इस्तानबुल
Jump to navigation
Jump to search
इस्तानबुल (टर्किस: İstanbul) टर्की को सबैभन्दा ठुलो शहर हो साथै यो देशको सांस्कृतिक रे आर्थिक केन्द्र पनि हो । यो विश्वको एउटा मात्रै यस्तो शहर हो जुन दुई महादेशमा स्थित छ । इस्तानबुल प्राचिन कालमा तारीखे आलमको एउटा मात्रै यस्तो शहर हो जुन तीन महान वंशको राजधानीको रुपमी रया थियो जईमा ३३० ई.पू. देखि ३९५ ई.पू. सम्म रोमन साम्राज्य त्यस्तै ई.पू. ३९५ देखि ई.पू. १४५३ सम्म बीजान्टिन साम्राज्य रे अन्तमी ई.पू. १४५३ देखि ई.पू.१९२३ सम्म यो राज्य इतमानिया साम्राज्यमा सामेल भया थियो । ई.पू. १९२३ मा गणतन्त्र टर्कीको स्थापना पछी राजधानी अंकारा बनाइयो ।