अन्तर्राष्ट्रिय मातृभाषा दिवस

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
अन्तर्राष्ट्रिय मातृभाषा दिवस
अन्तर्राष्ट्रिय मातृभाषा दिवस
शहीद मीनार , ढाका मेडिकल कलेज कम्पेक्स, बांग्लादेश स्थित शहीद स्मारक ,२१ फेब्रुअरी १९५२ मा बांग्ला (बंगाली ) भाषा लागी बलिदान को स्मृति।
खास नामअन्तर्राष्ट्रिय मातृभाषा दिवस
महत्वभाषाअन, सांस्कृतिक विविधता रे बहुभाषावाद का बारे मी जागरूकता बाढाउना लागी।
मिति२१ फेब्रुअरी
माणिन्यावार्षिक

अन्तर्राष्ट्रिय मातृभाषा दिवस (International Mother language Day) फेब्रुअरी २१ मी मणाइन्छ । सन् १९५२ मी बंगलादेशमी मातृभाषा (बंगाली भाषा) बोल्लु पाउनु पणन्छ भण्यार माग गर्न्या विद्यार्थी मारिया दिनका संस्मरणमी यो दिवस मणाइने गरिन्छ । यो विशेष दिन विश्वव्यापी रूपमी मातृभाषाको महत्व रे येको संरक्षणार्थ जनचेतना फैलाइन्छ । आजकै दिन सन् २००२ मी लोप हुन लाग्या करीब ३००० भाषाप्रति मन्सुनको ध्यानाकर्षण गराउने अाैपचारिकता अारम्भ गरिया थ्यो । त्यै वर्ष UNESCO ले “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भण्या नाराकासाथ लोप हुन लाग्या भाषाअन सम्बन्धि समाजलार्इ प्रकाश पद्ड़े महत्वपूर्ण कदम चालिया थ्यो ।[१]


समयक्रम[सम्पादनस्रोत सम्पादन]

अन्तर्राष्ट्रिय मातृभाषा दिवस स्मारक, आशफिल्ड पार्क, सिड्नी, अस्ट्रेलिया अनावरण समारोह, १९ फरवरी २००६
  • १९५२ : जग बस्या दिन ।
  • १९९९ : यूनेस्कोले फेब्रुअरी २१ लाइ अन्तर्राष्ट्रिय मातृभाषा दिवसो दिन घोषणा गर्यो ।
  • २००० : अन्तर्राष्ट्रिय मातृभाषा दिवसो उद्घाटन उत्सव ।
  • २००१ : दोसरो वार्षिक उत्सव ।
  • २००२ : भाषामा विविधता : ३००० भाषाअन खतरा सुचिमी( नारा : भाषाका आकाश गंगामी, प्रेत्येक एक शब्द तारा हुन् । )
  • २००३ : चौथो वार्षिक उत्सव ।
  • २००४ : बच्चाअनकि जानकारीकि लाइ शिक्षा ।[२]
  • २००५ : ब्रेल र संकेत भाषाअन ।
  • २००६ : भाषाअन र साइबरस्पेस ।
  • २००७ : बहुभाषी शिक्षा
  • २००८ : अन्तर्राष्ट्रिय भाषा वर्ष
  • २००९ : दशौ वार्षिक उत्सव
  • २०१० : मैत्री संस्कृतिकि लाइ अन्तर्राष्ट्रिय वर्ष ।
  • २०११ : सूचना रे संचार टेक्नोलजी ।
  • २०१२ : मातृभाषा शिक्षा तथा समावेशी शिक्षा ।
  • २०१३ : मातृभाषामी शिक्षाको लागी पुस्तक ।
  • २०१४ : विश्व नागरिकता लागि स्थानीय भाषा: स्पटलाइट विज्ञान ।
  • २०१५ : शिक्षा मार्फत समावेश: भाषा गणना(पेरिस एक घटना) ।
  • २०१६ : निर्देश र सिकाई परिणामको गुणस्तर शिक्षा रे भाषाअन ।
  • २०१७ : बहुभाषी शिक्षा मार्फत दिगो भविष्य तिर ।


सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. http://www.hamropatro.com/posts/articles_events/articles_events_bishwa_matribhasha_diwas अन्तर्राष्ट्रिय मातृभाषा दिवस-हाम्रो पात्रो
  2. "Languages in Education | Education | United Nations Educational, Scientific and Cultural Organization". Portal.unesco.org. Retrieved 2016-07-02.


भाइरा लिङ्कअन[सम्पादनस्रोत सम्पादन]