बैङ्कक

विकिपिडिया बठेइ

बैङ्कक थाइल्याण्डको राजधानी रे सबैहै बढी जनसङ्ख्या भयाको नगर हो । थाई भाषामी यईलाई क्रुङ थेप महा नखोन (กรุงเทพมหานคร, वा साधारणतया क्रुङ थेप भन्या गरिन्छ । यो सहर केन्द्रीय थाइल्याण्डको चाओ फ्राया नदीको किनारमाई अवस्थित छ यईले १,५६८.७ वर्ग किलोमिटर (६०५.७ वर्ग माइल) क्षेत्र ओगट्याको छ । यो सहरको जनसङ्ख्या ८ मिलियन छ जुन देशको लगभग १२.६ प्रतिसत हुन जान्छ । १४ मिलियनभन्दा बढी मानिस लगभग २२.२ प्रतिसत बैङ्कक महानगर क्षेत्रमी बसोबास गर्दाछन जईले यईको विशेषता झल्काउन्या गरन्छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]