एप डटनेट

विकिपिडिया बठेइ
एप डटनेट
साइट को किसम
विश्वव्यापी अनुप्रयोग सञ्जाल, अनुप्रयोग निर्माण
मी उपलब्धअङरेजी
रिथिमोबिब्लक्स
हताँ बनायिया:मोबिब्लक्स
युआरएलApp.net
अलेक्सा श्रेणि७६,६६२ (जनवरी २०१७)[१]
दर्ताआवश्यक
उद्घाटनअगस्ट ८, २०१२ (२०१२-०८-०८)
ऐल कि अवस्थानिष्क्रिय

एप डटनेट यक विज्ञापन-मुक्त अनलाइन सामाजिक सञ्जाल सेवा रे सुक्ष्म ब्लगिङ सेवा थ्यो जसले यसको प्रयोगकर्ताअनलाई २५६ वर्णअन सम्म सन्देश लेख्न सक्षम तुल्याया थ्यो। एप डटनेटले सेवा, अल्फालाई आफ्नो वेब अन्तरमुख प्रदान गरेको थ्यो, जुन केयि प्रयोगकर्ताअनले प्रयोग गरेका थिए। तथापि, तिनीहरूले तेस्रो-पक्ष अनुप्रयोगअनको प्रयोग रे विकासलाई प्रोत्साहित गरेका थिए।[२]

डोमेन नाम एप डटनेट Archived 2017-03-04 at the Wayback Machine.लाई बिक्री गरिया थ्यो रे यैलाइ मोबिब्लक्स Archived 2019-09-05 at the Wayback Machine.ले अधिग्रहण गरेको थ्यो जून अच्याल खरीद गर्ने, निर्माण गर्ने, विस्तार गर्ने रे मूल मोबाइल अनुप्रयोगअनको प्रकाशित गर्न यक ठौर हो।

इतिहास[सम्पादनस्रोत सम्पादन]

नाउँ 'एप डटनेट' पैला यक सेवा खिलाइ प्रयोग गरिया थ्यो जसले अनुप्रयोग विकासकर्ताअनलाई तिनीअनको अनुप्रयोगअन प्रदर्शन गर्न अनुमति दिएको थ्यो। १३ जुलाई २०१२ माइ, मिक्स्ड मिडिया ल्याब्सले एप डटनेट विज्ञापन रहित सामाजिक सञ्जाल मञ्च हुनको लागि यसको उद्देश्य परिवर्तन गरेको घोषण गरेको थ्यो। संरचनाको रूप माइ, यो टुइटरसित मिल्दोजुल्दो थ्यो तर यै माइ कुनै लै विज्ञापन समावेश थिएन। यसको सट्टा माइ यो प्रयोगकर्ता रे विकासकर्ता सदस्यताअन माइ निर्भर रहेको थ्यो। मिक्स्ड मिडिया ल्याब्सले से लगभग १०,००० समर्थनकर्ताअनको लक्ष्यको साथ संयुक्त कोष सङ्कलनको शुरुवात गरेको थ्यो जस माइ यसले ५ लाख अमेरिकी डलर सुरुवाती लक्ष्य राख्या थ्यो। [३][४]१३ अगष्ट २०१२ सम्म उनीअनले लक्ष्यलाई पार गर्दै अन्ततः ११,००० भन्दा बढी समर्थकअनको साथ करीव ७ लाख ५० हजार अमेरिकी डलर सङ्कलन गर्न सफल भया थिए।

१ अक्टोबर २०१२ माइ, एप डटनेटले यक प्रोत्साहन कार्यक्रमको सुरु गरेको थ्यो।[५] मिक्स्ड मिडिया ल्याबको लक्ष्य भनेको विकासकर्ताअनलाई मञ्च माइ निर्माण गर्न प्रोत्साहित गर्नु हो।[६][७]

२९ नोभेम्बर २०१२ माइ, एप डटनेटले यक नि: शुल्क परीक्षण आमन्त्रित कार्यक्रमको शुरु गरेको थ्यो। प्रयोगकर्ताअनले साथीअनलाई एप डटनेट प्रयोग गर्न आमन्त्रित गर्न सक्दछन् रे यदि साथीले स्वीकार गरेको खण्ड माइ तिनीअनले उक्त सेवा यक मैना खिलाइ नि: शुल्क प्रयोग गर्न सक्दछन्।[८]

२५ फेब्रुअरी २०१३ माइ, एप डटनेट यक भुक्तान सेवाको रूप माइ परिचित बनेको थ्यो। एक भुक्तान योजनाको साथ प्रयोगकर्ताअनले केहि सीमितताका साथ यक निःशुल्क खाता प्राप्त गर्न आमन्त्रित गर्न सक्छन्।[९]

मे २०१३ मा, एप डटनेट माइ दर्ता भया प्रयोगकर्ताअनको सङ्ख्याले १,००,००० नाघेको थ्यो।[१०]

२१ नोभेम्बर २०१३ माइ, एप डटनेटले प्रसारणको घोषणा गरेको थ्यो। एप डटनेट सेवाका प्रयोगकर्ताअन खिलाइ आफूले रुचाउने सामग्रीअनको बारे माइ सूचनाअन पठाउन रे प्राप्त गर्ने यो एउटा तरिका हो। यी सूचनाअन आइफोन, एण्ड्रोइड वा एप डटनेटको आधिकारिक अनुप्रयोगअन मार्फत पठाइन्छ। फ्रिमियम नमूनाको अंशका रूप माइ एप डटनेटका प्रसारण सेवा सदस्यअन खिलाइ नि: शुल्क छ।[११]

२५ जनवरी, २०१४ माइ, एप डटनेटले ब्याकर नामक सेवाको प्रक्षेपण गरेको थ्यो जसलाई संयुक्त कोष सुविधाअन खिलाइ यक मार्गको रूपमा वर्णन गरिया छ। ब्याकर प्रयोग गर्न पहिलो परियोजना एप डटनेट बठे नै उत्पत्ति भया थ्यो। ब्याकरका विवरणअन यै प्रकारका छन्:

तमले ब्याकर प्रयोग गर्न खिलाइ एप डटनेटको एपीआईअन एकीकृत गर्न आवश्यक पर्दैन।

हामीले पालो कुञ्जीका आधार माइ सम्पूर्ण प्रक्रियाअनको व्यवस्था गर्दछौं। यदि परियोजना सफल भयो भने, एप डटनेटले परियोजना मालिकअनलाई पैसा पठाउँदछ। यदि परियोजना असफल भयो भने, परियोजना मालिकको कुनै थप दायित्व वा काम गर्नु पर्ने छैन।

सफल खुला स्रोत ब्याकर परियोजना नि:शुल्क रूप माइ रहेको थ्यो। सफल स्वामित्व पाएको परियोजनाअनलाई ५% शुल्क लिया थ्यो। असफल अभियानअनले कन्नै शुल्क प्रदान गरिया थिएन।

६ मे २०१४ माइ, संस्थापकअनले सदस्यता नवीकरणअन नराम्रो भयाे जसले गर्दा एप डटनेट खिलाइ विकास कर्मचारीअनलाई फिर्ता बोलाउन खिलाइ रकम पर्याप्त नभया घोषण गरेको थ्यो। उनीअनले भविष्यका कामअन ठेकेदारअनको प्रयोग गरि मर्मत सम्भारको आधार माइ हुने लै बताइया थिए।[१२]

१२ जनवरी २०१७ माइ, संस्थापकअनले एप डटनेटको मञ्च १५ मार्च २०१७ माइ बन्द हुने घोषण गरेका थिए। तथापि, प्रयोगकर्ता आँकडा निर्यात विफलताअनको यक महत्वपूर्ण सङख्याका कारण १६ मार्च २०१७ सम्म माइ म्याद थपिया थ्यो। एप डटनेटले अन्ततः १७ मार्च २०१७ माइ पूर्ण रूप माइ सञ्चालन बन्द गरेको थ्यो। एप डटनेट खिलाइ स्रोत अङ्क उनीअनको गिटहब पानो माइ उपलब्ध गराइया थ्यो।[१३]

१४ डिसेम्बर २०१७ माइ, डोमेन नाम एप डटनेट सिडो डटकमको लिलामी माइ बेचिइया थ्यो। उक्त डोमेन नामलाई वासिङ्टन माइ आधारित यक सीमित दायित्व कम्पनी मोबिब्लक्सद्वारा अधिग्रहण गरिया थ्यो।

१५ मे २०१८ माइ, मोबिब्लक्सले एप डटनेटलाई आइओएस रे एण्ड्रोइड अनुप्रयोगअनको निर्माण, मर्मत रे प्रकाशन गर्न खिलाइ यक अनलाइन उपकरणको रूप माइ प्रयोग गर्ने बताएया थ्यो।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "एप डटनेट साइटको जानकारी". अलेक्सा इण्टरनेट. Archived from the original on 2019-10-06. Retrieved २०१७-०१-१२. Check date values in: |accessdate= (help)
  2. "App.net is not vaporware", ८ अगष्ट २०१२. छाड्डिबार पुग्या मिति:१५ अक्टोबर २०१२.
  3. "Announcing an audacious proposal". डाल्टन काल्डवेल. जुलाई १३, २०१२. Retrieved अगष्ट १४, २०१२. Check date values in: |accessdate=, |date= (help)
  4. सिमोनाइट, टम. "A Social Network Free of Ads", टेक्नोलोजी रिभ्यु, जुलाई २०, २०१२. छाड्डिबार पुग्या मिति:अगष्ट १४, २०१२.
  5. पञ्जारिनो, म्याथ्युज. "App.net gets annotations, allows for attaching all kinds of sweet metadata to posts". द नेक्स्ट वेब. Retrieved अक्टोबर १५, २०१२. Check date values in: |accessdate= (help)
  6. "App.net Will Start Paying Developers $20K A Month To Be Part Of Its Ecosystem, Beginning October 1", टेकक्रञ्च, सेप्टेम्बर २७, २०१२. छाड्डिबार पुग्या मिति:अक्टोबर १५, २०१२.
  7. "New Incentive Program Financially Rewards Developers for Using the App.net API", प्रोग्रामेबल वेब, अक्टोबर २ , २०१२. छाड्डिबार पुग्या मिति:अक्टोबर १५, २०१२.
  8. मिचेल, जोन. "App.net Members Can Now Invite Friends With A Free Trial", ReadWrite, नोभेम्बर २९, २०१२. छाड्डिबार पुग्या मिति:नोभेम्बर २९, २०१२.
  9. काल्डवेल, डाल्टन. "Introducing a free tier". एप डटनेट. Archived from the original on २७ फेब्रुअरी २०१३. Retrieved २७ फेब्रुअरी २०१३. Check date values in: |accessdate=, |archive-date= (help)
  10. "Developer-friendly Twitter alternative App.net hits 100,000 registered users, 9 months after launch", द नेक्स्ट वेब, मे १७, २०१३. छाड्डिबार पुग्या मिति:मे २२, २०१३.
  11. "अभिलेख प्रतिलिपी". Archived from the original on २०१३-०१-२१. Retrieved २०१४-०१-२२. Check date values in: |access-date=, |archive-date= (help)
  12. काल्डवेल, डाल्टन. "App.net State of the Union". एप डट नेट. Archived from the original on २३ जनवरी २०१७. Retrieved 9 May 2014. Check date values in: |archivedate= (help)
  13. "एप डटनेट बन्द हुँदै छ". Archived from the original on ४ मार्च २०१७. Retrieved १२ जनवरी २०१७. Check date values in: |access-date=, |archivedate= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]