कालीकण्ठ डुबुल्कीचरा
कालीकण्ठ डुबुल्कीचरा ग्रेब प्रजातिको हाँसअन मध्ये यक सदस्य हो। यो पन्छीको टाउको रे घाँटी कालो तथा खैरो हुन्छ। यो प्रजातिको चणो अस्ट्रेलिया रे अन्टार्टिका बाहेक सबै महादेशअनमी पाइन्नान।
| कालीकण्ठ डुबुल्कीचरा | |
|---|---|
| कालीकण्ठ डुबुल्कीचराको यक वयस्क | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत |
| जाति: | |
| Class: | |
| गण: | |
| मौ: | |
| वंश: | |
| प्रजाति: | P. nigricollis |
| Binomial name | |
| Podiceps nigricollis | |
| कालीकण्ठ डुबुल्कीचराको सिमा प्रजनन दायरा वर्षभरि शीत कालिन | |
विवरण
[सम्पादन | स्रोत सम्पादन]यो चराको लम्बाइ २८ बठेइ ३४ सेमि (११–१३ इन्च) हुन्छ रे यसको तौल २६५ बठेइ ४५० ग्राम हुन्छ। यै जातको चणोको केइ उप प्रजातिका चराअनको टाउको, घाँटी, छाती रे माथिल्लो भागअन कालो तथा खैरो रङ्गका हुनान भणे यसको पखेटाको रङ्ग गाढा खैरो हुन्छ। यै पन्छीको आँखा मुख्यतया रातो हुन्छ भणे आँखाको वरिपरि पहेँलो रङ्गको यक गोलो धब्बा हुनान। यै पन्छीको खुट्टा हरियो खालको खैरो हुन्छ। यै प्रजातिका चणोको चल्लाअन सेता रे हल्का पहेँलो खालका हुनान। यै चणो पौडि खेल्न माहिर हुनान रे पानिमुनि हामफाल्न लै सक्षम हुन्छ। यसले पानी मुनि लै सिकार गर्ने अद्दछ।
वितरण रे बासस्थान
[सम्पादन | स्रोत सम्पादन]यो प्रजातिले युरोप, एसिया, अफ्रिका, उत्तरी दक्षिण अमेरिका रे दक्षिणपश्चिम रे पश्चिम अमेरिकामी सफा पानीको पोखरी वरिपरिको क्षेत्रमी प्रजनन अद्दछ। प्रजनन पछा यै पन्छी सफा पानी बठेइ नुनिलो पानी भयाः क्षेत्रमी बसाइँसराइ गर्ने अरियाः पाइन्नान भणे त्यस्तो क्षेत्रमी यो चणो केइ मैना खिलाइ बस्छ। नुनिलो पानी भयाः क्षेत्रमी केइ मैना बसोबास अरे पछा यो पन्छी पूर्वी एसिया रे अफ्रिकामी चिसो हुने ठौर माइ बसाइँसराइ गर्छ जाँ यसले प्रजनन गर्छ। प्रजनन नगर्ने प्रजातिअनको भणे मुख्यतया नुनिलो पानी भयाः ताल रे केइ तटीय क्षेत्रमी बसोबास अद्दान।
प्रजनन
[सम्पादन | स्रोत सम्पादन]यै पन्छीले आफुनो गुण खुला नदि रे कम गहिरो पानी माथि बनाउँछ भणे यै गुण लाइ पानीमी माथि अढि रहन विभिन्न बनस्पतिअनले साहायता दिन्छन्। यस्तो खालको गुण दुवै भाले रे पोथीले विभिन्न बनस्पति रे पातअनले बनाउँछन्।[२] यै गुणको तल्लो भाग पानी मुनि हुन्छ भणे माथिल्लो भाग पानी माथि हुन्छ जुन कोप्रो प्रकारको हुन्छ। गुणको भित्रको भाग यक फराकिलो एक सतह बनाइयाः हुन्छ।[३] गुण नबनाउने जोडीअा ग्रेब जातिका अन्य चराअन जस्तै राजहाँस रे सिउरे डुबुल्कीचराले बनाएका गुणअनमी बसोबास गर्ने अद्दछ। यै प्रकारका पन्छीअनले बनाएका यक गुण बठेइ अर्को गुण १ देखि २ मिटरको दुरीमी रयाः हुन्छ।[४] यस प्रकारको गुणको व्यास अौसत २५.५ सेमि (१० इन्च) हुन्छ भने केही गुणका व्यस २० देखि ३० सेमि हुन्छ।

कालीकण्ठे डुबुल्कीचरामी जोडि बन्ने प्रक्रिया सामान्यतया बसाइँसराइको पछा रे हिउँद मैना पछा हुन्छ। यै समयमी जोडी बन्ने प्रक्रिया दुई जोडि प्रजनन गर्न उपयुक्त समय नअाउने बेला सम्म चलिरहन्छ। भाले रे पोथि दुवै मिलन खिलाइ राजी भए पछा उनअन बीच मिलन पोखरीको बिचमी हुन्छ। मिलनका समयमी कुनै लै अन्य पन्छी रे जनावरअनले असर नगर्न खिलाइ उक्त मिलन पोखरीको बिचमी अरिन्छ।
उत्तरी गोलार्धमी यै पन्छीले अप्रिल बठेइ अगस्ट महिना सम्म प्रजनन गर्छ भणे अफ्रिकामी यै पन्छीको मिलनको समय जनवरी बठेइ फेब्रुअरी महिना सम्म हुन्छ रे त्यसैगरि दक्षिण अफ्रिकामी यै पन्छीले अक्टोबर बठेइ अप्रिल महिना सम्म प्रजनन गर्छ।
आहारा
[सम्पादन | स्रोत सम्पादन]यै प्रजातिको चणोले विषेश गरि पानी मुनि सिकार गर्ने गर्छ भणे यसले पानी मुनि ३० सेकेन्ड सम्म बस्न सक्छ। कम गहिराइ भयाः पानी माइ यो पन्छी ३० सेकेन्ड भन्दा कम समय डुबुल्की मार्ने गर्छ। डुबुल्की मार्ने बेलामी यसले १५ सेकेन्ड सम्म झिङे माछाको सिकार गर्छ। यै पन्छी पैडि खेल्ने बेला टाउको पानीको तल हुने हुँदा यसले उडिरयाः किराको लै सिकार गर्न सक्षम हुन्छ।
यै पङ्क्षीले मुख्यतया किरा रे फटयाङ्ग्रा खाने गर्दछ। यसले किराको लार्भ रे वयस्क चरणका किराअन लै खाने गर्छ रे त्यस बाहेक यसले चेपाकाँडा रे नानो माछाअन लै खान्छ। यै पन्छी नुनिलो पानिमी बसोबास गर्दा विषेश गरि झिङे माछा खाने गर्छ। कालीकण्ठ डुबुल्कीचराको चाल झिङे माछाको क्षेमतासँगै परिवर्तन भैरहन्छ भने जाँ भौती झिङे माछा हुनान यो चणो लै त्यहि भौती मात्रामी पाइन्नान।
यै पन्छीका नानो चल्लाअन लाइ वयस्कले दिनको एक फेर मात्तरी अाहार ख्वाउने अद्दछ। अाहार खाने बेलामा चल्लाअन वयस्कको ढाडमी बस्ने गर्छन् भने अर्को वयस्क पन्छीले उनअन लाइ ख्वाउने काम अद्दछ। चल्लाअनले यक वयस्क पन्छीको चुच्चे बठेइ आहार खाने अद्दछ।
चाल
[सम्पादन | स्रोत सम्पादन]यै प्रजातिको पन्छी ग्रेब जातिका अन्य पन्छी जस्तो उढ्न नाइ सक्दौ। यो पन्छीले विशेषगरि बसाइँसराइका बेलामी लामो दुरीको उडान खिलाइ केइ भनेर छोटो दुरीका उडानअन भर्दैन। यै प्रजातिका चणोअनले कम्तीमी दुई मैना उडान नगरिकन बस्ने गर्छ भणे नौलो रे उपयुक्त हावापानी भयाः ठौर माइ बसाइँसराइ गर्ने बेला यसले ६,००० किलोमिटर (३,७०० माइल) उडान भर्ने गर्छ। उडानका बेला यै पन्छीको शरीर लामो हुन्छ भणे यसले खुट्टा पछाडि लान्छ रे पखेटा छिटोछिटो चलाउँछ। पानीमी माथि बठेइ छलाङ लगाउने बेला यसको टाउको तलतिर फर्कियाः हुन्छ रे यसले पानी भित्र रहँदा अगाडि बढ्न खिलाइ खुट्टाको प्रयोग अद्दछ।
स्थिति
[सम्पादन | स्रोत सम्पादन]सन् २०१६ का अनुसार कालीकण्ठ डुबुल्कीचरा लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रुपमी वर्गीकृत गरियाः छ रे यै लाइ रातो सूचीमी लै सूचीकृत गरियाः छ। यै प्रजातिका कुल सङ्ख्या केइ स्थानमी घट्दो क्रममी रयाः छ भणे केइ स्थानमी स्थिर छ। यै प्रजातिका पन्छीको कुल सङ्ख्या अनुमानित ३.९ बठेइ ४.२ मिलियन रयाः छ। यो पन्छी ग्रेब जातिका प्रजातिअन मध्ये सब है अधिक मात्रामी रयाः छन्।
तस्वीर सङ्ग्रह
[सम्पादन | स्रोत सम्पादन]- कालीकण्ठ डुबल्कीचरा
- यक सङ्ग्रहालयमी सङ्कलन गरियाः कालीकण्ठ डुबुल्कीचराको अण्डा
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "Podiceps nigricollis". IUCN Red List of Threatened Species. Version 2013.2. International Union for Conservation of Nature. 2012. Retrieved 26 November 2013.
{{cite web}}: Cite has empty unknown parameter:|last-author-amp=(help); Invalid|ref=harv(help); Unknown parameter|authors=ignored (help) - ↑ फाबर्ग, जोन. "उत्तर डाकोटामा बसोबास गर्ने कालीकण्ठ डुबुल्कीचरा". द विसन. ८८ (३): ३९०–३९९.
- ↑ "कालीकण्ठ डुबुल्कीचराको जीवनचक्र". बर्ड स्टर्डि. ८ (१): ६–१५. १९६१. doi:10.1080/00063656109475982.
{{cite journal}}: Check date values in:|year=(help)CS1 maint: year (link) - ↑ फाबर्ग, जोन. "कालीकण्ठ डुबुल्कीचरा". द विल्सन बुलेटिन. ८८ (३): ३९०–३९९.