आकाश
Jump to navigation
Jump to search
कुनै पनि खगोलीय पिण्ड (जस्तै पृथ्वी) को वाह्य अन्तरिक्षको त्यो भाग जो त्यई पिण्डको सतहहै देखिन्छ, त्यही आकाश (गगन) हो। अनेकौं कारणहरूले गर्दा यईलाई परिभाषित गर्न कठिन छ। दिनको उज्यालोमा पृथ्वीको आकाश गहिरो-नीलो रंगको सतह जस्तै प्रतीत हुन्छ जुन वायुको कणहरू द्वारा प्रकाशको प्रकीर्णनको परिणामस्वरूप घटित हुन्छ। जबकि रात्रिमा हामीलाई पृथ्वीहै आकाश ताराहरूले भरियाको कालो रंगको सतह प्रतित हुन्छ।