उदयपुर उपत्यका

विकिपिडिया बठेइ

उदयपुर उपत्यका लाई कमलामाई उपत्यका का नामले पनि चिनिन्छ। कमला नदीले सिंचीत यो उपत्यकाको मुख्य नदी पनि कमला हो। तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहीत छन। उत्तरमा माहाभारत तथा दक्षीणामा चुरे पाहाडको सबैभन्दा होचो खण्डले घेरीया यो उपत्यका सगरमाथा रे जनकपुर अन्चल तथा सिन्धुली रे उदयपुर दुई जिल्लाको प्रशासनीक संरचनामी रया छ। सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भयाको यई उपत्यकामी कटारी घुर्मी , भिमान लगायतका बजार समेत रयाछन। महेन्द्रराजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खन्डमा काठमाडौं जोडन बनाइदै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग)ले उपत्यकाको यातायत सुचारू छ। तर दुई महत्वपूर्ण नगरपालिका सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रया छ। ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालिका (गाइघाट) यो उपत्यकाको सबैभन्दा ठूलो नगरहरू हो भने ३६,४४० जनसंख्या भएको सिन्धुलीमाढी (कमलामाई) दोस्रो ठूलो नगरपालिका हो। फलफुल तथा खेतीपातीको उत्पादनका लागि प्रसीद्व यो उपत्यका द्रुत गतीमा विकास हुनला छ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]