एकेडेमी पुरस्कार
स्वरूप
| ओस्कार पुरस्कार | |
|---|---|
| खिलाइ पुरस्कृत | फिल्मी उपलब्धिहरूमी उत्कृष्टता |
| देश | संयुक्त राज्य अमेरिका |
| हताँ प्रस्तुत | एकेडमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस |
| पैल्ली कि फेर पुरस्कृत | मे १६, १९२९ |
| वेबसाइट | oscar |
एकेडमी पुरस्कारलाई ओस्कार पुरस्कार पनि भनिन्छ। यो पुरस्कार अन्तर्राष्ट्रिय चलचित्रका उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, चलचित्र आदिका लागि प्रदान गर्ने गरिन्छ। प्रमुख विधाको पुरस्कार एक प्रत्यक्ष टेलिभिजन कार्यक्रम मार्फत हलिउड समारोहको समयमी प्रस्तुत गरिन्छ जुन सामान्यतया हरेक बर्ष फेब्रुअरी वा मार्च महिनामी आयोजित गरिन्छ। यो संसारको सबैभन्दा पुरानो मनोरन्जन पुरस्कार समारोह हो।[१]
| ||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||
इतिहास
[सम्पादन | स्रोत सम्पादन]सन् १९२७ मी स्थापित यो पुरस्कारको ट्रफी लै सन् १९३१ मी आएर ओस्कार भन्ने गरियो । यसलाई अमेरिकन एकेडेमी फर मोसन पिक्चर ले प्रदान गर्ने गर्दछ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन | स्रोत सम्पादन]भाइरा लिङ्कअन
[सम्पादन | स्रोत सम्पादन]विकिमिडिया कमन्समैं ओस्कार पुरस्कार समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् ।