ओलम्पिक झण्डा

विकिपिडिया बठेइ
ओलम्पिक झण्डाकी चित्र

ओलम्पिकी यही पाँचवटा चक्काअनल्या पाँचवटै महादेशकी प्रतिनिधित्व गडन्छ । जुन 1913 मी तैयार गरियाथ्यो, 1914 मी घोषित गरिया रे 1920 कौ ग्रिष्म ओलम्पिक खेलबाटी देखिनु शुरु भयाथ्यो:।

ओलम्पिक खेलकी चिन्हकी निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ । ती रङ्गअनलाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाईयाछ । यो चिन्ह असलमी १९१२ का साल बैरन (Baron) द्वारा पस्तुत गरियाकोथ्यो, जुन की आधुनिक ओलम्पिक खेलकी शोधक पनि हुन । साथै प्रत्येक रङ्गको चक्काले महादेशहरूको प्रतिनिधित्व गडन्छ।

पाँच चक्काकी अर्थ[सम्पादनस्रोत सम्पादन]

एकआपसमा जोडिएको पाचै चक्काअनल्या खेलकी माध्यमबाटी पाँचै महादेशकी बिचकी मित्रता झल्काउन्या सङ्केत गडन्छ । पाँच चक्काअनले प्रतिनिधित्व गडन्या महादेशकी नामी:-

  • नीलो :-युरोप
  • पहेंलो :-एसिया
  • कालो :-अफ्रिका
  • हरियो :-अष्ट्रेलिया
  • रातो:- अमेरिका[१]

यी पनि हेर[सम्पादनस्रोत सम्पादन]

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. खेलकुद सम्बन्धि एक नेपाली भाषाको पुस्तक (स्पोर्ट्स डाइजेस्ट)

बाह्यकडींअन[सम्पादनस्रोत सम्पादन]