कालीचरण चौधरी
Jump to navigation
Jump to search
कालीचरण चौधरी द्वन्द्व कालका समयमी मारियाका एक जना कृषक हुन् । उनरो जन्म २०३७ साल माघ १ गतेका दिन दाङ जिल्लाको उरहरी गाविस वार्ड नं. ४ क्वाङ्गीमी भयाऽ हो । उनरा बाबुको नाम भुक्ला चौधरी रे ईजाको नाम संस्था चौधरी हो । उनरी पत्नीको नाम यमकुमारी चौधरी हो । उनरा १ चेला छन् । २१ वर्षीय कालिचरण चौधरीलाई सेनाले चौधरीका ससुराको हत्या गरिबर घरतर्फ आउनलाग्दा गाउँका व्यक्तिअनले भाग भाग भन्दाइ दगुड्डा पछाडिबठेइ नेपाली सेनाले गोली हानीबर हत्या गरेर लास गाउँलेले घरमी ल्याए पश्चात घरपरिवारलाई जानकारी भयाऽथ्यो । आश्रितअनका जिविकोपार्जनका निउती जिल्ला प्रसाशन कार्यालय बठेइ क्षतिपूर्ती रु. ५००००० उपलब्ध गराइयाकोथ्यो । [१]