असाड़

विकिपिडिया बठेइ

आषाढ वा असार १२ महिनाहरू मध्यमाईको तेस्रो महिना हो । सौर्यमासका अनुसार अषाड़ महिना मिथुन सङ्क्रान्तिको दिनबाटाई सुरु हुन्छ । चन्द्रमासको अनुसार अषाड़को महिना जेष्ठ पूर्णिमाको भोलिपल्ट है सुरु हुन्छ । शाक्य पञ्चागका अनुसार अषाड़को महिना मिथुन सक्रांतिको पाँच दिन पछाडी है सुरु हुन्छ। समान्यतया सूर्यमास शुत्रनै प्रयोगमा ल्याईयाको पाइन्छ। अषाड़ सालको तेस्रो महिना रे गृष्मऋतुको दोस्रो महिना हो । अङ्ग्रेजी महिनाको आधा जुन महिना आधा जुलाई महिना आषाढ महिना भित्र पर्छ। असार महिनामा सूर्य मिथुन राशिमाई रहन्छ।