अजरबैजानी राहदानी

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
अजरबैजानी राहदानी
Azərbaycan Respublikası vətəndaşının biometrik pasportu.png
समकालीन अजरबैजानी बायोमेट्रिक राहदानीको आवरण पृष्ठ (२०१३).
EPassport logo.svg
The data page of the Azerbaijani biometric passport.jpg
नयाँ संस्करणको अजरबैजानी राहदानीको आँकडा पृष्ठ
प्रथम जारी तिथि२८ मे १९९१
१ सेप्टेम्बर २०१३ (बायोमेट्रिक राहदानी)
जारी गर्नेFlag of Azerbaijan.svg अजरबैजान
कागजातको प्रकारराहदानी
उदेश्यपरिचय
आवश्यकताअजरबैजानी नागरिकता
म्याद समाप्ति१ वर्ष मुनिका बालबालिकाहरूका लागि १ वर्ष समयावधी ३ वर्ष समयावधी – ३ वर्ष मुनिका बालबालिकाहरूका लागि
५ वर्ष समयावधी – ३-१८ वर्ष मुनिका बालबालिकाहरूका लागि
१० वर्ष समयावधी – १८ वर्ष नाघेका मानिसहरूका लागि

अजरबैजानी राहदानी अजरबैजानका नागरिकअन खिलाइ अन्तर्राष्ट्रिय यात्राको उद्देश्य माइ जारी अरिन्छ। सन् २००७ बठेइ, जारी भया तिथि सामान्य राहदानी १० वर्ष खिलाइ मान्य हुन्या रे यै माइ ३४ प्रवेशाज्ञा पानाअन रह्याः हुनान्। राहदानीका सामग्री अजरबैजानी रे अङरेजी माइ छापिया छन्।

१ जनवरी २०१८ सम्म, अजरबैजानी नागरिकअन खिलाइ ६३ देश रे क्षेत्रअन माइ नि:शुल्क-प्रवेशाज्ञा वा आगमन प्रवेशाज्ञाको सुविधा रह्याः छ। हेन्ली प्रवेशाज्ञा प्रतिबन्ध सूचकाङ्कको अनसार अजरबैजानी राहदानी यात्रा स्वतन्त्रताको अनुसार विश्वको ७२अौँ स्थान माइ रह्याः छ।

राहदानीका प्रकार[सम्पादनस्रोत सम्पादन]

  • सामान्य राहदानी: साधारण नागरिकअन खिलाइ जारी अरिन्छ।
    • सामान्य राहदानी पाँच रे दश वर्ष गरि दुई विभिन्न समयावधि खिलाइ जारी अरिन्छ। १८ वर्षसम्मका अजरबैजानी नागरिकअनले ५ वर्ष खिलाइ मात्तरी राहदानी जारी अद्दु सक्दान् जबकि १८ वर्ष वा सो भन्दा बढी उमेर भया अजरबैजानी नागरिकअनले १० वर्ष खिलाइ हरियो रङ्ङ भया राहदानी जारी गर्न सक्दान्।
  • आधिकारिक राहदानी: सिभिल सेवा खिलाइ जारी अरिन्छ।
  • कुटनैतिक राहदानी: कूटनीतिज्ञ रे तिनीअनको परिवार वा उच्च पद माइ रह्या अधिकारीअन खिलाइ यो राहदानी जारी अरिन्छ।

हेर्दा कसो धेखिन्छ[सम्पादनस्रोत सम्पादन]

अजरबैजानको निशान छाप राहदानीको आवरणको बीच भाग माइ प्रिट अरियाः छ जस माइ अजरबैजानी भाषा माइ अजरबेक्यान रेसपब्लिकासी लेखिया छ भण्या अङरेजी माइ द रिपब्लिक अफ अजरबैजान लेखिया छ।

राहदानी ८८ x १२५ मिलिमिटर रह्या छ रे यै माइ ५४ वटा पानाअन समावेश छन्।

अजरबैजानी राहदानीको नमूना निम्न उल्लेखित रङ्ङअन माइ उपलब्ध छ:

  • सिभिल राहदानी-गाढा हरियो
  • आधिकारिक राहदानी-गाढा निलो
  • कूटनैतिक राहदानी-गाढा रातो

बायोमेट्रिक राहदानी[सम्पादनस्रोत सम्पादन]

नौलो अजरबैजानी राहदानी १७ जुलाई २०१२ माइ घोषण गरिया: थ्यो।[१]

जानकारी पृष्ठ[सम्पादनस्रोत सम्पादन]

अजरबैजानी राहदानी, अजरबैजानको आन्तरिक प्रभाव मन्त्रालयले जारी अद्दछ। यै माइ निम्न लिखित आँकडाअन हुन्छन्:

  • राहदानी प्रपकको तस्वीर
  • प्रकार (राहदानी)
  • राहदानी सङ्ख्या
  • थर
  • नाम
  • जन्म तिथि
  • लिङ्ग
  • जन्म स्थल (सूचित सहर, गणतन्त्र अजरबैजान बाहिर जन्मिता लै)।
  • जारी गरिया तिथि
  • म्याद सकिने तिथि
  • प्रापको हस्ताक्षर
  • यन्त्र पढ्नयोग्य क्षेत्र

प्रवेशाज्ञा आवश्यकता[सम्पादनस्रोत सम्पादन]

अजरबैजानी नागरिकअन खिलाइ प्रवेशाज्ञाको आवश्यकता

अक्टोबर २०१८ सम्म, अजरबैजानी नागरिकहरू खिलाइ ६६ देश रे क्षेत्रअन माइ नि:शुल्क-प्रवेशाज्ञा वा आगमन प्रवेशाज्ञाको सुविधा रह्या छ। हेन्ली प्रवेशाज्ञा प्रतिबन्ध सूचकाङ्कको अनुसार अजरबैजानी राहदानी यात्रा स्वतन्त्रताको अनुसार विश्वको ७५अौँ स्थान माइ रह्या छ।

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "न्युज.एजेट - अजरबैजानको नयाँ बायोमेट्रिक राहदानीको नमूनाको सार्वजनिक - तस्वीरहरू". डब्ल्यूडब्ल्यूडब्ल्यू डट न्युज डट एजेट. Retrieved १४ अप्रिल २०१८.

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]