अङ्गूर

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
Vitis vinifera
अङ्गुर (table grape)
वैज्ञानिक वर्गीकरण
जगत:
विभाग:
Class:
गण:
मौ:
वंश:
प्रजाति:
V. vinifera
Binomial name
Vitis vinifera

अङ्गूर(संस्कृत: द्राक्षा / English: Grape) विटिस(Vitis) प्रजातिमी पड्या एक प्रकारो फल हो। यो एक कातक दिन्या रे सौन्दर्यवर्धक फल हो। फलमी अङ्गुरलाई सर्वोत्तम माणिन्छ। एइमी भौत किसमा पोषक तत्व पाइनान। अङ्गूरा बारैमास बड्ड्या तथा पतझण बेला हुनान। अङ्गूर एइका बेलामी ठुला-ठुला झोक्कामी फलन्छ। सामान्यत: अङ्गूरा दाना: आकार गोल भयालै एइको आकार थोक्कोइ लामचोचणो हुन्छ। अङ्गूरलाई काचोइ लै खान सकिन्छ या जूस, जाम, जेली, वाइन, किशमिश तथा अङ्गूरा: ब्याँ को तेल बनाउना सङ्ङै खनाइमी लै मिसाइबर प्रयोग अद्द सकिन्छ। अङ्गूरमी भिटामिन, पोटाशियम, आइरन आदि पौष्टिक तत्व पाइनान। सय ग्राम अङ्गूरमी ६९ क्यालोरी शक्ति पाइन्छ भण्याँ १८.१ ग्राम कार्बोहाइड्रेट पाइन्छ।

लाभ[सम्पादनस्रोत सम्पादन]

अङ्गूरमी भौत किसमा तत्व पाइन्या हुनाले स्वास्थ्यका नजरले लै अङ्गूर खानु निको माणिन्छ। अंगूरमी रेसवेराट्रोल तत्व टन्न पाइन्छ जो अल्जाइमर्स रोगमी लाभदायी हुन्छ। अङ्गुर नियमित खाया एइले छालाको सौन्दर्य बड़ाउँछ। रक्तस्रावो समस्यामी एक गिलास अंगुरा: जुसमी दुइ चम्मच म: गलाइबर खान्या हो भण्या नियन्त्रणमी आउँछ। अङ्गूरमी ग्लुकोज टन्न पाइन्छ जैले शरीरमी फुर्ति जगौन्या काम अरन्छ। अङ्गूरमी अर्गानिक एसिड, सुगर रे सेलुलोज पाइन्या हुनाले एइले कब्ज घटौनाइ लै मद्दत अरन्छ। एइले क्रोनिक कब्जलाई लै निको पाणन्छ। अपच हुन्या समस्यामी लै अङ्गूर ले लाभ अरन्छ।

चित्र ग्यालेरी[सम्पादनस्रोत सम्पादन]

यिन लै हेर:[सम्पादनस्रोत सम्पादन]

  1. अंगुर खानुस्, ९ फाइदा लिनुस्
  2. अमृतजस्तै अंगुर Archived 2016-05-07 at the Wayback Machine. (जान्नुहोस् के को औषधि हो र के के पोषक तत्व पाइन्छ ?)