ई–पुस्तकालय

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

इतिहास[सम्पादनस्रोत सम्पादन]

श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममी आफूले जितेका काठमाण्डौ, भक्तपुर, ललितपुर राज्यहरु तथा गोरखा रे नुवाकोट दरवारका मठ–मन्दिर आदी बाटाइ संकलित हस्तलिखित ग्रन्थहरु जम्मा अरिबर काठमाण्डौ हनुमान ढोका स्थित दरवारको पूजाकोठामा संकलन अद्द लगाएका रैछन् । केही वर्ष पछा तिसै पुस्तक संग्रहले अघोषित रुपमा सरकारी पुस्तकालयको दर्जा पायो । तिनै हस्तलिखित ग्रन्थहरुको निको प्रवन्धन मिलाउन भनि वि.स.१८६९ साल भाद्र १५ गतेका दिन राजा श्री ५ गीर्वाणयुद्ध विक्रम शाहको पालामा ‘पुस्तक चिताइ तहविल ’ भनि लालमोहर जारी भया रैछ । चिताइ भण्णाले रेखदेख र तहविल भण्णाले ढुकुटी संग्रह भण्णे बुझाउँछ । “पुस्तकहरुको रामणोे संरक्षण अद्दु रे विना हुकुम कसैलाइ पढ्न नैदिनु” भनि राजा गीर्वाणयुुद्ध विक्रम बाट हुकुम भैबर वार्षिक १२५/– रुप्पे खान्गी पाउने अरी पण्डित केदारनाथ झा लाइ तहविलदार वा (लाइब्रेरियन) नियुक्त अरी २ वटा थप टहलुवा/सहयोगीका साथ यै कामको जिम्मा दिईएको रैछ । यिसैलाइ नेपालमी औपचारिक रुपमी पहिलो पुस्तकालय भण्णा रै छन् । तिसै दिनको अवसर पारेर २०६५ साल भदौ १५ गते बाटाइ नेपाल सरकारले पनि औपचारिक रुपमै पुस्तकालय दिवश मनाउने निर्णय अरेको हो । हनुमानढोकामा रहेका तिन् पुस्तकहरु श्री ३ जंग बहादुर राणाले सम्वत् १९०४ सालमी थापाथली दरवारको जैसी कोठामा सारेका रैछन । वीर शमशेरले ती पुस्तकहरुलाई वि.स.१९५३ सालमी दरवार स्कूलमी सारीबर दरवार लाईब्रेरी नाम राखेका रैछन् । त्यहाँ सारिएका पुस्तकहरु हिनामिना हुनलागे पछा १९५७ सालमा पुनः त्यहाँ बाट सबै शैक्षिक सामग्रीहरु घण्टाघरमी सारी वीर पुस्तकालय नामाकरण अरिया रैछ । वि.स. १९५७ फागुन १५ गते वीर शमशेरको निधन भए संगै उसै दिन प्रधानमन्त्री बनेका देव शमशेरले गोरखापत्रको वर्ष १ र अंक २ को अंकमा एक विज्ञप्ति प्रकाशन अन्न लगाइ सो पुस्तकालय आजबाटाइ सर्वसाधारणको लागि पनि खुल्ला भएको जानकारी अराएका रै छन् । शिक्षा प्रेमी देव शमशेरलाई केही समय पछि चन्द्र शमशेरले पदच्युत अराएर विस्थापित अराएपछा पुस्तकालय प्रवेशमा पुनः सर्वसाधारण जनतामाथि प्रतिवन्ध लगाइया रैछ । त्यी पठन सामग्री हरुलाइ पुनः रामशाह पथमा सारी २०२४ साल बाटाइ राष्ट्रिय अभिलेखालय नामाकरण गरिएको रै छ ।

       वि.स. १९०३ बाटाइ नेपालमा राणाहरुको निरंङ्कुश शाशन शुरु भए सगैं नेपालमी पुस्तकालयको स्थापना र विकास हुन सकेन । राणाहरुले १९८६ सालमा सामुदायिक पुस्तकालय खोलेको अभियोगमी महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत ४६ जना लाइ भीम शमशेरले देशद्रोहको आरोप लगाई जनही  १००/– रुप्पे जरीवाना अराएका थिए भण्णान् । तापनि २००७ साल भण्णा अम्ख राणाहरुले पुस्तकालय स्थापना अरेको पाइन्छ । जस्तै ः वीर पुस्तकालय, केशर पुस्तकालय, सिंह पुस्तकालय आदी । यीन् पुस्तकालयहरु राणाहरुले सर्वसाधारण जनताका लागि नभई आफना निजी प्रयोजनका लागि मात्तरै खोलेका थिए । २००७ साल पछिको राजनीतिक परिवर्तन पछा मात्तरै नेपालमी सर्वसाधारण जनताले पुस्तकालय खोल्न र खोलिएका पुस्तकालयमी प्रवेश अद्द पाएका रैछन् ।

नेपालको नयाँ संविधान २०७२ को भाग ४ को धारा ५१ को उपधारा (ज ४) मी नागरिकहरुको व्यक्तित्व विकासका लागि सामुदायिक सूचनाकेन्द्र , पुस्तकालय स्थापना रे प्रवर्धन अद्दे कुरा उल्लेख अरिया छ । हुनत पुस्तकालय सेवाको विकासका लागि सरकारले २०६४ सालमै पुस्तकालय तथा सूचना सेवा नीति पारित अर्याको थियो । त्यै नीतिमी सरकारी र गैरसरकारी संस्थाको संयुक्त सहयोगमी सवै विद्यालयहरु, गा.वि.स.हरु र नगरपालिकाहरुमा सार्वजनिक पुस्तकालय स्थापना र संचालन अद्दे अवधारणा राखिया थियो । तर काम भणे हुन सकेन । यो प्रयास प्रयासमै सिमित रह्यो भण्णान् । हाल नेपालमी निम्नानुसारका पुस्तकालयहरु रहेका छन् ः–

नेपाल राष्ट्रिय पुस्तकालय[सम्पादनस्रोत सम्पादन]

यो नेपालको एक्कै पूर्ण सरकारी स्वामित्व भएको पुस्तकालय हो । यै को स्थापना २०१३ सालमा भएको हो । यै को प्रधान कार्यालय ललितपुर जिल्ला पुल्चोक स्थित हरिहर भवनमा रया छ । २०७२ वैशाष १२ गते आएको विनाशकारी भूकम्पले यै पुस्तकालयमी भौत क्षति पुगेको पुस्तकालय प्रमुख श्री यादवचन्द्र निरौला भण्णान् । उनले भणे अनुसार नेपाल राष्ट्रिय पुस्तकालयमा विभिन्न विधाका गरी लगभग डेढ लाख पुस्तकहरु रयाका छन् । भूकम्प पछा पुस्तकालयका अधिकांश पुस्तकहरु नजिकैको विद्यालयमी प्लाष्टिका कट्टामा हालेर राखिएको अवस्था रै छ । नेपाल सरकारलाई दान बाटी प्राप्त भएको केशर पुस्तकालय रे डिल्ली रमण–कल्याण रेग्मी स्मारक पुस्तकालय पनि नेपालसरकार काई स्वामित्व भयाका पुस्तकालयहरु हुन् । यै का अलावा केही मन्त्रालय रे विभागमा पनि सरकारी पुस्तकालयहरु रहेका छन् भण्णान् । तिन् पुस्तकालय लाई नेपाल सरकारले नियमित बजेटको व्यवस्था अरिरहेको छ ।

शैक्षिक पुस्तकालय[सम्पादनस्रोत सम्पादन]

विद्यालय वा शैक्षिक प्रतिष्ठानमी हुने पुस्तकालय लाइ शैक्षिक पुस्तकालय भणिन्छ । यिसा पुस्तकालयमा विशेष अरेर तिसै विद्यालयका कोर्श सम्वन्धी पाठ्यसामग्रीहरु राखिएका हुनाहान् । शैक्षिक पुस्तकालयहरु पनि ३ प्रकार का हुनाहान् ः– विद्यालय पुस्तकालय , महाविद्यालय पुस्तकालय रे विश्वविद्यालय पुस्तकालय । यि उपर्युक्त शैक्षिक पुस्तकालयहरुमा विशेष अरीबर तिनिहरुका आ–आफ्नाइ क्षेत्रका सम्वन्धित पुस्तकहरु राखिएका हुनाहान । शैक्षिक प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीहरु, पढाउने शिक्षकहरु, रे सम्वन्धित कर्मचारीहरु बाहेक और बाइरका पाठकहरु लाइ प्रवेश अराउने अनुमति नै पनि हुन सकन्छ । यो प्रतिष्ठानको नियममी भर पड्ने कुराहो । हाल नेपालका सवै क्याम्पसहरु , उच्च मा.वि.हरु ,विश्वविद्यालयहरु रे और शैक्षिक प्रतिष्ठानहरुमी शैक्षिक पुस्तकालयहरु स्थापना भइरया छन् ।

सामुदायिक पुस्तकालय[सम्पादनस्रोत सम्पादन]

स्थानीय जनताले चन्दा उठाइबर ,कुनै समाजसेवी व्यक्ति विशेषले , सामुदायिक संघ–संस्थाले, गैर सरकारी संघसंस्थाले वा अन्तराष्ट्रिय गैरसरकारी संघ–संस्था इत्यादी निकाय बाटाइ संस्थापन रे संचालन हुने वा भइरयाका पुस्तकालय लाइ सामुदायिक पुस्तकालय भण्णाहान् । यिसा पुस्तकालय संचालन गर्न सम्वन्धित निकायले नै आवश्यक स्रोत जुटाएको हुन्छ । सामुदायिक पुस्तकालयमा जुन सुक्कै व्यक्तिले सदस्यता लीबर वा नै लीबर आफनो रुचि अनुसारका पुस्तक र पत्र–पत्रिकाहरु पड्ड पाउने व्यवस्था मिलाइएको हुन्छ । नेपालमा यिसा लगभग १००० वटा पुस्तकालयहरु रयाका छन् । नेपालमा सामुदायिक पुस्तकालयहरुलाइ नेपाल सरकार बाटाई कहिले काँही मात्तरै सरकारी अनुदान मिलन्छ । नेपालको इतिहासमा विश्वेश्वर प्रसाद कोइराला रे मनमोहन अधिकारी प्रधानमन्त्री भयाबेला मात्तरै सार्वजनिक पुस्तकालयको लागि बजेट छुट्याया पाइन्छ । यै बाहेकका कुनै पनि प्रधानमन्त्रीहरुले सामुदायिक पुस्तकालयहरुको विकास र प्रवर्धनको लागि बजेट छुट्याउने तिर ध्यान दिएका नै रैछन् । नेपालका अधिकांश सामुदायिक पुस्तकालयहरु पुस्तकपे्रमी वा अध्ययनमी रुचि राखने केही विशिष्ट व्यक्तिको पहलमा खुलेका हुन् । केही पुस्तकालयहरु दान–दातव्य, चन्दा रसिद वा देउसी भैँलो इत्यादी बाट रकम संकलन अरी संचालनमा आएका लगै छन् । केही पुस्तकालयहरु कुनै व्यक्ति विशेषको स्मृतिमा उनाराइ आफन्तीद्वारा संचालनमा आएका हुन् । केही सामुदायिक पुस्तकालयहरु स्थानीय समाजसेवीहरुले निःशुल्क प्रदान गरेको कोठामी संंचालित छन् रे तिनरोे व्यवस्थापन पनि समाजसेवीहरु वा पुस्तकालय प्रेमी स्वयंसेवीहरुले अरिरहेका छन् । यी सामुदायिक पुस्तकालयहरुमा एक समस्या के छ भने ,संस्थापन कालमा पुस्तकालय खोल्ले बेला जति उत्साह, समर्पण र लगन थियो कालान्तरमा त्यो ह्रास भैवर गएपाछा भौतै पुस्तकालयहरु नाम मात्रमै सिमित भएका रै छन् । सामुदायिक पुस्तकालयको प्रमुख महत्व भणेको युवाहरुलाइ कुलत लागन बाट बचाउनु हो । १५ देखी २५ वर्ष उमेर समुहका युवाहरुले समयको सदुपयोग गर्न नैजाणे पछीे कुलतमा लागेर बिग्रिने समस्या हुन्छ । यो उमेरमा लाग्ने बानी प्रवल हुने रैछ । उनिहरुले समय खर्चने उपयुक्त माध्यम नैपाए पछा फिल्म तकन जाने ,जुवा–तास खेल्ने , रक्सी, चुरोट जाँड ,गाँजा सेवन अन्ने, ग्याङ बनाएर गुण्डागर्दीमा हिड्ने, कानमी मुन्द्रा हाल्ने, इत्यादी कुलतमा पड्डे सम्भावना हुन्छ । यिसा पुस्तकालयहरुले ती युवाहरुलाइ उनरो इच्छा अनुसारका पत्र–पत्रिका, पुस्तक, र ज्ञान बर्धक अडियो–भिडियो उपलब्ध अराएर कुलत बाट बचाउनुका साथै सकारात्मक बानीको विकास अरेर समयको उचित सदुपयोग गर्न सिकाउन सकन्छ । दोसरो फाइदा शिक्षित बेरोजगार युवाहरुलाई विभिन्न समयमा खोलिने सरकारी वा गैरसरकारीे रिक्त दरबन्दीहरुको सूचनाकोे जानकारी प्रदान अराउनु हो । अहिले हामरो देश नेपालका अधीकांश दुर्गम क्षेत्रमा देशभित्र समय–समयमा खोलिने सरकारी र गैरसरकारी रिक्त दरबन्दीहरुको आधिकारिक जानकारी पाउने कुनै सूचनाकेन्द्र नैथिन् । इन्टरनेटको पहँुच पुराइ देशमा छैन । जहाँ छ , त्यहाँका सबै युवाहरुको पहँुच इन्टरनेट सम्म पुगन सक्या छैन । शिक्षित युवाहरुले आफनाइ गाउँघरमी बसेर देशभित्रको रिक्त दरबन्दीको सूचना पाउने आधार आथिन् । सरकारी सूचना आउने आधिकारिक समाचार पत्र गोरखापत्र सबै सरकारी कार्यालयमा आउने अरे पनि त्याँका कर्मचारीहरुले गोरखापत्र तक्द आउनेलाइ त्यो देखाउनै पडन्छ भन्ने नियम आथिन । साथै पुरानो गोरखापत्र लौ अनिवार्य संग्रह गरेर राखनु पडन्छ भण्णे पनि छैन । यिसो अवस्थामी शिक्षित युवाहरुले रिक्त दरबन्दीको सूचना पाउने स्रोत भणेकोे यात भन्सुन् हो या इन्टरनेट नै हो । भन्सुन्को भर हुँदैन भण्णान् । इन्टरनेट अँझै देशका सुगम मानिएका जिल्लाहरुमी समेत सर्वसुलभ भइसक्या आथिन । उदाहरणको लागी कञ्चनपुर जिल्लाको कुरा गर्ने हो भने यस जिल्लाको परासन ,अमरबस्ती रे त्रिभुवनवस्ती लगायतका गा.वि.स.हरु बाटाइ नयाँ सरकारी रिक्त दरबन्दीको सूचना हेद्द मोटरसाइकलमी १ घण्टा भन्दा बढी लाग्ने कैलाली जिल्लाको अत्तरियास्थीत श्री प्रतिभा सामुदायिक पुस्तकालयमा पाठकहरु पुगने अरेकोे यै पंङ्तीकारको संज्ञानमी रहेको छ । इन्टरनेटको पहुँच भएर मात्रै नहँुदो रहेछ । हामरो जसोे गरीब राष्ट्रमा सबै शिक्षितहरुको हात्मा स्मार्ट फोनहरु हुनाहान भण्णे पनि छैन । यिसो अवस्थामी शिक्षित बेरोजगारहरुलाई नयाँ खुलने रिक्त दरबन्दीको सूचना प्रदान अद्द सकनु सामुदायिक पुस्तकालयहरुको अर्को प्रमुख विशेषता होे । यै को तेसरो विशेषता भणेको बुढापाका रे रिटायर्ड भएका कर्मचारीहरुको भेटघाट अद्दे,भलाकुसारी अद्दे चौतारी हुनु लगै हो । सामुदायिक पुस्तकालयका भितर सबैले जान पाउन भया हुनाले याँ जोपनि आएर आफना साथिभाइ वा आफन्ती सित भलाकुसारी भेटघाट कुराकानी अद्द सकिन्छ । आफुलाइ मनलाग्याका पुस्तक पत्रपत्रिका पड्ड सकन्छ । यो समय सदुपयोगको भौतै रामडो ठौर हो । यै ठौरमी दारुखाने, जुवाखेल्ने, सिगरेट,गुट्का खाने रे और गलतकाम अद्दे लाई प्रबेश नैहुनदिने भया हुनाले याँ खराब पकृतिका मान्स नै आउना । याँ रामडोइ मान्स आउछ । त्यसैले यो निका मान्सन को चिनजान रे भेटघाट हुने ठौर पनि हो ।

विशिष्ट पुस्तकालय[सम्पादनस्रोत सम्पादन]

कुनै विशेष क्षेत्र, विधा, भाषा, माध्यम वा पाठकसंग सम्वन्धित पुस्तक पत्र–पत्रिका लगायतका पठन सामग्रीहरुको संकलन भएको पुस्तकालय लाइ विशेष वा विशिष्ट पुस्तकालय भणिन्छ । जस्तै मदन पुरस्कार पुस्तकालय, जेल पुस्तकालय, राष्ट्रिय बेल पुस्तकालय इत्यादी ।

सार्वजनिक पुस्तकालय[सम्पादनस्रोत सम्पादन]

सरकारले आफनाइ लगानीले स्थापना अरेर आफुइले संचालन र रेखदेख अद्दे अरी विभिन्न स्थानीय निकायहरुमा स्थापना अरेका पुस्तकालयलाइ सार्वजनिक पुस्तकालय भण्णाहान्् । हाल नेपालमी यिसा पुस्तकालयहरु आथिन्् । तर निकट भविष्यमा यस प्रकारका पुस्तकालयहरु स्थापना हुने तिर काम भइरहेको सुणियाछ । हाल संसारमी जम्मा ३ किसिमका पुस्तकालयहरु रहेका छन् । जुन यै प्रकार छन् ।

  • १ – पारम्परिक पुस्तकालय ः– परम्परागत रुपमा ज्ञान रे सूचनाका सामग्रीहरुलाई भोजपत्र, ताडपत्र , कागज, ताम्रपत्र, चर्मपत्र इत्यादीमी संग्रह अरिबर ती संग्रहित पुस्तकहरुको खात वा भण्डार लाइ नै पारम्परिक पुस्तकालय भणिन्छ । हाल नेपालका अधिकांश पुस्तकालयहरु पारम्परिक पुस्तकालय हुन् ।
  • २ – ई–पुस्तकालय ः– ज्ञान रे सूचनाका विविध विषयहरु, विभिन्न प्रकारका पुस्तकहरु ,भिन्ना–भिन्नै क्षेत्र ,भूगोल भाषा, संस्कृति, साहित्य ,जीवनी ,इतिहास, प्रविधि, कृषि, अनुसन्धान इत्यादीको नवीनतम् ज्ञानलाइ इन्टरनेट प्रयोग अरेर वा नअरेर कम्प्युटर वा स्मार्टफोन बाटाइ हेर्न, सुन्न वा पढ्न सकिने अरि व्यवस्थित अरिएका पुस्तकालयहरुलाइ ई–पुस्तकालय भण्णाहान् । अहिले संसारका विकसित राष्ट्रहरुका अधिकांश पारम्परिक पुस्तकालयहरु द्रुत गतिमा ई–पुस्तकालयमा रुपान्तरित भइरहेका छन् ।
  • ३ – मिश्रीत पुस्तकालय ः– मथिका दुयैै पारम्परिक र ई–पुस्तकालयको संयुक्त स्वरुपलाइ नै मिश्रीत पुस्तकालय भण्णाहान् । यो पुस्तकालयको आदर्श स्वरुप हो । हाल संसारमी विकसित ,अल्पविकसित र विकासोन्मुख राष्ट्रहरुका पुस्तकालयहरु छिटाइ–छिटाइ मिश्रीत पुस्तकालयमा रुपान्तरित भइरहेका छन् । हामरो देश नेपालमा पनि इन्टरनेटको पहुँच नभएका दुर्गम जिल्ला बाहेकका पुस्तकालयहरु मिश्रीत पुस्तकालयमा रुपान्तरित हुन लाग्या छन् ।
एक्कीसौ शताब्दि रे ई– पुस्तकालय ः आफूलाइ मनपड्डे विभिन्न विषयका पुस्तकहरु रे विभिन्न ज्ञानवर्धक सूचनाहरु, इन्टरनेट प्रयोग गरेर वा नगरेर कम्प्युटर वा स्मार्टफोनको माध्यम बाटाइ  अडियो÷भिडियो द्वारा हेर्न रे सुन्न सकिने गरि व्यवस्था मिलाइएको पुस्तकालय लाई नै ई– पुस्तकालय भण्णाहान्् । अहिलेको युग भनेको इन्टरनेटको युग हो । संसारमा द्रुत गतिमा ई– लाईब्रेरीहरु स्थापना भइराख्या छन् । इन्टरनेट ज्ञान र सूचनाको भौत सस्तो ,सुलभ, रे शीघ्र प्राप्त हुने माध्यम भएको हुनाले आफनो १५/२० वर्षको सव्रिmय लघुयात्रामा यैले संसारका आधा भन्दा बर्ता जनसंख्यामा पहुँच बनाइ सक्या छ । अहिले संसारमा भएको जुनकुनै देशको भाषा, धर्म, संस्कृति,साहित्य,विषय र विधाको ज्ञान  इन्टरनेटमा छ, भण्ण अतिशयोक्ति नहोला । ई–लाइब्रेरीमा पुस्तकहरुलाइ कम्प्युटर वा स्मार्टफोन मोबाइल बाटाइ भिडियो वा दृष्य सामग्री तकिबर, गीत वा श्रव्य सामग्री सुणिबर रे भाषा तकिबर पढिन्छ, । लाइब्रेरीमा नभएको विषय वस्तुलाइ ई–लाइब्रेरीका पाठकहरु आफूलाइ चाहिएको सामग्रीको विषय, शीर्षक, लेखकको नाम वा उक्त पाठभित्र हुनसक्ने अनुमानित शब्दलाइ इन्टरनेटको माध्यम बाटाइ गुगल, याहु ,युट्यूब जसा सर्च इन्जनमी राखेर आफूलाइ चाहिने आवश्यक ज्ञान वा सूचनाहरु खोज्जाहान । यी सूचना र ज्ञानका सामग्रीहरुलाइ डाउनलोड अरी इन्टरनेट लाइन नभएको बेला वा अफ लाइनमा पनि हेद्द रे सुन्न सकिन्छ । यिसा भौतै सूचना सामग्रीहरु अनलाइनमा निःशुल्क पढ्न, सुन्न रे हेर्न सकिने खालका हुन्छन भने कतिपयलाई पैँसा तिरेर किन्नु पड्डे पनि हुन्छ । कतिपय सूचना रे ज्ञानका सामग्रीहरु निःशुल्क डाउनलोड अद्द मिलने खालका हुन्छन् भणे, कतिपय नैहुना । अर्थात ती ज्ञान रे सूचनाका सामग्री डाउनलोड अरे वाफत पैसा तिर्नु पड्डे हुन्छ । संक्षेपमी यो प्रविधि अत्यन्तै सस्तो , सरल ,छिटाइ रे जन उपयोगी लगै छ । जस्तै ः हामीले बजारमा कागतको शताब्दि पंञ्चाङ्ग (सय वर्षको पात्रो) किन्नुहो भणे लगभग २०००/– रुप्पे खचर्नु पडन्छ । तर ई–लाइब्रेरीमा १ जी.वि. मेमोरी कार्डमी १००० वर्षको पातडो अटाउँछ । १ जि.वि.मेमोरी कार्ड हाल  भारतमी रु ५०/– रे नेपालमी रु २५०/– सम्ममा आउँछ । तिसोइ अरेर कागजको पूmल भर्जन अक्सफोर्ड डिक्सनरी किन्न १२००/– रुप्पे खर्चिनु पडन्छ भणे यसलाइ मेमोरीकार्डमी हालीबर प्रयोग अद्दा आधा जि.वि.पनि नै लाग्दो । पुस्तककोे डिक्सनरी तकनु भण्णा ई–डिक्सनरी तकनु  झन् सजिलो रे छिटाई हुने अद्दछ । ई–लाइब्रेरी आफैमा माथि उल्लेख गरिएका पुस्तकालयका सबै ३ प्रकारहरुको मिश्रण स्वरुप हो । यसलाइ पुस्तकहरु राख्ने कोठा र ¥याक चाहिए जस्तै तिसो केही पनि चाँहिनैन् । कम्प्युटर भितरको १००० जि.वि.को हार्डडिक्स (मेमोरी)मी एक मिनि ई– पुस्तकालय अटाउन सकन्छ । 
     यिति फाइदा हुँना–हुँनै पनि इन्टरनेटका केही बेफाइदा लगै छन् । अहिले नेपालमी २ प्रकारले इन्टरनेटको दुरुपयोग भइरया अवस्था छ । पहिलो अवयस्क युवा–युवतीहरुले इन्टरनेटमा अश्लील सामग्री तकनु हो । यसले समाजमा  अश्लीलतालाई भौत बढी फैलाएको छ । जसले गर्दा बलत्कार, छेडछाड, र यौन मनोविकृतिहरु लाइ झन्बढी बढावा मिलि राख्या छ । यौन दुराचारका घटनाहरुमा भौत बृद्धि भएका छन् । कैयौं युवा युवतीहरुको भविष्य समेत बिग्रियाको छ । दोसरो अर्खाको नक्कली फेसबुक,यूट्यूव आई.डी.बनाएर चलाउनु हो । यहाँ पहिलो भन्दा दोसरो और बढी घातकसिद्ध भयाको छ । कसैको (विशेषतःजात्कीनहरुको) नक्कली फेसबुक आइ.डि. बनाएर अर्कैले चलाइ दिनाले पनि समाजमा धेरै विकृति र विसंगतीहरु जन्मायाको छ । नक्कली फेसबुक आइ.डि बाट पीडित यस्ता कैयौँ घटनाहरुमा महिलाहरुले आत्महत्या समेत अरि सकेका छन् । यो इन्टरनेट प्रविधिको चरम दुरुपयोग हो । चीनमा जस्तै नेपालले पनि अश्लील वेब–साइटहरुमा प्रतिवन्ध लगाउनु पडन्छ । नती यसले भविष्यमी विकराल रुप लिन सकन्छ । फेसबुकका नक्कली आइ.डि प्रयोगकर्ता खुरापाती मुलेहरुले आफू जोगिन अर्खाको सीम आई.डि. पनि प्रयोग अरिरहेका हुनाहान् । यसलाइ निर्मूल पार्न फेसबुकको अपराध रोक्ने फोनट्रेस प्रविधि भित्य्राउनु पर्दछ , जसले प्रहरीहरु लाई कुन फेसबुक आई डि. कहाँबाट ,कै स्मार्टफोन बाटाइ, कै कम्प्युटर बाटाइ चलन्छ भन्ने जानकारी दिन्छ । यो प्रविधिमा प्रयोकर्ताको सीम आई. डि. को पनि जरुरत पड्डैन । भारतले यो प्रविधि भित्य्राइ सकेको रैछ । यो प्रविधिमा फोन हराए पछा चोरले सिम निकालेर फाले पनि फोन पत्ता लगाउन सकिन्छ ।
    ई–लाइबे्ररीहरुमा यिसा अश्लील वेब–साइटहरु र फेसबुक , युट्यूब, ह्वाटसप जस्ता सामाजिक संजालहरुमा प्रतिवन्ध लगाइने हँुदा त्यहाँ युवा–युवतीहरु बिगड्डे समस्या हुँनैन । त्यहाँ नियन्त्रित वातावरणमा केवल ज्ञानवर्धक साइट मात्रै हेर्न स्वीकृत अरिएको हुनाले ज्ञानवर्धक सामग्रीहरु मात्रै अनलाइन तकन सकिने रे तिसाइ सामग्री मात्तरै डाउनलोड गरी पाठकहरुलाइ प्रदान गरिने व्यवस्था मिलाइएको हुन्छ । 

समग्रमा इन्टरनेट प्रविधि बाटाइ बेफाइदा भन्दा फाइदाहरुनै बर्ता हुनाहान् । इन्टरनेटको दुष्प्रभाव बाट बचाउन अभिभावकहरुले आफ्ना चेला–चेलिनलाइ पर्याप्त निगरानीमा राखनु पडन्छ । जथाभावी स्मार्ट फोन किनिदिनु हँुनैन । स्मार्ट फोनको प्रयोग कसरी अरिरहेको छ भण्णे निगरानी अरिरहनु पडन्छ । यो युग इन्टरनेटको युग हो । जसरी आजको यै संसारमी सवारी साधनहरु, बिद्युत , संचारका विविध साधनहरु इत्यादी दैनिक जीवन यापनका अभिन्न अङ्ग बनिसकेका छन् , तिसोइ अरीबर भविष्यमी इन्टरनेट पनि अभिन्न अङ्गबन्ने निश्चित छ । नयाँ पुस्ताले यसको तिरस्कार अद्द पनि सम्भव छैन । अतः यसबाट प्राप्तहुने फाइदा मात्रै ग्रहण अरी बेफाइदा बाट बचन सिकु रे सिकाऔँ भण्णे यै लेखको मूल उदेस्य हो ।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]


भाइरा कडी[सम्पादनस्रोत सम्पादन]