सामग्रीमा जानुहोस्

एकेडेमी पुरस्कार

विकिपिडिया बठेइ
(ओस्कार पुरस्कार बठेइ पुन:निर्देशित)
ओस्कार पुरस्कार
खिलाइ पुरस्कृतफिल्मी उपलब्धिहरूमी उत्कृष्टता
देशसंयुक्त राज्य अमेरिका
हताँ प्रस्तुतएकेडमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस
पैल्ली कि फेर पुरस्कृतमे १६, १९२९; 95 years ago (१९२९-०५-16)
वेबसाइटoscar.go.com

एकेडमी पुरस्कारलाई ओस्कार पुरस्कार पनि भनिन्छ। यो पुरस्कार अन्तर्राष्ट्रिय चलचित्रका उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, चलचित्र आदिका लागि प्रदान गर्ने गरिन्छ। प्रमुख विधाको पुरस्कार एक प्रत्यक्ष टेलिभिजन कार्यक्रम मार्फत हलिउड समारोहको समयमी प्रस्तुत गरिन्छ जुन सामान्यतया हरेक बर्ष फेब्रुअरी वा मार्च महिनामी आयोजित गरिन्छ। यो संसारको सबैभन्दा पुरानो मनोरन्जन पुरस्कार समारोह हो।[]

हालैका एकेडेमी पुरस्कार विजेताहरू
← २०२२ ९६औँ एकेडेमी अवार्ड्स २०२३ मा उत्कृष्ट फिल्महरू २०२४ →
 
पुरस्कार सर्वश्रेष्ठ अभिनेता सर्वश्रेष्ठ अभिनेत्री
विजेता सिलियन मर्फी
(ओपेनहाइमर (चलचित्र))
एम्मा स्टोन
(पुअर थिंग्स)
 
पुरस्कार सर्वश्रेष्ठ सहायक अभिनेता सर्वश्रेष्ठ सहायक अभिनेत्री
विजेता रोबर्ट डौनी जुनियर
(ओपेनहाइमर (चलचित्र))
दा'वाइन जॉय रैंडोल्फ
(होल्डओभर)
 
पुरस्कार सर्वश्रेष्ठ निर्देशक सर्वश्रेष्ठ मौलिक पटकथा
विजेता क्रिस्टोफर नोलन
(ओपेनहाइमर (चलचित्र))
जस्टिन ट्राइट र आर्थर हरारी
(Anatomy of a Fall)

Previous उत्कृष्ट फिल्म

एवरीथिंग एवरीवेयर ऑल एट वंस

उत्कृष्ट फिल्म

ओपेनहाइमर (चलचित्र)

सन् १९२७ मी स्थापित यो पुरस्कारको ट्रफी लै सन् १९३१ मी आएर ओस्कार भन्ने गरियो । यसलाई अमेरिकन एकेडेमी फर मोसन पिक्चर ले प्रदान गर्ने गर्दछ ।


सन्दर्भ सामग्रीहरू

[सम्पादनस्रोत सम्पादन]

भाइरा लिङ्कअन

[सम्पादनस्रोत सम्पादन]