सामग्रीमा जानुहोस्

कार्तिकेय ( मोहन्याल) देवता

विकिपिडिया बठेइ

कार्तिकेय (मोहन्याल) देवता कुमाऊ गडवालमी रयाका स्वामी केदारनाथ (शिव)का चेला हुन् । केदारनाथका दुई चेलाहरु गणेश रे कार्तिकेय(मोहन्याल) का बीचमी को ठुलहो भण्णे विषयमी विवाद भयो । त्यो विवाद चर्कदै गए पछा केदारनाथले थाहा पाएकी उनरा चेलाइ मौं आफूलाइ को ठुलो भण्णेमी विवाद अद्द लाग्या छन् । त्यो सुणे पछा केदारनाथले भण्यो की– तम् आफू–आफूमी विवाद जन् अर जैले सुमेरु पर्वतका सात फेरा परिक्रमा अरीवर पैह्ली याँ पुगन्छ, त्यै ठुलो हुन्छ भणे पछा तुरन्त कार्तिकेय ( मोहन्याल) मयुरमी बसिबर सुमेरु पर्वत परिक्रमा अद्द गए भणे उइतिर गणेश मुसामी बसिबर केदारनाथ (शिव)को मात्तरै परिक्रमा अद्द लागे । तिन् दुयैैले परिक्रमा अरिबर आएपछा केदारनाथका नजक आइबर बिन्तिअरे की– हाम्ले सुमेरु पर्वत परिक्रमा अरीबर आइसके, आब त्यै विषयको मूल्याङ्कन खिलाइ तमरो निर्णय पर्खेका छौ, भणे पछा शिवले गणेशको सुमेरु पर्वत परिक्रमा सम्बन्धकी ताकिर्क कुरडि सुणे । गणेशले भण्योकि – यै संसारमी सुमेरुपर्वत भणे पनि जे भणे पनि तमुइ केदार (शिव) हौ, । त्यसै कारण मैले तमरोे सात फेर परिक्रमा अरेको छु ्र गणेशकी यिसी कुरडिले केदारनाथ (शिव) गणेश धेकि खुशी भईबर तिसै दिन धेकि केदार (शिव)ले कार्तिकेय(मोहन्याल) रे गणेश (धिरकाणी) मध्ये गणेश बुद्दिको र कार्तिकेय शक्तिको जेठो (धनि) हुने छन् भन्ने निर्णय अर्यो । तबैे कुनै पनि वैदिक कार्य अद्दु भण्णा पैह्ली श्रीगणेशको पूजा अरिबर मात्तरै औरदेवताको पूजा हुन्छ रे लेखनका सुरुवात माइ पनि श्री गणेशाय नमः भणिबर लेखिने भयाको होे । कार्तिकेय (मोहन्याल) शक्तिका बलवान भयाहुनाले दैत्य ,राक्षसको बध अद्द अगाडी जानाहान । इसैकारण यिनलाई ३३ कोटी देवताका सेनापति तथा ५२ गण देवताका राजालगै भणिया हो । लडाई, युद्घमी यीन् बाघ वा (सिंह) चलाउने अद्दाछन । बाघका सहयोगले दुश्मन ,बैरीको बर्बादी अद्दाछन् ।

कार्तिकेय(मोहन्याल)को जन्म, युद्घ, नामाकरण रे पूजनको इतिहास

[सम्पादनस्रोत सम्पादन]

कार्तिकेय (मोहन्याल) स्वामी केदारनाथ (शिव)का शुद्घ वीर्य बाटी जन्मेका हुन् । यिनले केदार्नी (पार्वती)का गर्भमी बस्नु पडयैन । केदारनाथ(शिव)ले उत्तेजित हुँदै आफ्नो वीर्य (तेज) धर्तिमी राखी दिया रैछन् । त्यो वीर्य देवताहरुले खाए , तर देवताले त्यैलाई सहन अद्द नै सक्यो रे आगामी फाल्दीयो । आगाले पनि सहन अद्द सकेन । अन्तमी तामाका ढोलमी हालीबर मन्दाकिनी नदीमी फालियो । मन्दाकिनीले पनि त्यो सहन अद्द नसके पछा त्याँ अयोध्याका राजाका वंशजलाई त्यो शिवको वीर्य प्राप्त भयो । अयोध्यका रघुवंशी (सूर्यवंशी) राजाले त्यै वीर्य लाई ल्याइबर कुमाऊ गडवालको कार्तिकेयपुर राज्यका शक्तिशाली देवता माणिबर कत्युरी राजा (कत्युरी राजवंश)को कार्तिकेयपुरी राज्य स्थापना अरेका हुन् । यो कथा शिव महापुराणमी कार्तिकेय देवताको तारकासुर दैत्यसंग भया युद्घको रुपमी व्याख्या अरियाछ भणे, हामरा समाजमी मोहन्यालको खापरे संगको युद्घ कथाका रुपी व्याख्या अरिया छ । पौराणिक कालका घटनाहरु पुनरुत्थान कालमा तिनै देवी देवाता लाई फरक नामले पुकार अरिएता पनि कथाका ,घटनामी एकरुपता पाइन्छ । कार्तिकेय भणिने यीन् देवता वैशाख शुक्ल मोहनी एकादशीका दिनमी कत्युरी नरेश राजा जगति पालको राज्यकाल शाके १२३५ (वि.स १३७०)मी वैशाख शुक्लपक्ष “मोहनी एकादशी“ का दिनमी डोटी बोगटानमाइ ल्याएपछा मोहनी एकादशीको नामले मोहन्याल भणिएका हुन् । यै देवताकी जाँत कार्तिक शुक्ल पक्ष दशमीका दिनमी हुन्छ । हरिबोधनी एकादशीमी यो देवता शुद्घ पूजा सामग्री सहित वैदिक विधिले पुजिंनाहान् । कार्तिक ,माघ रे वैशाख महिनाको शुक्लपक्षमा मोहन्याल देवता सम्बन्धी और देवकार्य अरिन्छ ।

केदारनाथले मोहन्याल बगाएको मन्दाकिनी नदी

[सम्पादनस्रोत सम्पादन]

स्वामी श्री मोहन्याल (कार्तिकेय) उत्पति भया माणिने मन्दाकिनी नदी पवित्र नदी हो । यो नदी भारत उत्तराखंड राज्य अन्तर्गत पड्डे गढवालमी रया केदारनाथको नारायण पर्वतमी भगवान विष्णुको चरणबाट निकल्यै छन् । मन्दाकिनी नदी हिन्दू तीर्थयात्रीहरु खिलाइ शुद्ध रे पवित्र माणिएकिछन् । यै नदीलाई हिन्दूधर्मशास्त्र तथा पुराणअनुसार स्वर्गमी बग्ने गङ्गाको धारा भणिबर बर्णन अरिया छ । रामचरित मानसमी पनि मन्दाकिनी नदीलाई

  • “यहाँ भरतु सब सहित सुहाय , मंदाकिनी पुनीत नहाए,
  • सरित समीप राखि सबलोग,मागि मातु गर सचिव नियोग ।”

भणिबर उल्लेख अरिया छ । श्रीमद्भागवतमी मन्दाकिनी नदी मोक्ष दिनेइ नदी मध्येकी एकनदी हुने भणिबर लगै लेखिया छ । यै मन्दाकिनी नदीको अर्खो नाउ पैसुनी नदी पनि हो । यो नदी ८२ किलोमिटर लामाी छ । हिमालयमी रएकोे चोरबारी दह÷तालबाटी उत्पन्न भएकी छ । यो नदी सोनप्रयागमा काली गंगासँग मिलन्छ भणे, बद्रीनाथबाटी बग्दै आउँने अलखनन्दा नदीसँग रुद्रप्रयागमी मिलन्छ । मन्दाकिनी रे अलखनन्दा नदी मिल्या यो दोभान वा संगमस्थल हिन्दू तीर्थयात्रीहरुकालागि भौत महत्वपूर्ण तीर्थका रुपमी लिने अरियाछ । यै संगमस्थलमी भौत धार्मिक तीर्थ स्थलहरु लगै छन् । याँँ चित्रकुट, रुद्रप्रयाग रे केदारनाथ यिसै संगम स्थलका तिरमी रया छन्् । यीन् यै ठाउँका धार्मिक स्थलहरु हुन् । मन्दाकिनी नदीको अर्को कथा अनुसार यै नदीमी भगवान राम रे सीता दिन्दिनै नुहाउँने अरन्र्थे भणि भणिया छ । याँ सीताले न्वाउने ठाउँ जानकी कुण्डमै रया चट्टानमी सीताका पाईतालाका छाप लगै रयाका छन् । याँँबाटी जोशीमठ २२ कि.मी.को दूरीमी पडन्छ । तिसै जोशी मठका ज्योतिषलाई केदारनाथले मोहन्यालको जन्मकुण्डली धेखाउँदा मोहन्याल खुवै सुरवीर रया रे केदार देवताका मूल जन्मेको भण्णे रहस्य ज्योतिषहरुबाटी सुणे पछा त्यै मोहन्याललाइ केदारनाथले तामाका ढोलभितर हालीबर मन्दाकिनीमी बगाएका थे रे त्यैका गोविन्दघाटमी बसने गोडियाका जालमी मोहन्याल देवता लागेका थिए भण्यै कुरडि सुणिन्छ । ‘गोविन्दघाट, लक्षमणगँगा रे अलखनन्दा नदीका दोभान स्थलमा छ । जैलाई कंगनघाट लगै भण्णे अरिन्छ । गोविन्दघाट शिख धर्मावलम्विहरुको लगै पवित्र तीर्थस्थल हो । शिखहरुका इतिहास अनुसार यै क्षेत्रमी बालागुरु गोविन्दले सुनकी चुडी फालेका थिए त्यो सुनकी चुडी हराएपछा राजा गोविन्द दुःखित भए । उनलाई रामका परम भक्त तथा अवतार मानिएका शिवदत्त पण्डितले मानसिक शान्ति दिया थ्यो । गुरु नानक रे राजा त्रिलोकपाल सँग सम्बन्धित यै गोविन्द घाटकी कथा शिख समाजमा पनि पाईन्छ । यस सम्बन्धमी भौत किसिमका बयानहरु छन् ।

डोटेली फागमा मन्दाकिनी (मन्दालोक)

[सम्पादनस्रोत सम्पादन]

इजा–चेली, ऐंचो–पैंचो, बाबुचेला, लेखो–जोखो, जानैन मन्दालोक पापैको भार । इजा–चेली, गाबडि एकै गाव–दोइया, मामा–भान्ज एकै सौड्न सिया, जानैन् मन्दालोक पापैको भार । सासु पैरा धरै, वौरानी पाउ उछालै, जानैन मन्दालोक पापैको भार । जसा डोटेली फागले पनि मन्दालोक भणिने मन्दाकिनीको धार्मिक महत्व धेकाउँछ । यिनै कार्तिकेय (मोहन्याल)का नाउबाटी कत्युरी राजवंशको कार्तिकेयपुर राज्य बस्या थियो । मोहन्याल सम्बन्धि मंगल, फाग डोटी बोगटानमा गाउँने अरिन्छ । सूर्यवंशी राजाले पाएको मन्दालोक भणिबर मंगल गाउँनेहरु गाउँनाहान् ।

मोहन्याल देवता सम्बन्धी देवकार्य

[सम्पादनस्रोत सम्पादन]

श्री स्वामी कार्तिकेय (मोहन्याल) बाबाकी जाँत डोटी बोगटानका भौतै ठाउँ ( सिंहासन , अलाड़ी, कोटकेना, मानिकोट, डुँगरी, लोली ,कठिउर, पाण्डौन ...) मी हुने अरन्छ । यीन मध्ये सिंहासन रे तल्लो बोगटानको अलाड़ी मुख्य ठाउँ हुन् । मोहन्यालका जाँतमाइ अलाड़ी कत्युरी राजवंशको प्रमुख शाखाको अनिवार्य उपस्थिति हुनु पड्डे माणिन्छ । कार्तिकेय (मोहन्याल)का धामी रे भणारी बोहरा, ताड़ी, कठायत, धामी थरका क्षेत्री जातिका हनाहान् । पुजारी कौडिन्य गोत्रीय जोशी(पनेरु) छन् । ठाउअनुसार उपमन्यु गोत्रीय बिनाड़ी, अत्रि गोत्रीय ओझा ,कश्यप गोत्रीय जोशी पनि पुजारी भयाछन् । कसै समयमी कश्यप गोत्रीय बडू लगै पूजारी थ्ये । कार्तिकेय (मोहन्याल) देवता पाउँनेबलामी समय कार्तिकेयपुरीका सूर्यवंशी राजा देवताका धामी भैवर नाचनलागे । वाँ पछा “नात्तेका चेला रामहेद्दा, राम हेर्नेका चेला नात्तो” भणिबर गिल्ली अद्द लागे पछा यो त निको नैभयो भणिबर कत्युरी राजाले आफनो गोत्र “शौनक” दान अरिबर क्षेत्री जातिलाई देवता सौपेको हो भन्ने किम्बदन्ति लगै छ । ठकुरी रजवारहरु निर्णयकर्ता रे सम्मान ग्रहण अद्द जाँतमी जानाहान् । केइ काम अद्दु पड्यो भणे त्यैको निस्कर्ष ठकुरीले दिनु पडन्छ । यी ठकुरी रजवारहरुका ठकुरानी (महारानी)हरु मोहन्याल देवताका अधेका (पर्दा) हुने अद्दीछिन् । यै कारण कत्युरी राजवंशका यीन् ठकुरीहरुका ठकुरानीहरु मोहन्यालका जाँतमी नैजाना । कार्तिकशुक्ल द्वितीयाका दिनमी मोहन्यालकी ठूली जाँत हुन्छ । तिसै पक्षका दशमीमाइ जात्रा लागन्छ भणे भने हरिबोधनी एकादशीका दिन शुद्घ पूजन सामग्री बाटी पुजिन्छन् । वैदिक विधिले कथा ,सप्ताह लागन्छ । कार्तिकेय (मोहन्याल)का पुजारी आजीवन शाकाहारी हुनु पडन्छ । मांसहारीबाटी मोहन्याल देवता पुजिनाइन् । १२ बोटानका राजा मोहन्याल हुन् भण्णे चलन छ । मोहन्यालदेवताको देव कार्यको लागि जाँत पूजन अद्दाखिलाइ तल्तिर लेखियै तिथि उपयुक्त माणिन्छन् । जस्तै ः–

  • क) कार्तिक शुक्लपक्ष ,
  • ख) माघशुक्लपक्ष र
  • ग) वैशाख शुक्लपक्ष

यिन् तीनै रे पक्षमी मोहन्यालको पूजा रे देवकार्य अद्दे अरिन्छ । मोहन्यालको फाग, मोहन्यालको मंगल गानले लगै भौत कुरडिकी पुष्टि गर्दछ ।

कार्तिकेयका नामहरु

[सम्पादनस्रोत सम्पादन]

“बढे–बढे राजपुतोका कुलदेवता विष्णु ,शिव औंर कार्तिकेय थे । ये समाजमें शान्ति स्थापना के लिए आवश्यकता अनुरुप युद्घ भी किया करते थे ” भणिबर भारतका पुराना इतिहासमी लेखिया छ । केदारनाथ(शिव)का चेला कार्तिकेयको नाउँ ठाउँं अनुसार फरक–फरक छन् । जस्तैः–

  • १) कार्तिकेय
  • २) मोहन्याल,
  • ३) षडानन
  • ४) अग्निपुत्र,
  • ५) लटैनाथ,
  • ६) सिहांसन
  • ७) समुन्द्रपुत्र
  • ८) मुरघन
  • ९) स्कन्ध
  • १०) कुमार

कार्तिकेय काँ–काँ के–के नाउले चिनिनाछन् जाणिराखौं

[सम्पादनस्रोत सम्पादन]
  • १) कार्तिकेय (शिव महापुराणमा),
  • २) मोहन्याल, (डोटी बोगटानमा),
  • ३) षडानन (शिव महापुराणमा),
  • ४) अग्निपुत्र,(शिव महापुराणमा),
  • ५) लटैनाथ, (दार्चुलामा) ,
  • ६) सिहांसन (डोटी बोगटानमा),
  • ७) समुन्द्रपुत्र (शिव महापुराणमा),
  • ८) मुरघन (दक्षिण भारत तमिलनाडुमा
  • ९) स्कन्द (स्कन्द पुराणमा
  • १०) कुमार (शिव महापुराणमा)
  • आकासमी उड्ने वाहन . मयुर (मजूर)
  • भूमिमाइ हिटने वाहन . बाघ (सिंह)

छल देखाउनु पडेमा मोहन्यालले गाउँ,ठाउँमा बाघ ल्याउने , अनकन्टार पहरोमा जाइबर नाचने , खुकुरीले ढुंगा काट्ने अद्दछ । ३३ कोटी ५२ गणमध्ये कसैले लौ नसकेको अन्तिम अवस्थामी मात्तरै मोहन्याल आफनो शक्ति प्रयोग अद्दाहान् ।

मोहन्याल (कार्तिकेय) देवताको नाममा डोटी तल्लो बोगटान क्षेत्रमा भएको गुठीे जग्गाको विवरण

[सम्पादनस्रोत सम्पादन]

स्वामी मोहन्याल कुलदेवता भएका कत्युरी राजवंशका ठकुरी रजवारहरुबाटी मोहन्याल देवताको नाउमी गुठी चढाएको जग्गा सम्बन्धी जानकारी इसी छ ः–

  • १) डोटी जिल्ला बर्छैन गाउँ विकास समिति अन्तर्गत (गर्बुजा, रिसेडी रे अलाड़ीमी ३ बिगाहा जग्गा गुठी नापी भया छ ।
  • २) कैलाली जिल्ला, चौमाला गाउँ विकास समिति चौमालामी २ बिगाहा १० धुर जग्गा गुठी छ ।
  • ३) कैलाली जिल्ला निगाली गाउँ विकास समितिका निगाली गाउँ क्षेत्रमी १७ बिगाहा ६ कट्ठा १० धुर जग्गा गुठी छ ।

मोहन्यालको फाग

[सम्पादनस्रोत सम्पादन]
  • कसुका छौ हौ, कसुका पूत ,
  • केदारैका बेटा हुँ मै केदार्नीका पूत ,
  • केदारैका दाईनातिर तुड्या–तुड्या पानी,
  • धुड–धुड रुन लागिन केदारैकी रानी,
  • मल्ली खान मूल जन्मे कसैले नजानी,
  • केदारैका दाईना हड थुम–थुमे केला,
  • तामा ढोल हाली हाल्यो केदारैका चेला,
  • तहाँ हैत तामा ढोल हाली मन्दाकिनी बगायो,
  • केदारैका दाईना तिर तुड–तुड्या पानी,
  • धुड–धुड रुन लागिन् केदारैकी रानी,
  • तल्लो बुँगे रजवार मेरो वोलु लिय,
  • अलड्याल ,बोहरा हात, महल साली दिए (माँडौ वनाऔ),
  • सिंहासन तलि–मथि सल्लाकी पोथी,
  • मल्ली खान अवतारिय सूर्जकी ज्योति,
  • कहाँ तविय गोसाई (कहाँ जाईपायाको)मल्लीखान,
  • कहाँ तविय गोसांई चन्नसूर्ज,
  • मन्दालोक तविय गोसाई मल्लीखान दैत्य,
  • सरक तविय गोसाई चन्नसूर्ज, सूर्जवंशी राजा, मेरो वोलु लिय,
  • बाईसै नई डोटी कुमाऊँ गडवालकी सिक उठाई पाँऊ,
  • कतिसय हारैकी महल चिनाऔं, कतिसय हारकी खम्म कटाऔ,
  • बाईसैसय हारकी महल चिनाऔ, बाईसैसय हारकी खम्म कटाऔं,
  • सिंहासन तलि–मथि सल्लाकीपोथी, मल्लीखान औतारी सूरजैकै ज्योति,
  • को तेरो धामीे होलो को तेरो पूजारी,
  • लडु बोरो धामी होलो गणपती पूजारी,
  • उच्ची निच्ची माणु गोसाई गइली गविउर,
  • गईली गविउर मुनी सुनैका कलस,
  • सुनैका कलसमुनी सुनै दियो बल,
  • त त भन्छी कौशील्ला मेरो वालो होलो,
  • यिनु हुन्ना मल्लीखान दैत्य, दियाको उज्यालोले वालो छमछम खेल,
  • औरका वयलउडी अगाडी चलो, तमु दैत्य मल्लीखान क्योर ढिलाभया,
  • कालिका–मालिका बैनी मैतोडा आईन , क्याउको कोसेलो ल्यायो क्याउको पोटलो,
  • सुनको छापरो ल्याईन रुपाको बाबर,
  • तीनै बैना पठाउन्नाको बेरन भैछ,
  • बाईसै गाईका गौदान छोडाउलो,
  • बाईसै तोला सुनको पिँयलो फिजाँउलो,
  • सेर–सेर गाईको घी होम हुम्याउँलो ,
  • मन–मन (२०र२०केजी) जौ तील होम हुमाउँलो ।

स्वामी श्री कार्तिकेय (मोहन्याल) देवताको “मागल”

[सम्पादनस्रोत सम्पादन]
  • मोहन्यालदेउ तमुई धाइ आया प्रभु, तमरी सेवाअरे, तमुई धाइ आए
  • अभोलिङ्ग वोलनाथ, तमरीजोर दैत्यनास, शम्भोनाथ सतापाल, तमरीजोर दैत्यनास,
  • अभोलिङ्ग भए ज्ञानी, धिरहोजा पूजाका ध्यानी, दुनिया हेरलो तमरी राम
  • अभोलिङ्ग बोलनाथ, तमरी जोरदैत्यनास शम्भोनाथ सतापाल तमरीजोर दैत्यनास ,
  • वेतालदेउ धाइ आया, लाखौ पाउ तमरी त सेवा अरे तमुई धाइ आया प्रभू,
  • वेतालदेउ खेलनरोडी दैत्यनामको दावतोडी, अभोलिङ्ग बोलनाथ तमरीजोर दैत्यनास
  • शम्भोनाथ, सतापाल तमरीजोर दैत्यनास, भैरौदेउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइआय प्रभू,
  • भैरौं देउ खेलनरोडी दैत्यनामको दावतोडी, अभोलिङ्ग वोलनाथ तमरीजोर दैत्यनास शम्भोनाथ, सतापाल तमरीजोर दैत्यनास
  • अलडादेउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइआय प्रभू, अलडादेउ खेलनरोडी, दैत्यनामको दावतोडी,
  • अभोलिङ्ग वोलनाथ, तमरीजोर दैत्यनास शम्भोनाथ सतापाल तमरीजोर दैत्यनास,
  • कैलपालदेउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइआय प्रभू, कैलपालदेउ खेलनरोडी, दैत्यनामको दावतोडी,
  • अभोलिङ्ग बोलनाथ तमरीजोर दैत्यनास शम्भोनाथ, सतापाल तमरीजोर दैत्यनास,
  • डुँडो देउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइ आय प्रभू, डुँडादेउ खेलरोडी, दैत्यनामको दावतोडी,
  • अभोलिङ्ग बोलनाथ तमरीजोर दैत्यनास शम्भोनाथ, सतापाल तमरीजोर दैत्यनास,
यिसोइ अरीबर मोहन्याल भितरका यैक्षेत्रमी रयेका सबै ५२÷५३ देवताहरुको नाम उच्चारण अरिन्छ । मचवाल, भैरव, समैजी, डुँडो, पासो,लाटो.........आदिको नाम उच्चारण अरिबर मागल गाईन्छ । 

स्रोत : स्व.धनी देवी वादी ,(पातर),

[सम्पादनस्रोत सम्पादन]
वर्ष ६२ ठेगाना वैर्छैन गाउँ विकास समिति वार्ड नं ७ रिसेडी (यसाइप्रकारले पुर्खाको थर दास रया बताउने वोगटानी रजवारहरुलाई नाँच–गाँन,मंगल,चांचरी गाइबर मनोरन्जन दिने पात्तरहरु पनि वोगटानमी छन् । यिनीहरु महोन्यालको मागल गाँउछन् भणे विवाहमी नाँचगान लगै अद्दाहान् ।)

डोटीका राजवंश भगवान शिवका भक्त भएका कारणले स्वामी कार्तिकेयको पूजा अद्दा छन् । तिनै कार्तिकेय स्वामीका नाउँ बाटी कार्तिकेयपुर रे त्याँका शासकहरुलाई कत्यूरी वंशीय भणिएकीकुरणि उल्लेख भईसकेकी छ ।

खापरे(तरकासुर दैत्य)संगको युद्घ कथा

[सम्पादनस्रोत सम्पादन]

शौनक (शिवनाम)गोत्र, सिंह राशी भएका कार्तिकेय (मोहन्याल) शिवका जेठा चेला माणिन्छन् । समुन्द्रमी बगाएका मोहन्याल गोडीयाले जाल हाण्णेबेला गोडीयाकी जालमी लागेका रे त्यै समयमी अयोध्याका राजाका वंशज त्याँ घोडामा बसिबर सवार अद्लाथे । मन्दाकिनी भणिने नदीकोे मिना (पानी वहावको बीच भाग) बाटी मोहन्याललाई हालिएको तामाको ढोल वगिरहेको थ्यो । त्यै समयमी पाल्की (तापदान) माथि सवार भएका राजाले गोडीयालाई त्यै तामाकी ढोलमी जाल हाण् भण्या रैछन् । त्यो सुणे पछा गोडीयाले जाल हान्यो रे जालमी लागेको तामाको ढोल बाइर लेयो । पाल्कीमी सवार अद्दे राजाले ओलिवर त्यै भितरको वालकलाई समाइबर पानी वाहिर निकाल्यो । विश्वामित्रका सन्ततिले पूजाआजा गरेर ल्याएको कहाँनी वोगटानमा छ । गोडियाको नामले गोविन्दघाट नामाकरण भएको हो । तामाको ढोल बजाउँने कश्यप गोत्रीय ऐर मोहन्यालको ढोली भयो । यो ढोलीको सन्तान रिसेडीमा छ । त्यै समयमी यिसै पहाडी भूभागमी खापरे(तारकासूर)ले आतङ्ग मचायारैछ । वा पछि यै देवभूमिका देवताहरुले बडातडो देवतालाइ पुकार अद्दै भण्यो की ः–

  • जान दैत्य बडातडो मालथलि जान ।
  • मोहन्याल दैत्यको दलु कत्यूर ल्यान ।।

देवताले अरेको पुकारलाई स्वीकार अद्दै बडातडो देवता मोहन्याल बोलाउँन माल थलि हुँदै कत्यूर (कार्तिकेयपुर,कुमाऊँगढवाल)गयो । तब भणियो की

  • गयो दैत्य बडातडो, बतासैको स्वर ।
  • आयो दलु मोहन्याल की बादलकी ढिक ।।

श्री मोहन्यालबाबा(कार्तिकेय)को आगमन भएपछि मोहन्यालले आप्mनो गणलाई निर्देशन दिनै भण्णाहान् की ः–

  • मिल्ला छौ त खपरे, हामु सित मिल ।
  • नैत मिल्ला खपरे की, लाउँत तेरी ठीक ।।
  • केदारका दाईने तिर तुडयातुडया पानी ।
  • नईत मिल्ला खपरेकी समाई ल्याय रानी ।।
  • केदारैका गाथ मुनी थुम–थुम केला ।
  • नईमिल्ला खपरेका समाई ल्याय चेला ।।
वापछा खापरेसँग युद्ध हुन्छ । युद्धमा मोहन्यालगणका ५२ रे ५३ दल भएका वैदिक देवीदेवताहरुले श्री मोहन्यालबाबालाई सहयोग अद्दै खपरेलाई कुटी पिटी मारी सेतीनदी कटाएर लखेट्या रैछन् अनि भणिन्छ की ः–
  • केदारका दाईनातिर तुड्या,तुड्यापानी ।
  • केदारले जिती ल्यायो खपरेकी रानी ।।
  • गयो दलु खपरेको रुनु–रुनु गयो ।
  • भयो दैत्य मोहन्याल तेरै भन्नु भयो ।
  • खापरेको चैत र अठौती मल्ल ः–

“खापरेको चैत ”

[सम्पादनस्रोत सम्पादन]
  • मालकी थली जोताई हाल्यो बल्ल, काँ बाट फुटी उब्जी गया अठौती मल्ल,
  • अठौती मल्लको कलिया जसो भाइ, ऐसेलुका झिलमुनी बाँसि जाली राइ,
  • अठौती मल्लको कलिया जसो भाइ , रुपामुठी खुकुरीका पितलका खोपा ,
  • जानु मूल्या कलिया स्वराड देउ (देवता) का दोवा ,
  • कलिया दैत्यकी जिया स्वपन (स्वीना) भयो, जनजा अठौती मल्ल स्वराड गढ,
  • मै जान्छु जिया स्वराड गढ ,बडा–बडा देउ (देवता) छन् स्वारड गढ,
  • मारी लोटाउन्या स्वराड गढ, भूतका हात दै को ठेके मुन्टाकी गीर हान्ना मुईले देखे, धोया लुकुडी (कपडा) मटमैला भया ,
  • बनायो सातु सामल लुथुडु (किडा) परे (लक्षण ठिक छैन), कलिया जनजाई स्वराड गढ ,बडा–बडा देउछन् (फर्कन दिने होईनन्) ।
  • स्वराड गढ मै तेरी जिया हुँ मेरो बचन मानि जनजाएई स्वराड गढ.......।

यति भण्णा पनि इजाले भणेइ कुरडि नमाणिबर अठौती मल्ल भणिने खपरे स्वराड गड जान्छन् रे स्वराड गढमा रयेका देवताहरु खपरेलाई मारी दिनाहान् ।

नोटः (चटौत)डोट्याली वृहत शब्दकोश पृष्ट १२ अनुसार ,मल्ल वंशीय एक प्रतापी र वीर राजा देवताको परीक्षा लिने शक्ति भएका राजा । राजा नागी मल्लकी महारानीले घटाल देवताको स्थानमा घोर तपस्या गर्दा जोर्तिमय घटालको दर्शन पायो । महारानी मौलाले गर्भधारण पनि गर्यो तथा अत्यन्त वलवान पुत्र पायो जसको नाउँ अठौती मल्ल राखियो भन्ने लोकोक्ति पाईन्छ । रैकाले वैतडी आएर ढिकगर्खा लुट्यो । ढिक गर्खा लुट्दा खेरी विभोगी चन्दको मन दुख्यो रैकाले रौला केदारको ठाँउमा बसी लोहाका आग्ला हाली ढोका बन्द गर्यो फेरि कटक लगेर चन्दहरु गए ।

“रौला मनानीमा छ, नयाँ जाँती, लोहाकी आँगली तोड्यो किसको नाती” भन्ने वैतडीमा खापरेको चैत नै रहेको छ ।