सामग्रीमा जानुहोस्

आङ सान सु की

विकिपिडिया बठेइ
आङ सान सु की
अध्यक्ष - नेशनल लीग फोर डेमोक्रेसी
Assumed office
१८ नोबेम्बर २०११
अग्रजआंग श्वे
महासचिव- नेशनल लीग फोर डेमोक्रेसी
In office
२७ डिसेम्बर १९८८  १८ नोबेम्बर २०११
नेता विपक्ष (म्यामारो लोक सभा)
In office
२ मई २०१२  १६ नोबेम्बर २०१५
राष्ट्रपतिथीन सीन
अग्रजसाई ऐ पाओ
उतराधिकारीहटे ऊ
प्रतिनिधि सभा म्यामार (बर्मा) (कवहमु टाउनशिप)
Assumed office
२ मई २०१२
Personal details
जनम१९ जुन १९४५
यांगून (रंगून), बर्मा
राजनीतिक दलनेशनल लीग फोर डेमोक्रेसी
पुताःरि(इन)माइकल ऐरिस (1971–1999)
नन्दिनाअलेक्जेडर ऐरिस
अल्मा म्याटरलेडी श्री राम कलेज
पुरस्कारअननोबेल शान्ती पुरस्कार,
जवाहर लाल नेहरू पुरस्कार,
भगवान महावीर विश्व पुरस्कार
दसखत
(आङ सान सु कि)

आङ सान सुकी (जन्म १९ जुन १९४५) एक बर्मेली राजनीतिज्ञ, कूटनीतिज्ञ, लेखक रे राजनीतिक कार्यकर्ता हन्। उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार प्रदान गरियाः थ्याः। उनले सन् २०१६ बठे ४सन् २०२१ सम्म म्यानमारको स्टेट काउन्सिलर रे विदेश मन्त्रीको रूपमी काम अरेइ थिइन्। उनले सन् १९८८ मी पार्टीको स्थापना भयाबठे नै नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) को महासचिवका रूपमी सेवा अरेइ छिन् रे २०११ बठे २०२३ सम्म कानुनी पार्टी भया येको अध्यक्षका रूपमी दर्ता भएकी थिइन्।[][][] उनले सन् २०१० को दशकमी म्यानमारको सैन्य जुन्ताबठे आंशिक लोकतन्त्रमी रूपान्तरण अद्दु महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

व्यक्तिगत जीवन

[सम्पादन | स्रोत सम्पादन]

आङ सान सुकीको जनम् १९ जुन १९४५ मी ब्रिटिश बर्माको रंगुन (हाल याङ्गुन) मी भयाः थ्योः। पिटर पोफमका अनसार, उनरो जनम् रंगुन भाईर एक नानो गाउँ ह्मवे साउङमी भयाः थ्योः।[] उनरा पिता आङ सानले दोस्रो विश्वयुद्धका समयमी जापानीअनसँग गठबन्धन गरेकि थिन्। आङ सानले आधुनिक बर्मेली सेनाको स्थापना अरिन रे सन् १९४७ मी संयुक्त अधिराज्यबठे बर्माको स्वतन्त्रताका लाइ वार्ता अरिन्। उन तसै वर्ष आफना प्रतिद्वन्द्वीअनदबठे मारिइया थ्याः। उन थाकिन थान तुनकी भतिजी हन्, जो उनरि आमा खिन कीकी जेठी बहिनी खिन खिन गीका पति थ्याः।[]

राजनीतिक जीवन

[सम्पादन | स्रोत सम्पादन]

राजनीतिक सुरुवात

[सम्पादन | स्रोत सम्पादन]

‍‍‍‌संयोग नै सन् १९८८ मी आङ सान सुकी बर्मा फर्केपछा लामो समयबठे बर्मा मी रया सैनिक नेता तथा सत्तारुढ पार्टीका प्रमुख जनरल ने विनले राजीनामा दियाः।[] लोकतन्त्रका लागि जन प्रदर्शनअन ८ अगस्ट १९८८ (८-८-८८, एक दिन निका रूपमी धेखा पड्यो) को घटना पछा भयो, जइ लाई ८८८८ विद्रोहको रूपमी चिनिन्छ रे हिंसात्मक रूपमी दबाइयो। २४ अगस्ट १९८८ मी, उनले पल्लो पटक याङ्गुन जनरल अस्पतालमी मञ्चबठे प्रदर्शनकारीअनलाई सम्बोधन अरिन्।[] २६ अगस्टका दिन उनले राजधानीको श्वेडागोन प्यागोडा अगाडि एक विशाल र्यालीमी पाँच लाख मान्सुअन सम्बोधन गरेकी थिइन् रे लोकतान्त्रिक सरकारको आह्वान गरेकी थिइन्। तर सेप्टेम्बर १९८८ मी, एक नयाँ सैन्य जुन्ताले सत्ता लियो। महात्मा गान्धीको अहिंसाको[] दर्शन रे बौद्ध अवधारणाअनबठे प्रभावित भएइ आङ सान सुकीले लोकतान्त्रिकरणकि लाइ काम गर्न राजनीतिमी प्रवेश अरिन् रे २७ सेप्टेम्बर १९८८ मी नेशनल लीग फर डेमोक्रेसी स्थापना अद्दु मद्दत अरिन्, तर २० जुलाई १९८९ मी नजरबन्दमI राखियो। यदि उनले देश छाड्या भण्याः उनलाई स्वतन्त्रताको प्रस्ताव गखियाः थ्योः, तर उनले अस्वीकार गरिन्।[][१०] and Buddhist concepts,[११] उनको अहिंसाको दर्शनको बाबजुद, संकटका समयमी एनएलडीमी सामेल भयाः पूर्व सैन्य कमान्डरअन रिे वरिष्ठ राजनीतिज्ञअनको एक समूहले विश्वास गर्या कि उनी भौत टकरावपूर्ण छिन् रे एनएलडी छोडेन्। तर उनले एनएलडी युवाअन बीच ठूलो लोकप्रियता रे समर्थन कायम राखिन् जइसित उनले आफनो भौत समय बिताइन्।[१२]

  1. "Aung San Suu Kyi Fast Facts", CNN, 25 April 2021.
  2. "What happened when Aung San Suu Kyi's party last won an election in Burma", 9 November 2015.
  3. "Aung San Suu Kyi's National League for Democracy party dissolved", The Guardian, 28 March 2023.
  4. Popham, Peter (April 2013). The Lady and the Peacock: The Life of Aung San Suu Kyi. New York: The Experiment, LLC. p. 163. ISBN 978-1-61519-081-2.[permanent dead link]
  5. "Junta Watch: Coup Leader's Wife Draws Public Ire; Suu Kyi's New Charge and More", The Irrawaddy, 4 December 2021.
  6. Win, Sein. "Burmese Leader Ne Win Resigns in Surprise Move", 24 July 1988. (in en)
  7. "The day daw aung san suu kyi made first public appearance". The Irrawaddy. 24 August 2020.
  8. Silverstein, Josef (1996). "The Idea of Freedom in Burma and the Political Thought of Daw Aung San Suu Kyi". Pacific Affairs. 69 (2): 211–228. doi:10.2307/2760725. ISSN 0030-851X. JSTOR 2760725. ढाँचा:ProQuest.
  9. "Profile: Aung San Suu Kyi", BBC News, 25 May 2006.
  10. "The Nobel Peace Prize 1991 Presentation Speech". Nobel Foundation. Archived from the original on 19 May 2007. Retrieved 26 May 2007.
  11. Houtman, Gustaaf, Mental culture in Burmese crisis politics: Aung San Suu Kyi and the National League for Democracy Archived 6 April 2015 at the Wayback Machine. (ILCAA Study of Languages and Cultures of Asia and Africa Monograph Series), 1999, ISBN 978-4-87297-748-6 Retrieved 1 December 2012 See also Buddhism in Burma
  12. "National League for Democracy". National League for Democracy. Archived from the original on 18 June 2013. Retrieved 26 September 2011. (Note: The date is in the "description" meta element of the web page and can be verified by viewing the page HTML code)


भाइरा कड़ियन

[सम्पादन | स्रोत सम्पादन]

आङ सान सु कीको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्:

उद्घरण विकिकथनबठे
चित्र तथा मिडीया कमन्सबठे
समाचार विकिसमाचारबठे