छ। ब्रिटिश सरकार पैल्लो फेर २२ अप्रिल १९७५ माइ कुडिग्राम महाकामा स्थापना भयाः थ्यो। सर विलियम हन्टरले कुडिग्रामको वणन गर्ने क्रममी यै लाइ कुडिगञ्ज भन्या थ्याः। यै जिल्ला अाठ थानाअन रयाः छन् जस्तै- कुडिग्राम, लालमुनिरहट, उलीपुर, चलमारी, राउमारी, फुलबारी, नगेशवार रे भुरुनगमाडि छन्। यै सन् १९८४ फेब्रुअरी १ का दिन जिल्लामा परिणत भयाः थ्यो। यै जिल्लामी हाल ९ वटा उपजिल्लाअन रयाः छन्। [१]
भूगोल
[सम्पादन | स्रोत सम्पादन]यै जिल्ला २५°२३' बठेइ २६°१४' उत्तर अक्षांश रे ८९°२७' बठेइ ८९°५४' पूर्व देशान्तरणमी अवस्थित छ। कुडिग्राम जिल्लाले बङ्गलादेशा कुल क्षेत्रफल मध्ये २२९६.१० वर्ग किलोमिटर अोगट्या छ। यै जिल्ला लाइ भारतको पश्चिम बङ्गाले राज्यले उत्तर बठेइ घेर्या छ भणे यै जिल्लाको दक्षिणमी गाईबान्धा रे जामलपुर जिल्ला रयाः छन्। त्यस्तै गरि भारतको असाम राज्यले पूर्वमी, रङ्पुर रे लालमनिरहाट जिल्लाले पश्चिम बठेइ घेर्या छ। यै जिल्लामी जमुना, ब्रह्मपुत्र, टिस्टा, अादि जस्ता देशकै प्रमुख नदिअन रैयान।
अर्थतन्त्र
[सम्पादन | स्रोत सम्पादन]यै जिल्लाको प्रमुख आर्थिक उत्पादन चामल, जुट, गँहु, खैनी, आलु आदि हन्। जाडो मौसमको समयमी जब पानीको स्तर सामान्यतया वर्षाको मौसम भन्दा कम हुन्छ मान्सुअन धान भौती उच्च उपज खेती गर्न सिंचाई प्रणालीको प्रयोग अद्दछन्। यै जिल्लामी रयाः चिस्यान केन्द्र भण्डारणले कृषि उत्पादनमी विशेष गरी आलु लाइ गर्मी मौसमको समयमी संरक्षित गरेर यै जिल्लाको अर्थव्यवस्था धानेको छ।
यै जिल्लाको मुख्य अाय श्रोतको बाटो भन्या कृषि रे खेती हो जसमी जिल्लाकै ७०.४१% मान्सुअन संलग्न छन्। यै जिल्लाका मान्सुअन अन्य जस्तै ४.३७% मजदुरी, व्यापार रे उद्योगमी ०.५१%, वाणिज्यमी ९.४५%, सञ्चार रे यातायातमी २.०२%, वैदेशिक रोजगारमी ०.२१%, सरकारी कार्यलयअनमी ६.५८% ,धर्म सेवामी ०.२१% रे अन्यमी ६.७६% रयाः छन्।
शिक्षा
[सम्पादन | स्रोत सम्पादन]यै जिल्लाको कुल साक्षरता दर ३३.४५% रयाः छ जसमध्ये पुरुषको साक्षरता दर ३९.४२% छ भणे महिलाको साक्षरता दर २७.५५% रयाः छ।[२] यै जिल्लामी १ कानुन विषयको क्याम्पस, ४३ क्याम्पस, २५७ उच्च माध्यमिक विद्यालय, ५६३ सरकारी मान्यता रे ५५२ दर्ता नगरियाः विद्यालय अादि रयाः छन्। यै उपजिल्लाका केइ उत्कृष्ट शिक्षण संस्थाअन यस प्रकार छन्; उलिपुर महारानी उच्च विद्यालय र क्याम्पस (१८६८), कुदिग्राम सरकारी क्याम्पस (१९६१), उलिपुर जिल्ला डिग्री क्याम्पस (१९६४), बरुणगमारी डिग्री क्याम्पस (१९६७), मिर इस्माइल हुसेन डिग्री क्याम्पस (१९७३), फुलबारी डिग्री क्याम्पस (१९७३), राजिवपुर डिग्री क्याम्पस (१९८७) अादि।
यातायात
[सम्पादन | स्रोत सम्पादन]गाडी लामो दूरीको यात्रा खिलाइ यै जिल्लाको सब है सस्तो रे प्रमुख यातायात प्रणाली रुपमी रयाः छ। यै जिल्लाको पश्चिम भागमी निको रेलको सुविधा छ जसले पश्चिममी रजरहाट रे दक्षिणमी चिलमारी रे उलीपुर सम्म जोड्या छ। यै जिल्ला राजीवपुर रे फुलबारीका जनजातिअनले मुख्य बजारमी अाउन खिलाइ विषेश गरि यातायातको साधनको रुपाी डुङ्गाको प्रयोग गर्दै आयाः छन्। यै सहरमी सस्तो रे भौती मात्रामी रयाः कारण रिक्साअनको लै जिल्लै भरि प्रयोग गरिँदै आयाः छ। अन्तर जिल्ला रे अन्तर उपजिल्लाअनमी बस छिनछिनमी कुडिग्राम बस टर्मिनल बठेइ सहरको पश्चिमी भागमी छुट्छ। यै जिल्लामी रेल लै नजिकका जिल्लाअन सित जोडियाः छ उदाहरण खिलाइ लालमुनिरहट, रङ्गपुर अादि तर बसअन भन्दा कम मात्रामी रयाः छ।
सन्दर्भ सामग्री
[सम्पादन | स्रोत सम्पादन]- ↑ "कुडिग्राम जिल्लाको जानकारी". बाङ्लापिडिया.
- ↑ "कुडिग्राम जिल्ला". बङ्गलादेश राष्ट्रिय वेबसाइट पेर्टल. Archived from the original on 2018-09-19.
{{cite web}}: Cite has empty unknown parameter:|dead-url=(help)
बाइल्ला सूत्रअन
[सम्पादन | स्रोत सम्पादन]- कुडिग्राम जिल्लाको नक्शा
- कुडिग्राम वेब पोर्टल Archived 2019-10-09 at the Wayback Machine.
- Pages with non-numeric formatnum arguments
- Articles with short description
- Short description is different from Wikidata
- Pages using infobox settlement with bad settlement type
- Articles containing Bengali-भाषा पाठ
- CS1 errors: empty unknown parameters
- Webarchive template wayback links
- बङ्गलादेशा जिल्लाअन
- विकिथन-१ माइ बनाइया वा सुधारिया लेखअन