अल्फ्राइड जेलिनेक

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
अल्फ्राइड जेलिनेक
सन् २००४ मी जेलिनेक
जनम (1946-10-20) 20 October 1946 (age 77)
मुएर्चुस्लाक, स्टेरिया, अष्ट्रिया
पेशाआख्यानकार, उपन्यासकार
राष्ट्रियताअस्ट्रियाली
विधानारीवाद, समाजपरक समालोचना प्रणाली
उल्लेखनीय कार्यअनद पियानो टिचर, ग्रिड, लष्ट
उल्लेखनीय सम्मानअननोबेल साहित्य पुरस्कार
सन् २००४

हस्ताक्षर

अल्फ्राइड जेलिनेक (जर्मन: [ɛlˈfʁiːdə ˈjɛlinɛk]; जनम: २० अक्टोबर १९४६) यक अष्ट्रियाली साहित्यका, नाटककार, लेखक तथा कवयत्री हुन्। उनको जनम सन् १९४६ अक्टोबर २० का दिन अष्ट्रियाको स्तिरिया प्रदेशको मुएर्चुस्लाक भन्ने ठाउँमी भयाको थ्यो। उनलाई सन् २००४ मी साहित्यमी नोबेल पुरस्कारद्वरा सम्मानित गरियाः थ्यो। [१]

अल्फ्राइड जेलिनेक मुख्यतया कवयत्री हुन् रे त्यसको साथसाथै उन नाटककार रे साहित्यका लै हुन्। यिनलाई गीतिकाव्य स्रष्टाका रुपमी लै चिनिन्छ। जेलिनेक विवहा पछा जर्मन भाषा रे साहित्यको विशिष्ट हस्ती लै बनिन्। यिनका उपन्यासअनमी विषेशगरी पूँजीवादका कमजोरीमाथि प्रहार गर्ने खालको हुन्छ। यिनले समाजका कमजोर मानिसअनको समर्थनमी लै जुटेकी थिइन्।

बाल्यकाल[सम्पादनस्रोत सम्पादन]

जेलिनेकको जनम सन् १९४६ अक्टोबर २० का दिन अष्ट्रियाकध स्तिरिया प्रदेशको मुएर्चुस्लाक भन्ने ठाउँमी भयाको थ्यो।[२][३][४] उनको बुवा यक रसायनशास्त्री थ्याः रे उनले दृतिय विश्व युद्धका बेलामी विभिन्न अौधोगीक सामग्रीअनको उत्पादन गरेका थ्याः। जेलिनेकले भिएना स्थित अल्बेयर जिम्नाजियाम शिक्षालयबठे आफ्नो अौपचारीक अध्यक्ष आरम्भ गरेकी थिइन्। उनले भिएना विश्वविद्यालयमी कला इतिहास अध्यक्ष गर्न सुरुगरेकी थिइन् तर तैबेला उनलाई यक मानसिक समस्य भएका कारण उनले उक्त अध्यक्ष जारी राख्न असमर्थ रहिन् जसका कारण उनी आफैले केही वर्षका लागि घरबठे अन्तै बसिन्। जेलिनेकले भिएना विश्वविद्यालयबठे नाटक अध्यन गर्दै रङ्गमञ्चको महत्त्व थाहा पाएकी थिइन्। उनले इतिहास विषयमी लै उच्च शिक्षा हासिल गरेकी थिइन्।[५] उनको सानै बठे सङ्गीतमी चाख राख्ने भएकाले उनले सानैबठे सङ्गीत सिक्न थालेकी थिइन् रे उनले पछा सङ्गीत विषयमी लै स्नातक गरेकी थिइन्। जेनिलेकलाई सानै उमेरबठे कविता मनपर्थ्यो रे उनले आफ्नो साहित्यीक आरम्भमी कवितालाईनै अभिव्यक्तको माध्यम बनाइन्। २१ वर्षको उमेरमी उनले "लिसास स्याडो बेबी" नामक यक उपन्यास लै सार्वजनिक गरेकी थिइन् भने उनले १९६९ मी साहित्य पुरस्कार लै प्राप्त गरेकी थिइन्। १९६० को दशकमी उन राज्नीतिक रे सामाजिक क्षेत्रमी लै क्रियाशील रहिन्।

ब्या:[सम्पादनस्रोत सम्पादन]

जेनिलेकको विवहा यक जर्मनेली कलाकार गटफ्राइड हङ्ग्सबर्गसित १२ जुन १९७४ मी भयाको थ्यो। ब्या पछा यिनले विभिन्न क्षेत्रअनको भ्रमण गर्दै भौगोलिक तथा सांस्कृतिक ज्ञान लै हासिल गरेकी थिइन्।[६][७]

कृतिअन[सम्पादनस्रोत सम्पादन]

जेलिनेकले लिसस स्याडो (सन् १९६७), वीर सिन्ड लोकफेगेल बेबी (सन् १९७०), विमेन एज लभर्स (सन् १९७५), वण्डरफुल वण्डरफुल टाइम्स (सन् १९८०), द पियानो टिचर (सन् १९८३) आदि कृतिअन प्रकाशन गरेकी छिन्। त्यसको साथसाथै उनले क्लारा एस (सन् १९८४), अो वाण्डनेस (सन् १९८५), लष्ट (सन् १९८९), इन आल्पस (सन् २००२), इर्म एण्ड मार्गरेट (सन् २००४) आदि पुस्तकअन लै सार्वजनिक गरिकी छिन्।[८] उनको कृतिअनमी मानवमाथि भएको हिंसा, दुराचार रे उत्पीडिन देखाइन्छ। जेनिलेकले सन् २००४ मी प्रसिद्ध नोबेल पुरस्कार लै प्राप्त गरेकी थिइन्।

प्रसिद्ध[सम्पादनस्रोत सम्पादन]

जेलिनेक यक भित्रीआँट दह्रो भएकी सष्टा रे प्रयाप्त कलाक्षमता भएकी प्रतिभा हुन्।[९] जेलिनेकले सयौं वर्षदेखि कुकृत्य जोगाएर राख्ने आफ्नै मुलुकका अपराधीअन माथि आवाज उठाउन सुरु गरिन्। जनताको चोट रे मर्का नबुझ्ने देशका शासनअनलाई प्रहार गरिन्।[१०] उनले जिम्मेवारी वहन गर्न नसक्ने राष्ट्रिय राजनितीज्ञअन माथि आवाज रे विरोध गर्ने काम गरिन्। अन्तर्राष्ट्रिय समस्याको जरो पहिलयाएर काम गर्ने असमर्थ हुने राष्ट्रसङ्घका महासचिवलाई सतर्क गरिन्।[११] एउटा सर्जक भएर गर्नुपर्ने दायित्व यिनले पूर्णरुपमी निर्वाह गरिन्, जसका कारण जेलिनेक प्रसिद्ध भइन्।[१२][१३][१४]

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number.
  2. "अल्फ्राइड जेलिनेकको जीवनी". नोटेभल बायो ग्राफिज. 23 March 2005.
  3. "अल्फ्राइड जेलिनेक". इ नोट्स. 15 June 2002.
  4. "अल्फ्राइड जेलिनेक". द पोएट्रि फाउण्डेसन वेबसाइट. ७ सेप्टेम्बर २०१३. Check date values in: |date= (help)
  5. Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number.
  6. "सन् २००४ साहित्य नोबेल पुरस्कार", नोभेलप्राइज डट अोआरजी; अन्तिम पहुँच मिती: १३ जुलाई २०१०
  7. "गडफ्राइड हङ्सबर्ग". आइ.एम.डि.बी. १३ जुन २०१०. Check date values in: |date= (help)
  8. एजी, जोल. "ग्रिड - अल्फ्राइड जेलिनेक - पुस्तक -". (in अङरेजी)
  9. Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number.
  10. "अल्फ्राइड जेलिनेक - नोबेल पुरस्कार विजेता". नोबेल प्राइड डट अोआरजी. Retrieved March 21, 2018.
  11. नोबेल पुरस्कार समिति. बोष्टन ग्लोब, १२ अक्टोबर २००५.
  12. "एकाण्टस्". द स्टेज. Retrieved 2016-08-11.
  13. "अल्फ्राइड जेलिनेकको विवरण". पोष्ट कार्डस्. Retrieved 2016-08-11.
  14. "द टाइम्स" (in अङ्ग्रेजी). Retrieved 2016-08-11.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]