सामग्रीमा जानुहोस्

इण्डोनेशिया एयर एसिया विमान ८५०१

विकिपिडिया बठेइ

इण्डोनेशिया एयर एसिया विमान ८५०१ (QZ8501/AWQ8501) एउटा इण्डोनेशियाई अन्तर्राष्ट्रिय उडान थ्यो जुन २८ डिसेम्बर २०१४ मी इन्डोनेशिया देखि सिङ्गापुर जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछा बेपत्ता भयाको थ्यो ।[] विमानमी १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थ्या ।[] विमान इण्डोनेशियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भयाको हो ।

बेपत्ता विमानको समय तालिका

[सम्पादन | स्रोत सम्पादन]
व्यतीत (घण्टा:मिनेट) समय घटना
यूटिसी पश्चिमी इण्डोनेसियाई समय
यूटिसी+७
सिङ्गापुर प्रमाणिक समय
यूटिसी+८
००:०० २७ डिसेम्बर २८ डिसेम्बर विमान उडान समय जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल[]
२२:३५ ०५:३५ ०६:३५
००:४२ २३:१७ ०६:१७ ०७:१७ इन्डोनेसियाई हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद[]
००:४९ २३:२४ ०६:२४ ०७:२४ हवाई यातायात नियन्त्रणकर्तासँग रेडियो सम्पर्क विच्छेद[]
०१:५५ २८ डिसेम्बर ०७:३० ०८:३० निर्धारित अवतरण समय सिङ्गापुर पुग्न असफल[]
००:३०
  1. "१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन". छाड्डिबार पुग्या मिति:२८ डिसेम्बर २०१४.
  2. "हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?". छाड्डिबार पुग्या मिति:२८ डिसेम्बर.
  3. 1 2 "QZ8501 / Indonesia AirAsia". FlightRadar24. Retrieved 28 December 2014.
  4. 1 2 "AirAsia jet with 162 on board goes missing on way to Singapore". CNN International Edition. 28 December 2014. Archived from the original on 28 December 2014. Retrieved 28 December 2014.