विकिपिडिया:नयाँ पृष्ठ कसरी बनाउन्या
नयाँ पृष्ठ भन्नाले अहिलेसम्म विकिपिडियामी सृजना नभएको लेख भन्न्या बुझिन्छ । यदी तमी नयाँ पृष्ठ आरम्भ गर्न लाग्याछौ भण्या पहिला आफूले लेख्न लाग्याको लेखको सही हिज्जे (स्पेलिङ) पत्ता लगाओ । डोटेला भाषामी प्रायजसो 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले भएको लेख पनि नभेटिन्या समस्या पाइन्छ ।
खोज्ने
[स्रोत सम्पादन]खोज बाकसमी लेखको शीर्षक लेखिबर खोज्ने बटन थिच ।
शीर्षक जाँच्न्या
[स्रोत सम्पादन]यसरी खोज्यापछि नयाँ विन्डोमी खोज नतिजाहरू देखिदाछन् । तमीले लेख्न खोज्याको लेख पहिला नै यो विकिपिडियामी सृजना गरिएको छ भण्या तमीले टाइप गर्याको शीर्षक नीलो रंगमी देखिन्छ । यदी त्यो शीर्षकको लेख यो विकिपिडियामी बणाएको छैन भण्या तमरो शीर्षक रातो रंगमी देखा पड्ड्याछ ।
नीलो रंगको शीर्षक छ भने त्यो शीर्षकमी क्लिक गरेर तमी पहिला नै लेखिसकेको त्यो शीर्षकमी पुग्न सक्द्याहौ र आवस्यक सम्पादन गर्न सक्द्याहौ । तर तलको चित्रमी जस्तै रातो रंगमी शीर्षक देखापर्यो भन्या यो शीर्षकमी लेख सृजना भयाको छैन भन्ने बुझ्न सक्द्याहो । ध्यान राख्या 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले पनि तमीले खोज्याको लेख नभेटाएको हुन सक्छ । त्यसको लागि तमी आफ्नो हिज्जे (स्पेलिङ) सही भए-नभएको जाँच गर्या ।
नयाँ पृष्ठ बनाउन्या
[स्रोत सम्पादन]अब तमी नयाँ पृष्ठ सृजना गद्या हौ । आफूले टाइप गरेको शीर्षक (रातो रंगको)मी क्लिक गर । यसपछि तल देखियाको जस्तै सृजना पृष्ठ खुल्नेछ ।
लेख लेख्ने
[स्रोत सम्पादन]संग्रह गर्ने
[स्रोत सम्पादन]सन्दर्भ सामग्री खोज्ने
[स्रोत सम्पादन]अब तमरो लेखको आधिकारिकताका लागि प्रमाण स्वरुप सन्दर्भ सामग्रीहरूको व्यवस्था गर । तमरो लेखको लागि सन्दर्भ सामग्री अनलाइन नै हुनुपडन्छ भन्ने छैन । भरोसा गर्न लायक कुनै प्रकाशन संस्थाको पुस्तक, समाचार पत्र, स्मारिका, बुलेटिन आदिलाई पनि सन्दर्भ सामग्रीको रूपमी प्रस्तुत गर्न सक्द्याहौ । यहाँ अनलाइन समाचार पत्रको एक उदाहरण दिइयाको छ । तमीले लेख्ने तथ्य तमरो सन्दर्भ सामग्रीले प्रमाणित गर्नु आवस्यक छ ।
सन्दर्भ ढाँचा
[स्रोत सम्पादन]लेखको श्रेणीकरण
[स्रोत सम्पादन]नयाँ लेख आरम्भ गर्नु पर्याप्त महत्त्वपूर्ण काम हो। विशेषतः जब धेरै लेख कुनै खाली पृष्ठहरूसित जोडिएका हुन्छन्।
विकिपीडियाका लेखहरूमी प्राय नैं धेरै लिंकहरू हुन्छन्। यदि लिंकको लेख विकिपीडियामी छ भन्या त्यो नीलो हुन्छ । यदि लिंकको लेख विकिपीडियामी छैन भन्या लिंकको रंग रातो हुन्छ । रातो लिंकलाई क्लिक गर्दा नयाँ लेखको पृष्ठ पाइन्छ । त्यहाँ तमी नयाँ लेख लेख र आफ्नो योगदानलाई सुरक्षित गर । यदि यसो गर्यौ भन्या तमीले विकिपीडियामी नयाँ पृष्ठ जोड्यौ ।
धेरै जसो गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ । नयाँ लेखलाई बनाउँदा हेर कि कतै हिज्जे त गलत छैन । यस्तो छ भन्या हिज्जे सही गर, लिंक नीलो हुनु पर्छ । समानार्थ शीर्षक भएका लेखहरूलाई जोड्नका लागि तमी पुनर्निर्देशन (Redirect)को प्रयोग गर । उदाहरणका लागि हेर: विराटनगर उपमहानगरपालिका। यहाँ लेखमी विशेष कमाण्ड छ #REDIRECT [[विराटनगर उपमहानगरपालिका]], सो बिराटनगर लेख आफ्नो लिंकलाई विराटनगर उपमहानगरपालिका लेखतिर पठाई दिन्छ । यस्तो यस कारण हुन्छ कि बिराटनगर र विराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन् । यसका अतिरिक्त डोटेलीमी एउटै शब्दका धेरै शिर्षकहरू हुन सक्छन्, सामान्य शिर्षक भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमी पुनर्निर्देशित गर्नु पडन्छ ।