ईश्वर

विकिपिडिया बठेइ

परमेश्वर(ईश्वर)' तो सर्वोच्च परालौकिक शक्ति छ जईलाइ ये संसारको स्रष्टा र शासक माणीन्छ । नेपालीमाई परमेश्वरलाई भगवान, परमात्मा वा परमेश्वर लै भणीन्छ । प्रत्येक संस्कृतिमाई परमेश्वरको परिकल्पना ब्रह्माण्डको संरचनाबठे जोडी रै छ । संस्कृतको ईश् धातुको अर्थ छ- नियन्त्रित गर्नु र येमाइ वरच् प्रत्यय लाइबटि यो शब्द बनाएको छ। यस प्रकार मूल रूपमा यो शब्द नियंताका रूपमा प्रयुक्त भएको छ। यसै धातुदेखि समानार्थी शब्द ईश अनि ईशिता बनेका छन्।[१]

धर्म र दर्शनमाई परमेश्वरको अवधारणाहरू[सम्पादनस्रोत सम्पादन]

हिन्दू धर्म[सम्पादनस्रोत सम्पादन]

वेदका अनुसार व्यक्तिका भित्र पुरुष ईश्वर नैं छ। परमेश्वर एक नैं छ। वैदिक र पाश्चात्य मतहरूमा परमेश्वरको अवधारणामा यो गहिरो अन्तर छ कि वेदका अनुसार ईश्वर भीतर र परे दुइटै छ जबकि पाश्चात्य धर्महरूका अनुसार ईश्वर केवल परे छ। ईश्वर परब्रह्मको सगुण रूप छ।


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number.


भाइरका कडी[सम्पादनस्रोत सम्पादन]