कात्तिक
Jump to navigation
Jump to search
कार्तिक महिना हिन्दू महिनाहरूको १२ महिनाहरू मध्येमाई एक महिना हो। सौर्यमास प्रणाली अनुसार कार्तिक महिना तुला सक्रांतीको दिन देखि सुरु हुन्छ। चन्द्रमासका अनुसार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टहै सुरु हुन्छ। तर शाक्य पञ्चांगका अनुसार भने कार्तिक महिना तुला सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याईयाको छ। यो महिना शरदऋतुको दोस्रो महिना हो। अङ्ग्रजी महिनाको अक्टुबरको आधा महिना रे नोवेम्बरको आधा महिना कार्तिक महिना भित्र पर्छ।